News Griha :: न्यूजगृह
मोरङको लोहन्द्रा खोलामा भेटियो अर्को नयाँ प्रजातिको माछा
मोरङको लोहन्द्रा खोलामा भेटियो अर्को नयाँ प्रजातिको माछा अनुसन्धानकर्ता जसहाङ लिम्बू, दीपक राजवंशी, लक्ष्मण खनाल र रामचन्द्र अधिकारीले उक्त प्रजाति नेपालका लागि नयाँ भएको भन्दै भारतबाट प्रकाशित हुने प्रसिद्ध जर्नल ‘थ्रिटेन्ड टेक्सा’ को सन् २०२४ को जुन अङ्कमा लेख लेखेका छन्। लिम्बूलगायतको टोलीले दुई महिनाअघि पनि लोहन्द्रा खोलामै दक्षिण अमेरिकाको अमेजन नदीमा पाइने ‘टेरिगोप्लिक्थिस डिसजन्किटिभस’ वैज्ञानिक नाम रहेको...
मुस्ताङमा नयाँ प्रजातिको चरा भेटियो
मुस्ताङमा नयाँ प्रजातिको चरा भेटियो नेपाल बर्ड रेकर्ड कमिटि (चरा अभिलेख तथा प्रमाणीकरण गर्ने समिति) का अध्यक्ष डा तुल्सी सुवेदीले श्रेष्ठ र तिवारीले उक्त तिनधर्से अर्जुनक जातको चरा नेपालमा पहिलो पटक भेटिएको विज्ञप्तिमार्फत जानकारी दिए।
सहकारीको रकम अपचलन गरेर विदेश भागेका १८ जनालाई स्वदेश फर्काउन गृहमन्त्रीलाई निर्देशन
सहकारीको रकम अपचलन गरेर विदेश भागेका १८ जनालाई स्वदेश फर्काउन गृहमन्त्रीलाई निर्देशन सोमबार बसेको समितिको बैठकले गृहमन्त्री रमेश लेखक तथा गृहसचिव एकनारायण अर्यालसँग छलफल गरेपछि देशबाहिर फरार भएका १८ जनालाई स्वदेश फर्काउने व्यवस्था गर्न निर्देशन दिएको हो।
ढाका उद्यममा प्यारीमायाको प्रेम
ढाका उद्यममा प्यारीमायाको प्रेम पछिल्लो समय युवाहरूमा विदेश जानेमात्र होइन, स्वदेशमै उद्यम गर्नुपर्छ भन्ने मानसिकता पनि विकसित हुँदै गएको छ। विभिन्न तालिम प्रदायक संस्थाबाट तालिम लिई व्यवसाय सञ्चालन गर्दै आएका व्यक्तिहरूको सङ्ख्या पनि बढ्दै गएको छ।
न्याय क्षेत्रलाई ऐना देखाउने गौशाला-२६ को निवेदन
न्याय क्षेत्रलाई ऐना देखाउने गौशाला-२६ को निवेदन प्रक्रिया जे होस् गौशाला- २६ ले न्याय प्रणालीलाई ऐना देखाउदै अब मलाई 'न्याय' चाहिदैन भन्ने आसयको निवेदनले समग्र न्याय प्रणालीलाई मात्र होइन, समाज, मिडिया र सरकारलाईसमेत तिमीहरुले 'न्याय' दिन सक्दैनौं भन्ने दरिलो जवाफ दिएको छ।
काठमाडौं-तराई/मधेस द्रुतमार्ग : जग्गा अधिग्रहणको प्रतीक्षामा नेपाली सेना
काठमाडौं-तराई/मधेस द्रुतमार्ग : जग्गा अधिग्रहणको प्रतीक्षामा नेपाली सेना राष्ट्रिय गौरव एवं रणनीतिक महत्वको काठमाडौं-तराई/मधेस द्रूतमार्ग (फास्ट ट्रयाक) सडक आयोजना निर्धारित समयमै सम्पन्न गर्नेगरी निर्माणलाई तीव्र गतिमा गतिमा अघि बढाइएको छ। 
किन बढ्दै छ आईभीएफ ?
किन बढ्दै छ आईभीएफ ? सन् १९७८ जुलाई २५ रातको करिब ११:३० बजे इङ्ग्ल्याण्डको म्यानचेस्टर जिल्ला अस्पताल बाहिर भीड जम्मा भएको थियो। यो भीडमा बिरामी र तिनका परिवार होइन डाक्टर र पत्रकार थिए। लेबर रुमबाट बालिका जन्मिएको खबर आयो।
ह्यारिसले कसरी ४८ घण्टामै कब्जामा लिइन् डेमोक्रेटिक पार्टी ?
ह्यारिसले कसरी ४८ घण्टामै कब्जामा लिइन् डेमोक्रेटिक पार्टी ?  जुलाई २१ आइतबार बिहान, अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले आफ्ना नजिकका व्यक्ति र सल्लाहकारलाई आफ्नो घर, नेभल अब्जर्भेटरीमा बोलाइन्। सबैलाई कुनै जानकारी नदिई छोटो सूचनामा आउन भनियो।
प्रथम महिला मुख्यसचिवको प्रतिक्रिया– राम्रो कर्म गरे, राम्रै फल पाइन्छ 
प्रथम महिला मुख्यसचिवको प्रतिक्रिया– राम्रो कर्म गरे, राम्रै फल पाइन्छ  निजामती कर्मचारीमा प्रवेश गरेका कर्मचारीमा मुख्यसचिव बन्ने लक्ष्य हुने बताउँदै उनले भनिन्, 'त्यसमा केही पुगिन्छ, कोही पुगिन्न। केही सचिव र सहसचिवमा पुगिन्छ, कोही तलैबाट बाहिरिनुपर्छ। भाग्य छ भन्दैमा डोकोमा दूध अडिन्न, कर्म गर्नुपर्छ, राम्रो कर्म गरे राम्रो फल पाइन्छ।'
प्राधिकरण नेतृत्वप्रति सांसदहरूको चर्को असन्तुष्टि
प्राधिकरण नेतृत्वप्रति सांसदहरूको चर्को असन्तुष्टि सांसदहरुले मुलुकको हवाई सुरक्षामा गम्भीर लापर्बाही गरेको भन्दै नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण नेतृत्वप्रति चर्को असन्तुष्टि व्यक्त गरेका छन्।
लीलादेवी गड्तौला बनिन् पहिलो महिला मुख्यसचिव
लीलादेवी गड्तौला बनिन् पहिलो महिला मुख्यसचिव कायममुकायम मुख्यसचिव रहेकी गड्तौलालाई बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको परराष्ट्रमन्त्री आरजु देउवा राणाले जानकारी दिइन्।
लोकसेवाले फेर्‍यो पाठ्यक्रम, प्रथमपत्रको अङ्क नजोडिने, जागिर खान ४५ अङ्क ल्याउनैपर्ने
लोकसेवाले फेर्‍यो पाठ्यक्रम, प्रथमपत्रको अङ्क नजोडिने, जागिर खान ४५ अङ्क ल्याउनैपर्ने लोकसेवा आयोगले लिने लिखित परीक्षाको पाठ्यक्रम फेरेको छ। आयोगले अबदेखि शाखा अधिकृत, नायब सुब्बा र खरिदार तहको प्रथमपत्रमा अब उत्तीर्ण हुन ४५ अङ्क ल्याउनुपर्ने जनाएको छ।यसअघिसम्म ४० अङ्क ल्याए उत्तीर्ण हुने व्यवस्था थियो।
Weather Update