News Griha :: न्यूजगृह
अश्लील भिडिओ बनाएर एकल महिलालाई ब्ल्याक मेल गर्ने युवक पक्राउ
अश्लील भिडिओ बनाएर एकल महिलालाई ब्ल्याक मेल गर्ने युवक पक्राउ अश्लील भिडिओ बनाएर ब्ल्याक मेल गर्दै पटकपटक  करणी गर्ने एक युवक रूपन्देहीबाट पक्राउ परेका छन्। रूपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं १३ मा बस्ने ३६ वर्षीय सिद्धार्थ गुरुङ एक महिलालाई करणी गरेको अभियोगमा पक्राउ परेका हुन्। 
काभ्रेको रोशी गाउँपालिकामा आगलागी, १५ घर नष्ट
काभ्रेको रोशी गाउँपालिकामा आगलागी, १५ घर नष्ट काभ्रेको रोशी गाउँपालिका वडा नं. ४ सानोपोटा गाउँमा  आगलागी हुँदा १५ घर जलेका छन्। नजिकको सामुदायिक वनबाट फैलिएको आगोले ती घर जलेका हुन्।
वेस्ट इन्डिजसँग आज तेस्रो खेल खेल्दै नेपाल 
वेस्ट इन्डिजसँग आज तेस्रो खेल खेल्दै नेपाल  वेस्ट इन्डिज ‘ए’ विरुद्धको टी२० शृंखलाअन्तर्गत नेपालले बुधबार तेस्रो खेल खेल्दैछ। खेल दिउँसो किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा १२ बजे सुरु हुनेछ। नेपाल र वेस्ट इन्डिजले यसअघि एक/एक खेल जितेका छन्।
आईपीएलमा लखनउसँग मुम्बई पराजित, प्लेअफ पुग्ने सम्भावना कठिन 
आईपीएलमा लखनउसँग मुम्बई पराजित, प्लेअफ पुग्ने सम्भावना कठिन  मुम्बईका लागि हार्दिक पान्ड्याले २, नुवान थुसरा, मोहम्मद नबी र जेराल्ड कोट्जीएले समान १ विकेट लिए। त्यसअघि टस हारेर ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४४ रन जोड्यो। मुम्बईका लागि नेहल वाधेराले ४१ बलमा ४ चौका र २ छक्का सहित सर्वाधिक ४६ रन जोडे। यस्तै...
श्रमिक दिवसः बाबुराम नेतृत्वको नेसपाले विभिन्न अभियान घोषणा गर्दै
श्रमिक दिवसः बाबुराम नेतृत्वको नेसपाले विभिन्न अभियान घोषणा गर्दै नेपाल समाजवादी पार्टी (नेसपा) ले बुधबार १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर विभिन्न अभियान घोषणा कार्यक्रम आयोजना गर्दैछ। बुधबार बिहान १० बजे शान्ति वाटिका, रत्नपार्कमा सभा हुने नेसपा प्रचार विभागले जनाएको छ।
१३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस आज
१३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस आज आज १ मे, मजदुर आन्दोलनको सम्झनामा विश्वभर १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदैछ। श्रमिकको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन र उनीहरूको हक, अधिकार स्थापित भएको दिनको रूपमा प्रत्येक वर्ष मे १ तारिखमा यो दिवस मनाइन्छ।यस वर्ष ‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराकासाथ विश्व मजदुर दिवस मनाइँदैछ। 
कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिममा हावाहुरी चल्ने
कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिममा हावाहुरी चल्ने हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, गण्डकी, कर्णाली र  सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको  छ।दिउँसो देशको पहाडी भू-भागमा आंशिक रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने...
घट्यो डिजेल र मट्टीतेलको मूल्य
घट्यो डिजेल र मट्टीतेलको मूल्य नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। भारतबाट मूल्य घटेर आएपछि निगमले डिजेल र मट्टीतेलको मूल्य घटाउने निर्णय गरेको हो।निगम सञ्चालक समिति बैठकले पेट्रोल र खाना पकाउने ग्यासको मूल्य भने यथावत राख्ने निर्णय गरेको छ।
जलहरी घोटाला प्रकरणमा थापा, ढकाल र श्रेष्ठले पाए सफाइ
जलहरी घोटाला प्रकरणमा थापा, ढकाल र श्रेष्ठले पाए सफाइ विशेष अदालतले पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरीसम्बन्धी घोटाला प्रकरणमा पशुपति क्षेत्र विकास कोषका निलम्बित सदस्यसचिव मिलनकुमार थापा, तत्कालीन सदस्यसचिव प्रदीप ढकाल र स्टोरकिपर अरुणकुमार श्रेष्ठलाई सफाइ दिएको छ।विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले सोमबार सफाइ दिएको हो।
राप्रपा सांसदविरुद्ध पक्राउ पुर्जी जारी
राप्रपा सांसदविरुद्ध पक्राउ पुर्जी जारी नवलपरासी पूर्व (नवलपुर) स्थित छिपछिपे बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको भन्दै जाहेरी परेपछि उनीविरुद्ध प्रहरीको अनुरोधमा अदालतले पक्राउ पुर्जी जारी गरेको हो। 
२५ ग्राम सुन गायब भएपछि कतारबाट फर्किएका सितेन्द्रको एअरपोर्टबाटै अपहरण, कहाँ गयो, कसले लग्यो सुन?
२५ ग्राम सुन गायब भएपछि कतारबाट फर्किएका सितेन्द्रको एअरपोर्टबाटै अपहरण, कहाँ गयो, कसले लग्यो सुन? सप्तरी राजविराजका २६ वर्षीय सितेन्द्र यादव कतारमा झण्डै दुई वर्ष काम गरेर सोमबार घर फर्किँदै थिए। दोहा एअरपोर्टमा उनको मनसुर अली नामक व्यक्तिसँग भेट भयो। अलीले आफ्नो २५ ग्राम सुन नेपाल लगिदिए केही पैसा दिने बताए। २५ ग्राम सुन लैजानु अवैधानिक पनि थिएन। त्यसैले घर फर्किँदा सुन बोकिदिए वापत केही...
वीरगञ्जस्थित नबिल बैंकबाट १ करोड रुपैयाँ चोरी
वीरगञ्जस्थित नबिल बैंकबाट १ करोड रुपैयाँ चोरी सोमबार बिहान ४ बजेतिर बैंकबाट रकम चोरी भएको हो। चोरी गरेर बोरामा रकम हालेर लगेको सीसीटीभी फुटेजमा देखिएको जिल्ला प्रहरी कार्यालय पर्साका एसपी कुमोध ढुङ्गेलले बताए।
Weather Update