लजास्पद हारपछि रास्वपाले भन्यो– हाम्रो विपक्षमा घण्टी बज्यो, गहन समीक्षा गर्छौँ मंगलबार, वैशाख १८, २०८१

इलाममा रास्वपाले जमानत पनि नजोगाएपछि रविलाई सीके राउतको यस्तो आग्रह मंगलबार, वैशाख १८, २०८१ जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले इलामको मत परिणामले नयाँ उदाएका राजनीतिक दलहरुको धरातल देखाइदिएको टिप्पणी गरेका छन्। मंगलबार बिहान सार्वजनिक अन्तिम परिणामपछि उनको दलले समेत जमानत जोगाउन नसकेपछि त्यस्तो प्रतिक्रिया दिएका हुन्। सामाजिक सञ्जालमा लेख्दै डा. राउतले राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत जस्ता पार्टीहरुलार्ई जनताले मत नदिए पनि विकासको अपेक्षा...

आज के भयो सुनचाँदीको मूल्य? मंगलबार, वैशाख १८, २०८१ मंगलबार नेपाली बजारमा सुनको मूल्यमा स्थिरता छाएको छ। सोमबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ३७ हजार २ सय रहेकोमा आज पनि सोही मूल्य कायम भइ कारोबार भइरहेको छ।

बझाङमा पराजयपछि अभिषेक भन्छन्– भगवान पीडा र दुःखजति मेरै भागमा रहेछ मंगलबार, वैशाख १८, २०८१ बझाङ प्रदेश सभा (१) को उपनिर्वाचनमा पराजयपछि कांग्रेसबाट उम्मेदवार बनेका अभिषेकबहादुर सिंहले विजेताप्रति कुनै आक्रोश व्यक्त नगर्न समर्थकहरुलाई आग्रह गरेका छन्। मंगलबार बिहान सामाजिक सञ्जालमार्फत निर्वाचित एमालेका दमनबहादुर भण्डारीलाई बधाई दिँदै समर्थकहरुलाई उत्तेजित भएर कसैप्रति गाली गलौजमा नलाग्न आग्रह गरेका हुन्।

विकासका उपलब्धि जोगाउन थप सहयोगका लागि गुटेरेससँग स्वास्थ्यमन्त्री यादवको आग्रह मंगलबार, वैशाख १८, २०८१ उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धिलाई जोगाइराख्न संयुक्त राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय विकास साझेदारहरूको सार्थक सहयोग अपरिहार्य भएको बताएका छन्।संयुक्त राष्ट्रसंघीय जनसङ्ख्या तथा विकास आयोगको न्युयोर्कमा जारी ५७औँ बैठकमा भाग लिने सिलसिलामा त्यहाँ रहेका उपप्रधानमन्त्री यादवले सो कुरा बताएका हुन्।
-1714286791.jpg)
इलाम–२ मा एस र रास्वपासहित १६ उम्मेदवारको जमानत जफत मंगलबार, वैशाख १८, २०८१ इलाम क्षेत्र नं २ को शनिबार भएको उपनिर्वाचनमा १६ जना उम्मेदवारको जमानत जफत भएको छ। सोमबार बिहान निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मिलन लिम्बूसहित १६ उम्मेदवारको जमानत जफत भएको हो।निर्वाचनमा सदर मत ६८ हजार चार सय ७२ को १० प्रतिशत ६ हजार आठ...
-1713957575.jpg)
इलाममा एमालेले विजयी सभा गर्दै, ओलीले सम्बोधन गर्ने मंगलबार, वैशाख १८, २०८१ इलाम–२ को उपनिर्वाचनमा जित हासिल गरेपछि नेकपा एमालेले सोमबार विजय सभा गर्ने भएको छ। शनिबार भएको उपनिर्वाचनमा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले जित हासिल गरेका छन्।

