News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
शंखमुलमा आगलागी

काठमाडौं— काठमाडौंको शंखमुलमा आगलागी भएको छ। 

आइतबार दिउँसो शंखमुलको दोभान पुल नजिकै एक वर्कशपमा आगलागी भएको हो। आगलागीबाट वर्कशपसहित अन्य केही पसलमा समेत क्षति भएको छ। 

Prabhu Bank

आगलागीबाट के कति क्षति भयो भन्ने यकिन नभएको प्रहरीले जनाएको छ। 

अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित स्थानीयको सहयोगमा आगो निभाउने काम भइरहेको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १४:०४
राजनीति
विशेष
Weather Update