News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
शंखमुलको आगलागी नियन्त्रणमा

काठमाडौं— काठमाडौंको शंखमुलमा भएको आगलागी नियन्त्रणमा आएको छ।

आइतबार दिउँसो शंखमुलस्थित एक पसलमा खाना पकाउने ग्यास सिलिन्डर पड्किएर आगलागी भएको थियो। 

Prabhu Bank

लगत्तै महानगरीय प्रहरी र अन्य सुरक्षाकर्मीको टोली सो स्थानमा भएको आगलागी नियन्त्रणमा ल्याएको छ।
 
आगलागी भएपछि अहिले काठमाडौं महानगरको टोली वरुण यन्त्रसहित पुगेको थियो । 

आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी छ। 
 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १४:३५
Weather Update