News Griha :: न्यूजगृह
भयानक गृहयुद्धमा फसेको म्यानमार, कस्तो छ अहिलेको अवस्था?
भयानक गृहयुद्धमा फसेको म्यानमार, कस्तो छ अहिलेको अवस्था? फेब्रुअरी २०२४ मा, म्यानमारले १४  वर्षको लागि निलम्बित पुरानो कानुन पुन: लागू गर्यो। यस ऐनमा ३५ वर्ष मुनिका पुरुष र २७ वर्ष मुनिका महिलाले कम्तीमा दुई वर्ष सेनामा सेवा गर्नुपर्ने व्यवस्था गरिएको छ। यो अनिवार्य भर्तीबाट जोगिन खोज्नेलाई जेल सजाय हुन सक्छ। यसको उद्देश्य सेनामा ६० हजार नयाँ सिपाही भर्ना...
जेठो हिमाल आरोहणको ७४ वर्ष पूरा
जेठो हिमाल आरोहणको ७४ वर्ष पूरा नेपालको पर्वतारोहण पर्यटनको इतिहास जोडिएको म्याग्दीस्थित अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको ७४ वर्ष पूरा भएको छ।  म्याग्दी, कास्की, मनाङ र मुस्ताङ जिल्लाको सिमानामा रहेको आड हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गर्ने बाटो र आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भूगोलमा पर्छ।
यार्सा सिजनः के रामायणका लक्ष्मणलाई यार्साले नै बचाएको थियो?, यस्तो छ यार्सागुम्बाको रोचक कथा 
यार्सा सिजनः के रामायणका लक्ष्मणलाई यार्साले नै बचाएको थियो?, यस्तो छ यार्सागुम्बाको रोचक कथा  यो सिजनको यार्सागुम्बा टिप्न गएका तीनजनाले ज्यान गुमाएका छन्। दुईजनाको लेक लागेर र एकजना भीरबाट लडेर मृत्यु भएको मृत्यु भएको छ। लेक लागेर सिकिस्त एकजनाको उपचार भइरहेको छ।तीन वर्षअघि यसैगरी यार्सा टिप्न गएका १० जनाले  ज्यान गुमाएका थिए। तीमध्ये ७ जनाको लेक लागेर, २ जनाको लडेर र एक जना...
निर्मल पुर्जाले कैयौँ आरोही महिलालाई यौन हिंसा गरेको आरोप
निर्मल पुर्जाले कैयौँ आरोही महिलालाई यौन हिंसा गरेको आरोप अमेरिकी अखबार ‘द न्यूयोर्क टाइम्स’ ले बेलायती नागरिकताधारी नेपाली मूलका चर्चित आरोही निर्मल पुर्जा (निम्स)ले कैयौँ महिलालाई यौन हिंसा गरेको समाचार प्रकाशन गरेको छ।‘न्यूयोर्क टाइम्स’सँग कुरा गर्दै पूर्व मिस फिनल्याण्ड लोता हिन्स्टाले ३० मार्च २०२३ मा काठमाडौं आएका बेला एक होटलमा पुर्जाले दुर्व्यववहार गरेको भनेकी छन्। 
बूढानीलकण्ठ केन्द्रबिन्दु भएर आएको राजनीतिक भूकम्प
बूढानीलकण्ठ केन्द्रबिन्दु भएर आएको राजनीतिक भूकम्प तर यत्तिले मनको बाघको शिकार हुनसकेन, प्रधानमन्त्रीले एकीकृत समाजवादी कै नेता झलनाथ खनालको सहारा लिनुपर्यो। खनालले आफ्नो पार्टीका अध्यक्ष नेपाल वर्तमान गठबन्धनको विकल्प सोच्ने अवस्थामा नपुगेको भनेर स्पष्टीकरण दिएपछि र आफैँ भेटेर ग्रीन टि पिएपछि मात्र प्रधानमन्त्री दाहालको निधारको पसिना ओभाएको थियो।
सत्ता गठबन्धनमा अविश्वास
सत्ता गठबन्धनमा अविश्वास वर्तमान सत्ता समीकरणमा अविश्वास देखिएको छ। खासगरी बुधबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल नेपाली कांग्रेससहितको विपक्षी दलको बैठकमा सहभागी भएपछि सत्ता समीकरण फेरी एक पटक तरंगित बनेको हो। बिहीबार स्वयं प्रधानमन्त्रीले माधव नेपालले गठबन्धन नछोड्ने दाबी गरिरहनु पर्‍यो। उनले बिहीबार एकीकृत समाजवादीका नेता झलनाथ खनालसँग बालुवाटारमा एक घण्टा लामो छलफल...
