News Griha :: न्यूजगृह
ललितपुरमा डढेलो निभाउने क्रममा घाइते भएका एक जनाको मृत्यु  
ललितपुरमा डढेलो निभाउने क्रममा घाइते भएका एक जनाको मृत्यु   ललितपुरको आनन्द वनमा लागेकाे डढेलो निभाउने क्रममा एक जनाको मृत्यु भएको छ। गोदावरी नगरपालिका–४ आनन्द वनमा डढेलो निभाउने क्रममा घाइते भएका शंकर पहरीको निधन भएको हो। 
कर्णालीका मुख्यमन्त्री कँडेलले गरे मन्त्रिपरिषद् विस्तार, कसलाई के जिम्मेवारी? [सूचीसहित] 
कर्णालीका मुख्यमन्त्री कँडेलले गरे मन्त्रिपरिषद् विस्तार, कसलाई के जिम्मेवारी? [सूचीसहित]  कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मन्त्रिपरिषद् विस्तार गरेका छन्। मुख्यमन्त्री कँडेलले संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्रिपरिषद् विस्तार गरेका हुन्।  
काठमाडौंमा प्रदूषण अत्याधिक बढ्यो, मास्क लगाएर मात्र बाहिर निस्कन मन्त्रालयको आग्रह 
काठमाडौंमा प्रदूषण अत्याधिक बढ्यो, मास्क लगाएर मात्र बाहिर निस्कन मन्त्रालयको आग्रह  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौंमा वायु प्रदूषण बढेकाले मास्क लगाउन आग्रह गरेको छ। मन्त्रालयले काठमाडौंको वायु विश्वकै अस्वस्थकरको सूचीमा अग्रस्थानमा रहेको उल्लेख गर्दै वायु प्रदूषणबाट जोगिन अनिवार्य मास्क लगाउन आग्रह गरेको हो।
संसदीय समितिलाई क्रियाशील बनाउन सभापतिहरुलाई सभामुखको निर्देशन 
संसदीय समितिलाई क्रियाशील बनाउन सभापतिहरुलाई सभामुखको निर्देशन  प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसदीय समितिका सभापतिहरुलाई महत्वपूर्ण विषयहरु चाँडो छलफल गरेर टुंग्याउन र आउँदो बजेट अधिवेशनमा संसदमा प्रस्तुत हुने वातावरण बनाउन निर्देशन दिएका छन्।सोमबार सबै समितिका सभापति, दलका प्रमुख सचेतक र सचेतकहरुलाई बोलाएर सभामुख घिमिरेले समितिहरुलाई प्रभावकारी बनाउन सुझाव दिएका छन्।
सुदूरपश्चिमः यसअघि चित्त दुखाएकी नाउपाकी टीकालाई कृषि मन्त्रीको जिम्मेवारी, लिइन् शपथ 
सुदूरपश्चिमः यसअघि चित्त दुखाएकी नाउपाकी टीकालाई कृषि मन्त्रीको जिम्मेवारी, लिइन् शपथ  सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री नागरिक उन्मुक्ति पार्टीकी  टीका थापाले पद तथा गोपनियताको शपथग्रहण गरेकी छिन्। मन्त्री नियुक्त भएकी थापाले आज प्रदेश प्रमुख नजिर मियाँसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी हुन्। 
एकीकृत समाजवादीले थाल्यो महाधिवेशनको तयारी
एकीकृत समाजवादीले थाल्यो महाधिवेशनको तयारी नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीले महाधिवेशनको तयारीलाई तीव्र बनाएको छ।महाधिवेशन मूल व्यवस्थापन कमिटीले अन्य कमिटीलाई जिम्मेवारी प्रदान गरेको छ भने मातहतका सबै कमिटीलाई सदस्यता अभिलेख, कार्य प्रगतिको विवरण केन्द्रमा बुझाउन निर्देशन दिइएको हो। 
इलामको परिणामबारे रामहरिको टिप्पणी– चटकेहरुलाई ठेगान लगाइदियो 
इलामको परिणामबारे रामहरिको टिप्पणी– चटकेहरुलाई ठेगान लगाइदियो  प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति एवम कांग्रेस नेता रामहरि खतिवडाले इलाम–२ को उपनिर्वाचनको परिणामले कांग्रेस र एमाले मात्र मुलुकका शक्तिशाली दल रहेको प्रमाणित गरेको प्रतिक्रिया दिएका छन्।
‘द डार्क फाइल’ प्रकरण: प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको नाङ्गो हस्तक्षेप
‘द डार्क फाइल’ प्रकरण: प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको नाङ्गो हस्तक्षेप न्यायाधीशद्वय डा नहकुल सुवेदी र टेकप्रसाद ढुङ्गानाको इजलासमा सिधाकुरा टिमलाई बयानमा बोलाएको छ। यो मुद्दा अदालतको फौजदारी दायरी (मुल्तबीमा रहेको मुद्दामामिला)मा दर्ता गर्ने र त्यसैअनुसारको प्रक्रिया अवलम्बन गरी सिधाकुरा टिमका सदस्यहरूलाई बयानमा बोलाउने आदेशमा उल्लेख गरिएको छ। विवादित प्रकरण पुष्टि गर्ने पर्याप्त आधार र प्रमाण भए वैशाख २० गते बिहान...
