News Griha :: न्यूजगृह
पूर्वदेखि पश्चिमसम्म अवैध लागूऔषधको जालो, १० जना पक्राउ
पूर्वदेखि पश्चिमसम्म अवैध लागूऔषधको जालो, १० जना पक्राउ प्रहरीले अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १० जनालाई  पक्राउ गरेको छ। पर्सा, कालिकामाई गाउँपालिका–१ तिनदुबिया बस्ने ४१ वर्षीय बृजेश प्रसाद कुर्मीलाई उनकै घरबाट चरेस जस्तो देखिने पदार्थ १७ किलोसहित प्रहरीले पक्राउ गरेको छ। प्रहरीले उनको घर तलासी गर्ने क्रममा लुकाई छिपाई राखेको उक्त पदार्थ फेलापारी उनलाई पक्राउ गरेको हो।
इलाम–२ उपनिर्वाचन: दुई वडाको गणना सकिँदा डम्बर अघिअघि, सुहाङ पछिपछि
इलाम–२ उपनिर्वाचन: दुई वडाको गणना सकिँदा डम्बर अघिअघि, सुहाङ पछिपछि इलाम–२ को उपनिर्वाचनका लागि भएको मतदानको परिणाम आउनेक्रम सुरु भएको छ। अहिलेसम्म दुईवटा वडाको मत परिणाम आएको छ।फाकफोकथुम गाउँपालिका वडा नम्बर १ र २ को गणना हुँदा कांग्रेस झिनो मतान्तरले अघि लागेको छ। दुई वडामा २ हजार ८३९ मत खसेको थियो। जहाँ कांग्रेसले ८२ मतको अग्रता कायम गरेको छ। 
बझाङ अपडेटः ४ सय मत गन्दा एमालेको अग्रता 
बझाङ अपडेटः ४ सय मत गन्दा एमालेको अग्रता  बझाङ प्रदेशसभा १ मा को उपनिर्वाचनको मतगणनामा प्रारम्भमा नेकपा एमालेले अग्रता कायम गरेको छ।छविसपाथिभेरा गाउँपालिका–२ सरस्वती मावि मतदान केन्द्रको चार सय मतगणनामा नेपाल कम्युनिष्ट पार्टी एमालेका दमनबहादुर भण्डारीले एक सय ५७ मत प्राप्त गरेका छन्।  
इलाम–२: कांग्रेसका खड्काको सुरुवाती अग्रता, कसको कति मत? 
इलाम–२: कांग्रेसका खड्काको सुरुवाती अग्रता, कसको कति मत?  इलाम–२ को जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले सुरुवाती अग्रता कायम गरेका छन्। इलामको फाकफोथुम गाउँपालिकाबाट सुरु भएको मतगणना अनुसार खड्काले ६५७ मत पाएका छन्। 
मधेसको मन्त्रिपरिषद् विस्तार, कसलाई के जिम्मेवारी?
मधेसको मन्त्रिपरिषद् विस्तार, कसलाई के जिम्मेवारी? मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् विस्तार गरेका छन्। मुख्यमन्त्री यादवको सिफारिसमा प्रदेश प्रमुख सुमित्रा भण्डारीले नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्रिमण्डल पनुर्गठन गरेकी हुन्। जसअनुसार बिना विभागीय मन्त्री बनेका माओवादीका भरत प्रसाद साहले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन्।
के–के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा? 
के–के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा?  राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन अध्यादेश, २०८१ जारी गरेका छन्। तेस्रो लगानी सम्मेलन सुरु भएकै दिन जारी उक्त अध्यादेशमार्फत लगानीकर्तालाई लगानी प्रवद्र्धनका लागि थप सुविधा होस् भन्ने उद्देश्यले लिइएको छ। अध्यादेशले लगानीकर्ताबाट सञ्चालन हुने आयोजनामा जग्गाको मुआब्जा निर्धारण गर्दा रजिष्ट्रेसन प्रयोजनका लागि निर्धारण गरिएको न्यूनतम मूल्यांकनको...
शंखमुलको आगलागी नियन्त्रणमा
शंखमुलको आगलागी नियन्त्रणमा काठमाडौंको शंखमुलमा भएको आगलागी नियन्त्रणमा आएको छ।आइतबार दिउँसो शंखमुलस्थित एक पसलमा खाना पकाउने ग्यास सिलिन्डर पड्किएर आगलागी भएको थियो। लगत्तै महानगरीय प्रहरी र अन्य सुरक्षाकर्मीको टोली सो स्थानमा भएको आगलागी नियन्त्रणमा ल्याएको छ।
निर्धारित समयभन्दा ढिला गरी सुरु भयो बझाङको मतगणना 
निर्धारित समयभन्दा ढिला गरी सुरु भयो बझाङको मतगणना  बझाङ प्रदेश सभा (१) को उपनिर्वाचनको मतगणना सुरु भएको छ। केहीबेरअघि मतगणना सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। आइतबार बिहान सर्वदलीय बैठक बसेर दिउँसो १ बजेबाट मतगणना सुरु गर्ने तयारी निर्णय भएको थियो। तर केही ढिला गरि मतगणना सुरु भएको हो।बझाङको प्रदेश सभा (१) मा शनिबार मतदान भएको...
शंखमुलमा आगलागी
शंखमुलमा आगलागी काठमाडौंको शंखमुलमा आगलागी भएको छ। आइतबार दिउँसो शंखमुलको दोभान पुल नजिकै एक वर्कशपमा आगलागी भएको हो। आगलागीबाट वर्कशपसहित अन्य केही पसलमा समेत क्षति भएको छ। आगलागीबाट के कति क्षति भयो भन्ने यकिन नभएको प्रहरीले जनाएको छ। 
नाइजेरियामा दादुराका कारण १९ बालबालिकाको मृत्यु
नाइजेरियामा दादुराका कारण १९ बालबालिकाको मृत्यु नाइजेरियाको उत्तरपूर्वी राज्य अदामावामा दादुरा संक्रमणबाट हालसम्म कम्तीमा १९ बालबालिकाको मृत्यु भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन्।उत्तरी स्थानीय क्षेत्र मुबीमा दादुराको प्रकोपबाट दुई सयभन्दा बढी बालबालिका प्रभावित भएको आशंका गरिएको स्थानीय सञ्चारमाध्यमले बताएका छन्। 
वेस्ट इन्डिज 'ए' ले नेपाललाई दियो १६१ रनको लक्ष्य
वेस्ट इन्डिज 'ए' ले नेपाललाई दियो १६१ रनको लक्ष्य वेस्ट इन्डिज 'ए' ले नेपाललाई १६१ रनको लक्ष्य दिएको छ ।
लगानी सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले के भने? पढ्नुहोस् पूर्णपाठ
लगानी सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले के भने? पढ्नुहोस् पूर्णपाठ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा आर्थिक विकास र समृद्धिका लागि अनुकूल वातावरण सिर्जना गरिएको जनाउँदै स्वदेशी तथा विदेशी लगानीका लागि आह्वान गरेका छन्।काठमाडौंमा आइतबारदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले विदेशी मुद्रामा नाफा लैजाने सुनिश्चितताले नेपालमा लगानीको आकर्षण बढाएको बताए। प्रधानमन्त्री प्रचण्डले नेपाल सरकारले हालै...
Weather Update