News Griha :: न्यूजगृह
सत्ता र प्रतिपक्षको चेपुवामा संसद्
सत्ता र प्रतिपक्षको चेपुवामा संसद् संघीय संसद्को हिउँदे अधिवेशन आइतबार राति १२ बजेबाट अन्त्य हुँदैछ। सरकारले आज मध्यरातदेखि संसद्को चालु अधिवेशन अन्त्य गर्नेगरी सिफारिस गरेको थियो। राष्ट्रपतिले संसद्को चालु अधिवेशन अन्त्य भएको घोषणा गर्ने छन्। पुस मै सुरु हुनुपर्ने हिउँदे अधिवेशन झण्डै दुई महिना पछि सुरु भएको थियो। राजकाजका लागि आवश्यक ठानिएका दर्जनौं विधेयक थाँती...
अब राजतन्त्र फर्किदैन, यही व्यवस्थालाई सुदृढीकरण गरौँः सभापति देउवा
अब राजतन्त्र फर्किदैन, यही व्यवस्थालाई सुदृढीकरण गरौँः सभापति देउवा ‘नेपालमा गणतन्त्र आएको छ । यद्यपी राजा फर्काउनुपर्यो भनेर मान्छेहरु लागेका  छन्। अहिलेकै व्यवस्था सर्वस्वीकार्य छ। व्यवस्थामा समस्याहरु र कमी कमजोरीहरु छन् भनेपनि सुधार गर्ने ठाउँहरु छन्। यही व्यवस्थालाई अझ समय अनुकुल स्वीकार्य बनाएर लैजाऔँ। तर,अब राजा फर्काउने कुरा असम्भव कुरा देख्छु मैले। किनकी यसका लागि दुई तिहाई चाहिन्छ,’ देउवाले...
ओलीको कटाक्ष– कांग्रेस आक्रोश र पीडाले जे पायो त्यही बोलिरहेको छ
ओलीको कटाक्ष– कांग्रेस आक्रोश र पीडाले जे पायो त्यही बोलिरहेको छ ‘कांग्रेसले आक्रोश पीडाले जे पायो त्यही बोलिरहेको छ, यस्तो गर्नु हुँदैन । संसदीय प्रणालीलाई हामीले प्रणालीको रुपमा रक्षा गर्नुपर्छ। त्यसको नम्स भ्यालुज् कसरी अगाडी बढ्ने भन्ने कुरा त्यसको एउटा सीमा हुन्छ ।’ ओलीले भने । 
सुदूरपश्चिममा केन्द्रलाई काउन्टर, नाउपालाई मुख्यमन्त्री दिन कांग्रेससहितको सहमति
सुदूरपश्चिममा केन्द्रलाई काउन्टर, नाउपालाई मुख्यमन्त्री दिन कांग्रेससहितको सहमति सुदूरपश्चिम प्रदेशमा सरकार दाबि गर्ने आज अन्तिम दिन राजनीतिक ध्रुवीकरण तीब्र गतिमा बढेको छ।आइतबार प्रदेशको ठुलो दल नेपाली कांग्रेससहितका तीन दलबीच नयाँ सहमति बनेको दाबी गरिएको छ। प्रदेश सरकार निर्माणको लागि काँग्रेस, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टी (नाउपा) को रेशम चौधरी पक्षबीच नयाँ समझदारी बनेको हो।  कांग्रेस र...
इजरायलमा रहेका नेपालीलाई अत्यावश्यक बाहेक घरबाट ननिस्कन दूतावासको आग्रह
इजरायलमा रहेका नेपालीलाई अत्यावश्यक बाहेक घरबाट ननिस्कन दूतावासको आग्रह ‘इजरायलमाथि इरानी हमला सुरु भएको सन्दर्भमा हालै इजरायली होम फ्रन्ट कमान्डद्वारा सर्वसाधारणका लागि नयाँ निर्देशनहरू जारी भएका छन्,’ दूतावासद्वारा जारी सूचनामा भनिएको छ, ‘आगामी सोमबार राति ११ बजेसम्म लागू हुने गरी शैक्षिक कृयाकलाप बन्द गर्ने र ठूलो स्तरको सभा/भेला नगर्ने भनी निर्देशन जारी भएको हुँदा आवश्यक सुरक्षाका लागि नेपाली दाजुभाइ...