इलाममा राप्रपा नेपालको ४३ मत, कमल थापाको स्पष्टीकरण- संगठन कमजोर थियो मंगलबार, वैशाख १८, २०८१ राप्रपा नेपालका अध्यक्ष कमल थापाले इलाममा पार्टी कमजोर भएका कारण कम मत आएको स्पष्टीकरण दिएका छन्। इलाम- २ मा राप्रपा नेपालबाट उम्मेदवार बनेका गणेश बहादुर चौहानले केवल ४३ मत प्राप्त गरेपछि अध्यक्ष थापाको यस्तो टिप्पणी आएको हो। अध्यक्ष थापाले वर्तमान भ्रष्ट व्यवस्थाप्रति जनतामा वितृष्णा व्याप्त रहेको तथा हिन्दुराष्ट्र र राजाको...

न्युजिल्याण्डले घोषणा गर्यो टी-२० विश्वकप खेल्ने टिम मंगलबार, वैशाख १८, २०८१ न्युजिल्याण्ड केन विलियम्सनको कप्तानीमा विश्वकप खेल्ने भएको छ । न्युजिल्याण्डको टिममा केनसहित फिन एलेन, ट्रेन्ट बोल्ट, माइकल ब्रेसवेल, मार्क चाम्पम्यान, डेभोन कोनवे, लुकी फर्गुसन, माट हेनरी, डार्यल मिचेल, जिम्मी निशाम, ग्लेन फिलिप, रचिन रविन्द्र, मिचेल सान्टनर, इश सोढ़ी र टिम साउथी रहेका छन् ।

पतञ्जलिका १४ उत्पादनको लाइसेन्स खारेज मंगलबार, वैशाख १८, २०८१ भारतको उत्तराखण्ड सरकारले बाबा रामदेवको पतञ्जलिका १४ उत्पादनको लाइसेन्स खारेज गरेको छ। उत्तराखण्ड सरकारले सर्वोच्च अदालतलाई अप्रिल १५ मा आदेश जारी गर्दै पतञ्जलिका १४ उत्पादनको लाइसेन्स खारेज गरेको जानकारी दिएको हो।रामदेव, आचार्य बालकृष्ण र पतञ्जलिविरुद्ध पनि लागूऔषध तथा जादुई उपचार ऐन उल्लंघन गरेको भन्दै आपराधिक उजुरी परेको छ। लाइसेन्स...

कोरोनाको खोप निर्माता एस्ट्राजेनेकाले स्वीकार्यो- रगत जम्ने साइड इफेक्ट हुनसक्छ मंगलबार, वैशाख १८, २०८१ कोरोनाको खोप निर्माता एस्ट्राजेनेकाले बेलायतको अदालतमा पहिलो पटक आफ्नो कोभिड–१९ को खोपले टीटीएस जस्ता दुर्लभ साइड इफेक्ट निम्त्याउन सक्ने कुरा स्वीकार गरेको छ।टीटीएस अर्थात् थ्रोम्बोसाइटोपेनिया सिन्ड्रोमले शरीरमा रगत जम्ने गर्छ। यसबाट पीडित व्यक्तिलाई हृदयघात, हृदयघात जस्ता गम्भीर समस्याहरू हुन सक्छन्।बेलायती उच्च अदालतमा पेस गरिएका कागजातहरूमा, एस्ट्राजेनेकाले साइड इफेक्टहरू...

सूर्योदयको मनमोहक दृष्य मंगलबार, वैशाख १८, २०८१

चेल्सी छोड्दै सिल्भा मंगलबार, वैशाख १८, २०८१ ब्राजिलियन सेन्टर ब्याक थियागो सिल्भाले चेल्सी छोड्ने भएका छन्। ३९ वर्षीय सिल्भाले यस सिजनको अन्त्यसँगै चेल्सी छोड्ने घोषणा गरेका हुन्।उनको चेल्सीमा यस सिजनको अन्त्यसँगै सम्झौता सकिदै छ। अब चेल्सीमा सम्झौता नवीकरण नहुने भएसँगै उनी चेल्सीबाट बाहिरिने भएका हुन्।उनी २०२० मा पीएसजीबाट फ्री— ट्रान्सफरमा चेल्सी आएका थिए।