कोशी प्रदेशका प्रमुखलाई मुख्यमन्त्रीको पत्र– संकल्प प्रस्तावमार्फत सरकार परिवर्तन गरिएको नजिर विश्वमा कहीँ छैन 
कोशी प्रदेशका प्रमुखलाई मुख्यमन्त्रीको पत्र– संकल्प प्रस्तावमार्फत सरकार परिवर्तन गरिएको नजिर विश्वमा कहीँ छैन  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संविधानको संकल्प प्रस्तावमार्फत सरकार परिवर्तन विश्वमा कहीँ पनि नगरिएको दाबी गरेका छन्। प्रदेश प्रमुख परशुराम खापुङलाई पत्र पठाउँदै मुख्यमन्त्री कार्कीले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम गठन भएको आफू नेतृत्वको सरकारको विकल्प अरु नरहेको समेतस्पष्ट पारेका छन्। 
इलाम–२ मा जित्न सकिएन, सिक्न मात्र सकियोः सभापति लामिछाने  
इलाम–२ मा जित्न सकिएन, सिक्न मात्र सकियोः सभापति लामिछाने   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले इलाम क्षेत्र नम्बर २ मा पार्टीको हार भएपछि  पराजयबाट पाठ सिकेको बताएका छन्। 
खेलप्रेमी सुहाङको राजनीतिक यात्राः अधिवक्तादेखि सांसदसम्म 
खेलप्रेमी सुहाङको राजनीतिक यात्राः अधिवक्तादेखि सांसदसम्म  नेपाल कम्युनिस्ट पार्टी (एमाले) का युवा नेता सुहाङ नेम्वाङको आजबाट संसद् यात्रा सुरु भएको छ। इलाम–२ मा भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा विजयी भएसँगै सुहाङको संसद् यात्रा सुरु भएको हो। एमालेका तत्कालीन उपाध्यक्ष समेत रहेका उनका बुबा सुवासचन्द्र नेम्वाङको निधनपछि भएको उपनिर्वाचनमा बुबाको विरासत जोगाउँदै उनको सांसद यात्रा प्रारम्भ भएको हो। 
आज कर्णालीको मन्त्रिपरिषद् विस्तार गर्दै मुख्यमन्त्री कँडेल 
आज कर्णालीको मन्त्रिपरिषद् विस्तार गर्दै मुख्यमन्त्री कँडेल  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सरकारले आजै पूर्णता पाउने बताएका छन्।मुख्यमन्त्रीसहित सबै मन्त्रालयको जिम्मेवारी आफैँले सम्हालेका उनले सत्ता साझेदार दलहरुसँगको समन्वयमा आज मन्त्रिपरिषद् पूर्णता दिन थालेका हुन्। उनले यही वैशाख १२ गते बिनाविभागीयमन्त्रीका रुपमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक रनसिंह परियारलाई नियुक्त गरेका...
Weather Update