News Griha :: न्यूजगृह
झापामा लागुऔषध कारोबारीलाई समात्न प्रहरीले चलायो गोली
झापामा लागुऔषध कारोबारीलाई समात्न प्रहरीले चलायो गोली झापा प्रहरीका डीएसपी कृष्ण चन्दले गोली प्रहार भएको पुष्टि गरे । उनले भने, ‘थप विवरण आउन बाँकी छ ।’
छानबिन समितिले भन्यो- दुर्गा प्रसाईँलाई इजाजत दिएको हतियार देशभर लैजान मिल्दैन
छानबिन समितिले भन्यो- दुर्गा प्रसाईँलाई इजाजत दिएको हतियार देशभर लैजान मिल्दैन गृहमन्त्री लामिछानेले प्रतिवेदनले औंल्याएका सुझाव र सिफारिस कार्यान्वयन गरिने बताएका छन्। व्यक्तिसँग रहेका हातहतियारको दुरुपयोग हुन नदिन र सर्वोच्च अदालतको आदेश कार्यान्वयनका लागि गर्नुपर्ने कामका विषयमा सुझाव सहितको प्रतिवेदन दिन चैत १५ गते गृह मन्त्रालयका सहसचिव पाण्डेको संयोजकत्वमा ४ सदस्यीय समिति गठन गरिएको थियो। 
इलाममा कांग्रेस हारउन्मुख, कार्यकर्ता निराश
इलाममा कांग्रेस हारउन्मुख, कार्यकर्ता निराश इलाम उपनिर्वाचनमा नेपाली कांग्रेसले लज्जास्पद पराजय व्यहोर्ने देखिएको छ।बदलिँदो जनमत मापन गर्ने अवसर मानिएको उपनिर्वाचनको नतिजाले कांग्रेस कार्यकर्तालाई झन् निराश बनाएको छ । २०७९ मङ्सिरमा सम्पन्न निर्वाचनमा मात्र ११४ मतले पराजित भएका कांग्रेस उम्मेदवार डम्बर खड्का एमाले उम्मेदवारभन्दा निकै पछाडि छन्। कांग्रेसले विगतको आफ्नो मत होल्ड गर्न नसकेको टिप्पणी...
‘माइतीघर’ चलचित्रका अभिनेता लोहनीको निधन
‘माइतीघर’ चलचित्रका अभिनेता लोहनीको निधन अभिनेता सीपी (चिदम्बरमप्रसाद) लोहनीको निधन भएको छ। लोहनीको ८६ वर्षको उमेरमा आज निधन भएको हो। न्युरो हस्पिटल माइतीघरमा उपचारका क्रममा उनको निधन भएको हो। 
१५ हजार घुससहित पक्राउ परेका वडाध्यक्षविरुद्ध मुद्दा दायर 
१५ हजार घुससहित पक्राउ परेका वडाध्यक्षविरुद्ध मुद्दा दायर  घरबाटो सिफारिस दिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस लिएपछि पक्राउ परेका कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ का वडाध्यक्ष उजेर अलीविरुद्ध मुद्दा दायर भएको छ। 
धनुषामा मुहान सुकेपछि दमकलबाट पानी वितरण गरिँदै 
धनुषामा मुहान सुकेपछि दमकलबाट पानी वितरण गरिँदै  धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा पानीको अभाव भएपछि दमकलबाट पानी वितरण गर्न थालिएको छ। अत्यधिक गर्मीका कारण पानीको स्रोतको रुपमा रहेका चापाकल र अन्य पानीका स्रोत सुकेपछि दमकलले पानी वितरण गर्न थालिएको प्रमुख सुखदेव यादवले जानकारी दिए।
चालू आर्थिक वर्षका सबै योजना जेठ मसान्तभित्र सम्पन्न गर्छौः मुख्यमन्त्री कँडेल
चालू आर्थिक वर्षका सबै योजना जेठ मसान्तभित्र सम्पन्न गर्छौः मुख्यमन्त्री कँडेल कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले चालू आर्थिक वर्षका सबै योजना जेठ मसान्तभित्र सम्पन्न गर्नेगरी सरकार अगाडि बढिरहेको बताएका छन्।  प्रदेशसभाको आजको बैठकमा उनले विगतमा जस्तो अब असारमा योजना कार्यान्वन गर्ने पक्षमा आफू नरहेको बताए।  
इलाम–२ मा कांग्रेसका खड्काले कटाए १० हजार मत, अन्य उम्मेदवारको कति? 
इलाम–२ मा कांग्रेसका खड्काले कटाए १० हजार मत, अन्य उम्मेदवारको कति?  इलाम क्षेत्र नंं २ मा नेपाली कांंग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले १० हजार मत कटाएका छन्। निर्वाचन आयोगको पछिल्लो मत परिणाम अनुसार खड्काले १० हजार ५ सय ५७ मत प्राप्त गरेका छन्। त्यस्तै अग्रस्थानमा रहेका नेकपा एमालेका सुहाङ नेम्वाङले १६ हजार २ सय १९ मत प्राप्त गरेका छन्।
पारिवारिक रिसिइबीका कारण ३ वर्षीया बालिकाको हत्या, छिमेकी आमाछोरी पक्राउ 
पारिवारिक रिसिइबीका कारण ३ वर्षीया बालिकाको हत्या, छिमेकी आमाछोरी पक्राउ  सिरहामा तीन वर्षीया बालिकाको हत्या अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।  सिरहा नगरपालिका—१८ जरुवा लक्ष्मिनियाँ टोलका रमेश यादवकी तीन वर्षीया छोरी रिया कुमारीको हत्या अभियोगमा छिमेकी ४७ वर्षीया सोनादेवी र उनकी छोरी पूजाकुमारी यादवलाई पक्राउ गरी आज सार्वजनिक गरिएको प्रहरीले जनाएको छ। 
इलाम–२: सुहाङको मत १४ हजार नाघ्यो, रास्वपाले कटायो २ हजार  
इलाम–२: सुहाङको मत १४ हजार नाघ्यो, रास्वपाले कटायो २ हजार   इलाम क्षेत्र नं २ को जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतान्तर बढाउँदै लगेका छन्। हालसम्म सुहाङको पक्षमा १४ हजार ६ सय १३ मत देखिएको छ। त्यस्तै सुहाङलाई पच्छ्याइरहेका नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले ९ हजार ३ सय ११ मत प्राप्त गरेका छन्। यसरी हेर्दा कांग्रेस एमालेबीचको मतान्तर ५ हजार...
कस्तो छ आज शेयर बजारको अवस्था?
कस्तो छ आज शेयर बजारको अवस्था? सोमबार शेयर बजारमा सामान्य सुधार देखिएको छ। साताको पहिलो दिनका तुलनामा कारोबार रकम बढेको छ। सोमबार बजार परिसूचक नेप्से ०.०७ अंकले बढ्दै १९८०.३४ को बिन्दुमा रह्यो। ७३ लाख ४१ हजार १७७ कित्ता शेयर २ अर्ब ९५ करोड ९४ लाख रुपैयाँमा किनबेच भएको छ। साताको पहिलो दिन पनि बजारले संकेत पनि...
Weather Update