News Griha :: न्यूजगृह
पञ्जाब र कोलकोताबीचको ऐतिहासिक खेलमा बनेका चार कीर्तिमान
पञ्जाब र कोलकोताबीचको ऐतिहासिक खेलमा बनेका चार कीर्तिमान यस सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल) मा ब्याट्सम्यानहरूले रनको वर्षा गरिरहेका छन्। गएराति सम्पन्न पञ्जाब किंग्स र कोलकाता नाइट राइडर्स बीचको खेलमा पनि रनको वर्षा भएको छ। 
अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर
अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर अर्थमन्त्री वर्षमान पुनको उपस्थितिमा नेपाल र चीनबीच दुई महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ। अर्थ मन्त्रालयमा आज आयोजित एक समारोहबीच उक्त सम्झौतामा हस्ताक्षर भएको हो।  
१० कक्षामा पढ्ने विद्यार्थीले बनाए विद्युतीय कार
१० कक्षामा पढ्ने विद्यार्थीले बनाए विद्युतीय कार धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ रानीपौवा माध्यमिक विद्यालयमा अध्ययनरत दुई विद्यार्थीले चार पाङ्ग्रे विद्युत्तीय गाडी (कार) निर्माण गरेका छन्।  १० कक्षामा अध्ययनरत सौरभ बसौला र सुशील अधिकारीले विद्युतीय गाडी निर्माण गरेका हुन्। 
वनमा लागेको डढेलोले खरायो, सर्प र चरा मरे
वनमा लागेको डढेलोले खरायो, सर्प र चरा मरे बाँकेका विभिन्न सामुदायिक वनमा लागेको डढेलोका कारण वनमा रहेका खरायो, सर्प र विभिन्न प्रजातिका चरा मरेको अवस्थामा फेला परेका छन्। राप्तीसोनारी गाउँपालिका–६ को सामुदायिक वनमा खरायो, सर्प र विभिन्न प्रजातिका चरा मरेको अवस्थामा फेला परेको शमशेरगन्ज सब-डिभिजन कार्यालय, बाँकेका वन अधिकृत सुशील सुवेदीले जानकारी दिए। तर कति सङ्ख्यामा मरे भन्ने...
नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न
नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि प्राप्त हुने सहायता परियोजनाको पहिलो बैठक तिब्बतको राजधानी ल्हासामा सम्पन्न भएको छ।बुधबार सम्पन्न बैठकमा नेपालमा सञ्चालन हुने सहायता परियोजनामा केन्द्रित रहेर छलफल भएको ल्हासास्थित नेपालको महावाणिज्य दूतावासले जनाएको छ। बैठकमा परियोजनासम्बन्धी समन्वय संयन्त्र गठन गर्ने, परियोजनाहरूको प्रारूप छनोट, कार्यान्वयन एवं...
जाँदाजाँदै कतारका अमिरले भने- आतिथ्यताका लागि नेपाल र नेपालीलाई धन्यवाद ! 
जाँदाजाँदै कतारका अमिरले भने- आतिथ्यताका लागि नेपाल र नेपालीलाई धन्यवाद !  अमिर थानीले सामाजिक सञ्जालमार्फत मित्रराष्ट्र नेपालको आफ्नो पहिलो भ्रमणका क्रममा नेपालको प्राचीन इतिहासको केही अंश सिक्न पाएको र भ्रमणका क्रममा पाएको आतिथ्यताका लागि नेपाल, नेपालका नेताहरू र आम जनतालाई धन्यवाद दिएका हुन्।  
राष्ट्रपतिले कतारी राजासँग गरे विपिन जोशी रिहाइको आग्रह, शेखले भने– पहल गरिरहेका छौँ
राष्ट्रपतिले कतारी राजासँग गरे विपिन जोशी रिहाइको आग्रह, शेखले भने– पहल गरिरहेका छौँ इजरायलमा हमासको आक्रमणपछि बेपत्ता विपिन जोशीको रिहाइका लागि पहल गरिदिन राष्ट्रपति रामचन्द्र पौडेलले कतारी राजासँग आग्रह गरेका छन्। दुई दिने राजकीय भ्रमणका क्रममा नेपाल आइपुगेका कतारी शेख तमिम बिन हमाद अल थानीसँग शीतलनिवासमा भएको औपचारिक भेटवार्ताका क्रममा राष्ट्रपति पौडेलले उनलाई विपिन जोशीबारे कुरा उठाएका थिए।  
जङ्गलमा डढेलो लागेपछि गाउँ पसे जनावर
जङ्गलमा डढेलो लागेपछि गाउँ पसे जनावर म्याग्दीका ७५ भन्दा बढी सामुदायिक वनमा डढेलो लागेपछि बासस्थान र आहाराको अभावका कारण वन्यजन्तुले बस्ती पसेर किसानले लगाएको बाली नष्ट गरेका छन्। जिल्लाको मालिका र मङ्गला गाउँपालिकाका विभिन्न ठाउँमा डढेलो लागेपछि वन्यजन्तु बासस्थान र आहाराको खोजीमा गाउँ पसेका स्थानीयले बताएका छन्। ‘खेतबारीमा लगाएको बाली र तरकारीखेती बँदेल र बाँदरले नष्ट...
