News Griha :: न्यूजगृह
ब्राह्मण ‘लुक्स’का आर्यनले सुनाए पुजार सार्कीको कथा
ब्राह्मण ‘लुक्स’का आर्यनले सुनाए पुजार सार्कीको कथा अभिनेता आर्यन सिग्देलका पिता पण्डित हुन्। बाबु पण्डित भए पनि आर्यनले बाबुको बिँडो समातेनन्। उनी अभिनयतिर लागे। भगवान मनमा छन् भन्ने कुरामा विश्वास गर्ने आर्यन धेरै आस्तिक र नास्तिक छैनन्। वास्तविक जीवनमा ब्राह्मण चरित्र नदेखाएका आर्यन ‘पुजार’का रुपमा यही जेठ १० गतेबाट रिलिज हुने फिल्म ‘पुजार सार्की’ मा ब्राह्मण लुक्समा...
सफा हिमाल अभियानको टोलीले दुई वटा शव भेटायो
सफा हिमाल अभियानको टोलीले दुई वटा शव भेटायो नेपाली सेनाको अगुवाइमा सञ्चालन भइरहेको सफा हिमाल अभियानमा सहभागी टोलीले सगरमाथाको चौथो क्याम्पबाट एक तथा ल्होत्से हिमालको शिखर नजिकबाट एक गरी २ वटा मानव शव तथा लोलापास फेदी इलाकाबाट मानव अस्थिपञ्जरहरू सङ्कलन गरी ल्याएको छ।
निजी छाडेर सामुदायिक विद्यालयमा भर्ना गर्नेको संख्या बढ्यो 
निजी छाडेर सामुदायिक विद्यालयमा भर्ना गर्नेको संख्या बढ्यो  पछिल्लो सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण बढिरहेको छ। निजी विद्यालय छाडेर पनि सामुदायिक विद्यालयमा भर्ना हुन आउनेको सङ्ख्या बढिरहेको छ। दाङको राप्ती गाउँपालिकास्थित सर्वोदय मावि सिसहनियामा यस वर्ष मात्र दुई सय नयाँ विद्यार्थी थपिएका छन्। तीमध्ये अधिकांश निजी विद्यालयबाट आएका प्रधानाध्यापक गोविन्दबहादुर केसीले बताए। 
१० महिनामा एक लाख ७७ हजार पर्यटकले गरेर अन्नपूर्ण क्षेत्रको भ्रमण
१० महिनामा एक लाख ७७ हजार पर्यटकले गरेर अन्नपूर्ण क्षेत्रको भ्रमण उक्त अवधिमा दक्षिण एसियाली मुलुकका ७९ हजार दुई सय ३२ र अन्य मुलुकका ९७ हजार नौ सय ५० पर्यटकले सो क्षेत्र घुमेका आयोजना प्रमुख डा रविन कडरियाले जानकारी दिए। यो भेगमा असोज–कात्तिक र चैत–वैशाख पदयात्राका लागि उत्तम मानिन्छ। मुक्तिनाथलगायत गन्तव्यमा जाने अधिकांश भारतीय पर्यटकले सतहमार्ग प्रयोग गरेपनि अन्य मुलुकका पर्यटकले...
सन्दीपको प्रतिक्रिया- म निर्दोष छु भन्दा पनि फसाइयो
सन्दीपको प्रतिक्रिया- म निर्दोष छु भन्दा पनि फसाइयो उच्च अदालत पाटनले सफाइ दिएपछि सङ्क्षिप्त प्रतिक्रिया दिँदै उनले आफूले सुरुदेखि निर्दोष रहेको बताउँदै आए पनि विगत साढे १ वर्षदेखि विभिन्न तवरले फसाएको बताए।
ओलीको उत्तेजक अभिव्यक्तिले संसद्‍मा झनै तनाव बढ्न सक्ने 
ओलीको उत्तेजक अभिव्यक्तिले संसद्‍मा झनै तनाव बढ्न सक्ने  सत्तारुढ नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद्‌भित्र तनाव सिर्जना हुनसक्ने भाषामा अभिव्यक्ति दिएका छन्। संसदीय छानविन समितिको माग गरिरहेको प्रमुख प्रतिपक्षसँग तनाव बढाउन ओलीको अभिव्यक्ति पर्याप्त हुनसक्नेछ।सहकारीको बचत अपचलनमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता छानविन गर्न संसदीय समिति माग गर्दै नेपाली कांग्रेसले संसद्का बैठकहरूमा अवरोध पुर्याउँदै...
