News Griha :: न्यूजगृह
राप्रपा उम्मेदवार गुरुङको योजनाः विदेशमा भएको अभ्यास भित्र्याउन पहल गर्ने, झुटो आश्वास नबाँड्ने
राप्रपा उम्मेदवार गुरुङको योजनाः विदेशमा भएको अभ्यास भित्र्याउन पहल गर्ने, झुटो आश्वास नबाँड्ने उनले सुवास नेम्वाङले नेपाली राजनीतिमा पुर्‍याएको योगदान अतुलनीय रहेको बताउँदै उहाँको निधनपछि इलामलाई धेरै क्षति पुगेको बताए। ‘राष्ट्रिय छवि बनाइएको व्यक्ति सुवास नेम्वाङ गुमेपछि यहाँ ठूलो ग्याप भयो। अब हामी युवाले नै त्यो ग्याप पूरा गर्नुपर्छ भन्ने लागेर म त्यति बेलादेखि नै भेटघाटमा सक्रिय भएको छु,’ उनले भने, ‘हामी अघिदेखि...
इलाम २ मा रास्वपाका उम्मेदवार मिलन लिम्बू
इलाम २ मा रास्वपाका उम्मेदवार मिलन लिम्बू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम २ मा मिलन लिम्बूलाई उम्मेदवार बनाएको छ। ‘इलाम २ का लागि प्राइमरी इलेक्सनको सूचीमा राखिएकालाई बोलाएर छलफल गरेका थियौँ’, रास्वपाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उक्त छलफलपछि मिलन लिम्बूलाई सर्वसम्मत उम्मेदवार बनाउने निर्णय भएको छ।’
बागमती र गण्डकीमा शुक्रबारसम्म वर्षा हुने
बागमती र गण्डकीमा शुक्रबारसम्म वर्षा हुने बिहीबार राती देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही  बाँकी भूभागमा आंशिक बदली रहने मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।
कर्णाली पुलबाट नदीमा हाम फालेका युवाको शव भेटियो
कर्णाली पुलबाट नदीमा हाम फालेका युवाको शव भेटियो फागुपूर्णिमा (होली)को दिन कर्णाली पुलबाट नदीमा हाम फालेका युवकको शव फेला परेको छ। होली मनाएर पौडी खेल्न भन्दै १७ जना युवाले कर्णाली पुलबाट नदीमा हाम पालेका थिए। नदीमा हाम फालेकामध्ये १६ जना युवा पौडिएर बाहिर निस्किए पनि १ जना युवक भने बेपत्ता भएका थिए। नदीमा बेपत्ता भएका कैलालीको लम्कीचुहा नगरपालिका–३...
एमडीएमएस खरिदमा ९२ करोड रुपैयाँ भ्रष्टाचार, प्राधिकरणका पूर्वअध्यक्ष झा र खनालसहित २० जनाविरुद्ध मुद्दा दायर
एमडीएमएस खरिदमा ९२ करोड रुपैयाँ भ्रष्टाचार, प्राधिकरणका पूर्वअध्यक्ष झा र खनालसहित २० जनाविरुद्ध मुद्दा दायर मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिदमा अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका २० जना कर्मचारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
फ्लुसँगै कोरोना संक्रमण पनि बढ्न थाल्यो, सावधानी अपनाउन विज्ञको सुझाव
फ्लुसँगै कोरोना संक्रमण पनि बढ्न थाल्यो, सावधानी अपनाउन विज्ञको सुझाव टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गत एक हप्तामा मात्रै १० जना कोभिड संक्रमणका बिरामी भर्ना भएर उपचार गएका थिए। अहिले पनि टेकु अस्पतालको आईसीयूमा दुईजना सङ्क्रमितको उपचार भइरहेको छ। अस्पतालका निर्देशक डा युवानिधि बसौलाले भने‚ ‘गत एक हप्तामा १० जना जति कोभिड संक्रमित भर्ना भएर उपचार गराउनुभयो। अहिले...
स्वास्थ्य मन्त्रालयलाई रास्वपाको २६ बुँदे सुझाव
स्वास्थ्य मन्त्रालयलाई रास्वपाको २६ बुँदे सुझाव यस्तै, रास्वपा सांसद तोसिमा कार्कीले स्वास्थ्य क्षेत्र सुधारको लागि साना साना काम गरेपनि उल्लेख्य सुधार ल्याउन सकिने धारणा राखि। उनले २०७६ को राष्ट्रिय स्वास्थ्य नीतिमा उल्लेख गरिएको स्वास्थ्य संस्थाहरूको वर्गीकरण सहित तिनीहरूले दिने स्वास्थ्य सेवाको मापदण्ड बनाएर शुल्क निर्धारण गर्नुपर्ने कुरालाई कार्यान्वयन गराउनुपर्नेमा जोड दिइन। कार्कीले स्वास्थ्य क्षेत्रमा सुधारका लागि...
