News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
बझाङ अपडेटः ४ सय मत गन्दा एमालेको अग्रता 

चैनपुर— बझाङ प्रदेशसभा १ मा को उपनिर्वाचनको मतगणनामा प्रारम्भमा नेकपा एमालेले अग्रता कायम गरेको छ।

छविसपाथिभेरा गाउँपालिका–२ सरस्वती मावि मतदान केन्द्रको चार सय मतगणनामा नेपाल कम्युनिष्ट पार्टी एमालेका दमनबहादुर भण्डारीले एक सय ५७ मत प्राप्त गरेका छन्।  

Prabhu Bank

त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले एक सय ३२ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

त्यस्तै नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले ५१ र नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका जनकबहादुर बुढाले ४७ र राष्ट्रिय प्रजातन्त्र पार्टीका किशोर खड्काले एक मत प्राप्त गरेका छन्।  

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १५:२८
Weather Update