इलाम २ उपनिर्वाचन: उम्मेदवारहरूले चाहेको धर्मगुरुको आशीर्वाद
इलाम २ उपनिर्वाचन: उम्मेदवारहरूले चाहेको धर्मगुरुको आशीर्वाद मत विभाजन हुने वा काटाकाट हुने अनुमान गरिएको यसपालिको उपनिर्वाचनमा सदाझैँ किरात धर्मगुरु आत्मानन्द लिङ्देन सेइङको निजी आश्रम रहेको माङ्सेबुङको लारुम्बा क्षेत्र विशेष चासोका साथ हेरिएको छ। चुनाव नजिकिएसँगै किरात धर्मगुरुको आशीर्वाद लिन र भेट/दर्शन गर्न उम्मेदवारहरू धाइरहेका छन्। करिब ४ हजार ६ सय एकछापे ‘भोट बैंक’ मानिएको धर्म गुरुको...
जनहितमा गृहमन्त्री लामिछानेले यत्ति त गर्लान् कि
जनहितमा गृहमन्त्री लामिछानेले यत्ति त गर्लान् कि रोड टेस्ट नगरी ड्राइभिङ लाइसेन्स दिने प्रक्रिया परिमार्जन गर्न आवश्यक रहेको प्रसङ्गले अटेरी सन्तानबाट आजित ती अभिभावक प्रसन्न भएका हुनसक्छन्, जसले क्षण क्षणमा दुर्घटनाका खबर सुन्दा आधा मासु भएर बाँच्नु परिरहेको छ। आलाकाँचा युवाका हातमा सजिलैसँग ड्राइभिङ लाइसेन्स पर्दा त्यसको सदुपयोग कम दुरुपयोग ज्यादा भएका घटना प्रशस्त पाइन्छन्।
फर्की फर्कीः ट्रेन्ड सेटर फिल्म बन्ला? 
फर्की फर्कीः ट्रेन्ड सेटर फिल्म बन्ला?  फिल्मलाई समाजको ऐनाको रुपमा पनि लिने गरिन्छ। मनोरञ्जन सँगसँगै फिल्मले सामाजिक, सांस्कृतिक र ऐतिहासिक महत्वलाई पनि पर्दामा ल्याउन जरुरी हुन्छ। फिल्म यस्तो एउटा आँखिझ्याल हो, जसले मनोरञ्जन मात्र पस्कँदैन, बरु हामीलाई अर्कै संसारको विचरण पनि गराउन सक्छ। र, गराउन सक्नुपर्छ। फिल्म मेकिङको सन्दर्भमा संसारभर अत्याधिक रुचाइएको र अपनाइएको शैली भनेको...
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति पर्यटन विभागका अनुसार सगरमाथा आरोहणका लागि हालसम्म ३३ आरोही समूहका ६५ महिला र दुई सय ८७ पुरुष गरी जम्मा तीन सय ५२ आरोहीले अनुमति लिएका हुन्। हालसम्म ५५ देशका आरोही सगरमाथा आरोहणका लागि आएका छन्।
Weather Update