एक वर्षमा देशभर ५९ हजार ६१ वटा अपराधका घटना, ७ हजार एक सय ९४ जनाले गरे आत्महत्या 
एक वर्षमा देशभर ५९ हजार ६१ वटा अपराधका घटना, ७ हजार एक सय ९४ जनाले गरे आत्महत्या  पछिल्लो एक वर्षभित्र देशभर ५९ हजार ६१ वटा अपराधका मुद्दा दर्ता भएको केन्द्रीय प्रहरी प्रधान कार्यालयले जनाएको छ।बिहीबार नेपाल प्रहरीको वार्षिक कार्य प्रतिवेदन सार्वजनिक गर्दै केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले देशभर ५९ हजार ६१ वटा मुद्दा दर्ता भएको बताए। उक्त मुद्दा मध्ये सबैभन्दा धेरै अपराधका...
राष्ट्रिय सभा उपाध्यक्ष अर्यालले दिइन् राजीनामा
राष्ट्रिय सभा उपाध्यक्ष अर्यालले दिइन् राजीनामा राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिएकी छन्।उनले बिहीबार राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाललाई राजीनामा पत्र बुझाएकी छन्। सत्ता गठबन्धनमा राष्ट्रिय सभा अध्यक्ष माओवादी केन्द्रले लिने सहमति भएको थियो। सो सहमति अनुसार नारायण दाहाल राष्ट्रिय सभा अध्यक्ष भइसकेका छन्।
दिल्लीमा उपचाररत आरजुको शल्यक्रिया, केही समय अस्पतालमै रहने
दिल्लीमा उपचाररत आरजुको शल्यक्रिया, केही समय अस्पतालमै रहने उपचारका लागि भारतको नयाँदिल्लीमा रहेकी कांग्रेस नेतृ एवम् सांसद आरजु राणा देउवाको हाइपर प्याराथाइरोडिजमको शल्यक्रिया गरिएको छ।राणाका स्वकीय सचिव कमल रावलकाअनुसार चिकित्सकहरूको सल्लाह अनुसार नयाँदिल्लीस्थित म्याक्स अस्पतालमा चैत्र १४ गते शल्यक्रिया भएको हो।
राप्रपाबाट उम्मेदवार सिफारिस लक्ष्मी गुरुङ भन्छ्न्: जनतालाई झुटो आश्वास बाँड्दिन, गर्नुपर्ने धेरै छ
राप्रपाबाट उम्मेदवार सिफारिस लक्ष्मी गुरुङ भन्छ्न्: जनतालाई झुटो आश्वास बाँड्दिन, गर्नुपर्ने धेरै छ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले इलाम क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि लक्ष्मी गुरुङलाई उम्मेदवार बनाएको छ। उम्मेदवार छनौट प्रक्रिया पार्टीको आन्तरिक गतिविधिमा पर्ने भन्दै गुरुङ भने नियमित रुपमा जनतासँग नजिक हुन गाउँगाउँमा खटिएका छन्। राप्रपाले केन्द्रबाट उम्मेदवारको नाम सिफारिस गर्दै गर्दा जनतामा राप्रपाप्रतिको मोह जगाउने अभियानका क्रममा इलामको शान्तिडाँडा...
वीरगञ्ज भन्सारबाट ८ महिनामा १ अर्ब राजस्व सङ्कलन
वीरगञ्ज भन्सारबाट ८ महिनामा १ अर्ब राजस्व सङ्कलन भन्सार कार्यालयले सरदर दैनिक ४० करोडको हाराहारीमा राजस्व सङ्कलन गर्ने गरेको छ। कार्यालयले विशेष गरी १२ शीर्षकमा राजस्व सङ्कलन गर्दै आएको प्रमुख भन्सार प्रशासक पन्थीले बताए। यसअन्तर्गत भन्सार महसुल (आयात), मूल्य अभिवृद्धि कर, अन्तःशुल्क, अग्रिम आयकर, स्वास्थ्य जोखिम कर, पूर्वाधार कर, कृषि सुधार शुल्क, भन्सारसम्बन्धी अन्य आय र सडक मर्मत...
Weather Update