बागमती प्रदेशमा विषयगत संसदीय समितिले नेतृत्व पाउँदै आइतबार, वैशाख २, २०८१

नाउपाकी सुदूरपश्चिम सांसद इन्दिरा गिरीको पुनर्बहाली आइतबार, वैशाख २, २०८१ नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठको कारबाहीमा परेकी सुदूरपश्चिम प्रदेशसभा सदस्य इन्दिरा गिरीको पुनर्बहाली भएको छ। नाउपाकी समानुपातिक सांसद गिरीलाई सर्वोच्च अदालतले पदबाट नहटाउन अन्तरिम आदेश दिएपछि उनको पद पुनर्बहाली भएको हो। आइतबार सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले सांसद पद पुनर्बहाली गर्न अन्तरिम आदेश दिएको छ।

‘नेता र व्यवसायीबीचको विमतिले मुलुक गम्भीर भूराजनीतिको भुमरीमा’ आइतबार, वैशाख २, २०८१ काठमाडौंमा आइतबार आयोजित ‘नेपालको आर्थिक–सामाजिक क्षेत्रमा वैदेशिक लगानीको प्रभाव’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले अर्थ–राजनीतिक सम्बन्धहरुबारे ध्यान नदिँदा नेपालको अर्थतन्त्र परनिर्भर रहेको बताए।

सुदूरपश्चिम: नाउपाबाटै मुख्यमन्त्रीमा २ जनाको दाबी पेश भएपछि प्रदेश प्रमुखको कार्यालयमा रञ्जिता आइतबार, वैशाख २, २०८१ लक्ष्मणकिशोरले नेपाली कांग्रेस, एकीकृत समाजवादीसहितको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् । भने कैलाशले नेकपा एमालेसहितको दलको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन्। नाउपाको पार्टीभित्र आन्तरिक विवाद चर्किएपछि पार्टीभित्र दुई धार देखिएको छ । मुख्यमन्त्रीमा दाबी पेश गरेका लक्ष्मण पार्टीका संस्थापक रेशम चौधरी पक्षका हुन् भने अर्का दाबेदार कैलाश अध्यक्ष...
![जिब्रो छेडेर महाद्वीप बोकी टोलटोल घुमे २८ वर्षीय सुजन [फोटोफिचर]](https://newsgriha.com/uploads/posts/jibro-xedne-jatra--(10)-1713094103.jpg)
जिब्रो छेडेर महाद्वीप बोकी टोलटोल घुमे २८ वर्षीय सुजन [फोटोफिचर] आइतबार, वैशाख २, २०८१

शेयर बजार २.३५ अंकले घट्यो, कारोबार ३ अर्ब ६ करोडमा सीमित आइतबार, वैशाख २, २०८१ १३ मध्ये ९ उपसमूह घट्दा परिसूचक घटेको हो । फाइनान्स, जलविद्युत, लघुवित्त र व्यापारबाहेकका सबै उपसमूह घटेका छन् । सर्वाधिक निर्जीवन बीमा उपसमूह १.०३ प्रतिशतले घटेको छ।

संसद्को अधिवेशन अन्त्य स्वभाविक प्रक्रिया हो: मन्त्री शर्मा आइतबार, वैशाख २, २०८१ ‘अब बजेट अधिवेशन नजिक आउँदैछ । यस पटक बजेट कार्यक्रममा नयाँपन दिने पनि हामीले भनेका छौँ । त्यही अनुसार हामीले सिद्धान्त र प्राथमिकता पारित गरिसकेका छौँ । सिद्धान्त र प्राथमिकतामा धेरै मान्यज्यूहरुका सल्लाह र सुझाव छन्। त्यसलाई परिमार्जन गर्नुपर्नेछ। नीति तथा कार्यक्रम, बजेटको तयारी गर्नुपर्ने भएकाले सरकारको मुख्य ध्यान त्यतातिर...

इजरायलमा नेपाली श्रमिक सुरक्षित छन्: मन्त्री अर्याल आइतबार, वैशाख २, २०८१ श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले इजरायलमा रहेको नेपाली श्रमिकको विषयमा चासो व्यक्त गरेका छन्।आइतबार बिहानदेखि इरानले इजरायलको राजधानी तेल अविवलगायतका क्षेत्रमा ड्रोन आक्रमण गरेपछि श्रममन्त्री अर्यालले नेपाली श्रमिकको सुरक्षाको विषयमा चासो व्यक्त गरेका हुन् ।

सुदूरपश्चिममा रेशम रञ्जिताको प्रतिष्ठाको लडाइ: मुख्यमन्त्रीमा रञ्जिता पक्षका कैलाशको पनि दाबी पेश आइतबार, वैशाख २, २०८१ सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीले पनि मुख्यमन्त्री दाबी पेश गरेका छन्। केहीबेरअघि कांग्रेससहितको समर्थनमा लक्ष्मणकिशोर चौधरीले दाबी पेश गरेका थिए। उनलाई काउन्टर दिँदै नाउपाकै कैलाशले पनि दाबी पेश गरेका हुन्।

१९ जना डीएसपीलाई दर्ज्यानी चिन्ह, खरो उत्रन प्रहरी प्रमुखको निर्देशन आइतबार, वैशाख २, २०८१ नेपाल प्रहरीमा प्रचालनमा रहेका कार्यशैली, अभ्यास, पद्धति, विधि, प्रक्रिया र प्रणालीलाई वैज्ञानिक, पारदर्शी, न्यायोचित र विश्वसनीय बनाउन समयानुकूल सुधार र परिवर्तनको आवश्यकता महसुस गरी चिन्तनशील भएर गृहकार्य अघि बढाइएको चर्चा गर्दै प्रहरी महानिरीक्षक कुँवरले भने, ‘सांगठनिक सुदृढीकरण र तोकिएको लक्ष्य प्राप्ति सामूहिक प्रयासबाट मात्र सम्भव हुने भएकोले सङ्गठनलाई प्रणाली र...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा नाउपा रेशम पक्षका चौधरीको दाबी पेश आइतबार, वैशाख २, २०८१ सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मिँयाले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुई भन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री दाबी पेश गर्न आह्वान गरेका थिए। प्रदेश प्रमुखको आह्वान अनुसार आइतबार (आज) अन्तिम दिन नयाँ समीकरण बनाइ मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन्।

जापानमा जनावरमाथिको दुर्व्यवहारका घटना बढ्यो आइतबार, वैशाख २, २०८१ ‘पशु कल्याण र व्यवस्थापन ऐन’ उल्लङ्घन गरेको आरोपमा सन् २०२३ मा त्यहाँ १८१ मुद्दा दर्ता भएका थिए। उक्त ऐनले जनावरलाई क्रूर र अनुपयुक्त व्यवहार गर्नबाट प्रतिबन्ध लगाएको छ।सन् २०१० देखि सङ्कलन गर्न थालिएको तथ्याङ्क अनुसार यो सङ्ख्या अहिलेसम्मकै सबैभन्दा उच्च हो।

मन्त्रिपरिषद् बैठकले के-के निर्णय गर्यो? आइतबार, वैशाख २, २०८१ सरकारले चैत्र ३० गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गरेको छ।सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आइतबार मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गरेकी हुन्।