सफा हिमाल अभियानअन्तर्गत ११ हजार केजी फोहोर सङ्कलन, थप २ वटा शव पनि भेटिए
सफा हिमाल अभियानअन्तर्गत ११ हजार केजी फोहोर सङ्कलन, थप २ वटा शव पनि भेटिए सेनाका अनुसार सगरमाथा हिमालको बाल्कोनी इलाका (८४३० मि) र ल्होत्से क्याम्प ४ इलाका (७९०० मि)मा २ वटा शव भेटिएको छ ।भेटिएका दुवै शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पतालको फरेन्सिक ल्याबमा पठाइएको छ ।
सगरमाथा आरोहणको ७१ वर्ष: कीर्तिमान बनाउने र तोड्ने लहर
सगरमाथा आरोहणको ७१ वर्ष: कीर्तिमान बनाउने र तोड्ने लहर सगरमाथा आरोहणको ७१ वर्ष पूरा भएको छ। ‘माउन्ट एभरेष्ट’ अर्थात् सगरमाथा नेपालको गौरवका साथै विश्वको आकर्षक गन्तव्य पनि हो। ८ हजार ८ सय ४८ दशमलव ८६ मिटर अग्लो विश्वकै सर्वोच्च शिखर सगरमाथाका सम्बन्धमा हजारौं शब्दमा वर्णन गरेर किताब लेखिएका छन् भने, कयौँ गीत र कविता सिर्जना भएका छन्। विश्वका कुना...
बेलायती वैज्ञानिकको दाबी— कोरोना जस्तै अर्को महामारी आउँछ
बेलायती वैज्ञानिकको दाबी— कोरोना जस्तै अर्को महामारी आउँछ बेलायती सरकारका पूर्व मुख्य वैज्ञानिक सल्लाहकार प्याट्रिक भ्यालेन्सले अर्को महामारीको चेतावनी दिएका छन्। उनले केही समयपछि अर्को महामारी आउने निश्चित रहेको बताए। भ्यालेन्सले आगामी सरकारलाई यसतर्फ ध्यान दिन सुझाव दिएका छन्।
प्रतिनिधि सभाले बनायो सहकारी ठगी छानबिनको संसदीय समिति
प्रतिनिधि सभाले बनायो सहकारी ठगी छानबिनको संसदीय समिति प्रतिनिधिसभाले सहकारी ठगी प्रकरणको छानबिन गर्न संसदीय समिति गठन गरेको छ।समितिको नाम 'सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति' राखिएको छ। समितिको संयोजकमा एमालेका सांसद सूर्य थापा रहेका छन् भने एमालेबाट थापा र सरिता भुसाल रहने भएका छन्।
कुन गरुडको छायाँमा परेका छन् प्रधानमन्त्री? 
कुन गरुडको छायाँमा परेका छन् प्रधानमन्त्री?  आज दिउँसो १ बजे आगामी आर्थिक वर्षको बजेट घोषणा हुँदैछ। सरकारले दिएको पूर्व सूचना अनुसार निर्धारित समयमै वार्षिक आयव्ययको विवरण संसद्मा प्रस्तुत हुनेछ। गणतन्त्र स्थापना भएयता १५ जेठमा नयाँ बजेट संसद्मा प्रस्तुत गर्ने चलन चलिरहेको छ।यता बजेट घोषणा गर्ने तयारी भैरहेको भएपनि संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस भने...
एकसाथ खुले चीनसँग जोडिएका १४ व्यापारिक नाका
एकसाथ खुले चीनसँग जोडिएका १४ व्यापारिक नाका सीमा क्षेत्रका जनताको अन्तरक्रिया, व्यापार र सांस्कृतिक क्षेत्रमा योगदान पुग्ने विश्वास व्यक्त गरे। उनले शनिबारदेखि दार्चुला, डोल्पा, मुस्ताङ, गोरखा, दोलखा, ताप्लेजुङ र सङ्खुवासभाको किमाथाङ्काका सीमा जोडिएका नाका खुलेको बताए। चिनियाँ पक्षले अन्य सातवटा नाका निश्चित समयभित्र खुलाउँदै जाने उनले बताए।
Weather Update