सिन्दुर जात्रामा रंगियो मध्यपुरथिमी [तस्बिरहरु]
सिन्दुर जात्रामा रंगियो मध्यपुरथिमी [तस्बिरहरु] मध्यपुरथिमी क्षेत्रमा आइतबार हर्षोल्लासका साथ प्रसिद्ध सिन्दुर जात्रा मनाइएको छ। प्रत्येक वर्ष बैशाख २ गते मनाइने ३२ खटसहितको सिन्दुर जात्रा मध्यपुरथिमीमा प्रसिद्ध छ। मूल देवता खटमा राखी धिमेबाजा र नाचगान सहित चिराग बाली सिन्दुरे जात्रा एक अर्कामा सिन्दुर दलेर आपसमा खुशी साटासाट गरेर मनाइने गरिन्छ। 
संसद्को हिउँदे अधिवेशन: २३ वटा बैठकमा के-के भयो [पूर्णपाठ]
संसद्को हिउँदे अधिवेशन: २३ वटा बैठकमा के-के भयो [पूर्णपाठ] संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको हिउँदे अधिवेशन आज राति १२ बजेबाट अन्त्य हुँदैछ। २०८० माघ २२ गतेबाट प्रारम्भ भएको उक्त अधिवेशनको अन्तिम बैठक आज बस्यो।सभामुख देवराज घिमिरेले ७० दिनमा भए/काम कारबाहीको संक्षिप्‍त जानकारी गराएका छन्। २३ वटा बैठकमा ८१ घण्टा ५५ मिनेट संसदीय काम कारबाहीमा व्यतीत रहेको घिमिरेले बताए। यस...
यी हुन् संसदमा लामो समयसम्म अनुपस्थित हुने ३ सांसद 
यी हुन् संसदमा लामो समयसम्म अनुपस्थित हुने ३ सांसद  प्रतिनिधि सभाको बैठकमा तीन सांसद लामो समयसम्म अनुपस्थित भएको पाइएको छ। आज बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले लामो समय नियमित रुपमा संसद बैठकमा अनुपस्थित रहने सांसदहरुको नामावली सार्वजनिक गरेका हुन्। जसमध्ये सबैभन्दा बढी सा‌सद मनोरम शेरचन बिदामा रहेको पाइएको छ । उनी निरन्तर १३ वटा बैठकमा अनुपस्थित रहेकी...
इरानले गरेका ९९ प्रतिशत मिसाइल आक्रमण इजरायलले आकाशमै पार्‍यो ध्वस्त
इरानले गरेका ९९ प्रतिशत मिसाइल आक्रमण इजरायलले आकाशमै पार्‍यो ध्वस्त इरानले ३०० भन्दा बढी ड्रोन आक्रमण गरेको इजरायली सेनाले जानकारी दिएको छ। गएरातिदेखि इरानले इजरायलमाथि आक्रमण शुरु गरेको थियो।  यही १ अप्रिलमा सिरियास्थित इरानी वाणिज्य दुतावासमा आक्रमण गरेपछि इरानले सो को बदलास्वरूप यो आक्रमण गरेको जनाएको छ। सो आक्रमणमा दुई इरानी सेना कमान्डरसहित १३ जनाको मृत्यु भएको थियो। 
आज राति १२ बजेबाट संसदका दुवै सदनको अधिवेशन अन्त्य 
आज राति १२ बजेबाट संसदका दुवै सदनको अधिवेशन अन्त्य  संंघीय संसदको दुवै सदनको  हिँउदे अधिवेशन आइतबार (आज) राति १२ बजेबाट अन्त्य हुने भएको छ। आइतबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले सो बारेमा जानकारी गराएका हुन्। 
धादिङमा ट्रक दुर्घटना, १ जनाको मृत्यु, ८ घाइते
धादिङमा ट्रक दुर्घटना, १ जनाको मृत्यु, ८ घाइते धादिङमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ट्रकमा सवार ८ जना घाइते छन्। नीलकण्ठ नगरपालिका– ५ दाउन्ने खोलामा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो।
सुनचाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो?
सुनचाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो? नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन तोलामा २ हजार २ सयले घटेर १ लाख ३६ हजार ८ सय कायम भएको छ। यसैगरी, तेजाबी सुनको मूल्य तोलाको १ लाख ३५ हजार १५० रुपैयाँ निर्धारण भएको छ।
Weather Update