बलात्कार मुद्दामा सन्दीपले पाए सफाइ 
बलात्कार मुद्दामा सन्दीपले पाए सफाइ  क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाएका छन्।  यसअघि जिल्ला अदालत काठमाडौंले लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएकोमा बुधबार उच्च अदालत पाटनले उक्त फैसला उल्ट्याउँदै निर्दोष ठहर गरेको हो।  
एउटा झुलले फर्कियो दुखी सदायको खुसि 
एउटा झुलले फर्कियो दुखी सदायको खुसि  लामखुट्टेले लहानमा कतिसम्म सताएको छ, त्यसको पीडा यहाँका दलित तथा विपन्न समुदायले भोगेका छन्। बिहान बेलुकाको छाक कसरी टार्ने भन्ने समस्यामा रहेका उनीहरू झुलबिनै रात बिताउन बाध्य छन्। 
आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यम बन्दै मह शिकार
आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यम बन्दै मह शिकार देशका भीरपहरामा गरिने मह शिकार आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यमका रूपमा विकास हुन थालेको छ। 
 पोखरामा प्राइम बहुउद्देश्यीय सहकारीको डेढ अर्ब रकम हिनामिना, अध्यक्षसहित ८ सञ्चालक पक्राउ
 पोखरामा प्राइम बहुउद्देश्यीय सहकारीको डेढ अर्ब रकम हिनामिना, अध्यक्षसहित ८ सञ्चालक पक्राउ कास्की प्रहरीले बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा पोखराको प्राइम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका ८ जना सञ्चालकलाई पक्राउ गरेको छ।ती सञ्चालकहरूले १ अर्ब ५४ करोड १५ लाख रुपैयाँ अपचलन गरेको भेटिएको छ। यो ठगी गृहमन्त्री रवि लामिछाने जोडिएको पोखराको सूर्यदर्शन सहकारीको भन्दा ठूलो हो।
भोलि नीति तथा कार्यक्रमः  अप्ठेरोमा सरकार, धर्मसंकटमा प्रतिपक्ष
भोलि नीति तथा कार्यक्रमः  अप्ठेरोमा सरकार, धर्मसंकटमा प्रतिपक्ष जेठ १ गते मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम पेश गर्ने कार्यसूची छ।संसद् सचिवालयले भोलि अपरान्ह्र ३ बजे नीति तथा कार्यक्रम प्रस्तुत हुने तालिका प्रकाशन गरेको छ।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने सहकारी ठगीमा संसदीय छानबिन समिति नबनेसम्म संसदमा जारी अवरोध कायमै...
दुर्गा मन्दिरः दलित समुदायले बनाए, गैरदलितले सघाए
दुर्गा मन्दिरः दलित समुदायले बनाए, गैरदलितले सघाए जिल्लाको व्यास नगरपालिका–१३ बेलवासका परियार गैरदलितको सहयोगमा दुर्गा भवानीको मन्दिर स्थापना गरी हिन्दू धर्म संरक्षण अभियानमा जुटेका छन्। बेलवास बेनिकोट परियार समाजमा आवद्ध ३७ घरका आफूहरुले हिन्दू धर्मको सारलाई भावी पुस्तासम्म बचाइराख्न गरेको अभियानमा स्थानीय गैरदलितबाट साथ र सहयोग मिलेको समाजका प्रमुख सल्लाहकार धनबहादुर परियारले बताए। 
Weather Update