एकैपटक सशस्त्रका १६ डीआईजीको सरुवा, को कहाँ? [सूचीसहित] बुधबार, वैशाख १९, २०८१

डढेलो नियन्त्रणको ज्ञान नहुँदा ज्यानै गयो बुधबार, वैशाख १९, २०८१ डिभिजन वन कार्यालय ललितपुरले डढेलो नियन्त्रणसम्बन्धी राम्रो ज्ञान नभइ नियन्त्रणमा जाँदा ललितपुरमा दुई जानाको ज्यान गएको जनाएको छ। गोदावरी नगरपालिका–४ बडीखेलस्थित तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा शंकर पहरीको मंगलबार तथा रमेश पहरीको आज बिहान मृत्यु भएको हो।
-1714558314.jpg)
तस्बिरमा हेर्नुहोस् पनौती नवदुर्गा जात्रा बुधबार, वैशाख १९, २०८१
-1714558072.jpg)
वेस्ट इन्डिज ‘ए’सँग नेपाल पराजित बुधबार, वैशाख १९, २०८१ मैत्रीपूर्ण टि–२० श्रृङ्खला अन्तर्गतको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’ सँग ७६ रनले पराजित भएको छ।वेस्ट इन्डिज ‘ए’ले दिएको २२८ रनको लक्ष्य पछ्याएको नेपाल ४ बल अगावै सबै विकेट गुमाएर १५१ रनमात्र बनाउन सक्यो।

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न के गर्दैछ सरकार? यसो भन्छन् प्रधानमन्त्री बुधबार, वैशाख १९, २०८१ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरूको न्यूनतम पारिश्रमिक वृद्धि गर्न सरकारले गम्भीर पहल गर्ने बताएका छन्। १३५ औँ संयुक्त ट्रेड युनियन महासंघद्वारा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आगामी दिनमा श्रमिक र मजुरहरूको हितलाई केन्द्रमा पारिश्रमिक बढाउन आफू लागिपर्ने बताएका हुन्।

के हो सरकारले सुरु गरेको श्रमाधान सेवा? बुधबार, वैशाख १९, २०८१ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमाधान सेवाको सुरुवात गरेको छ। बुधबार १३५औँ विश्व मजदुर दिवसको अवसरमा श्रमिकका विभिन्न समस्या, गुनासो र जिज्ञासालाई समाधान र सुधार गर्ने उद्देश्यले सरकारले श्रमाधान सेवाको सुरुवात गरेको श्रममन्त्री डोलप्रसाद अर्यालले बताए।

हामी जिम्मेवार ठाउँमा बसेर गैरजिम्मेवार हर्कत गर्नेहरुविरुद्ध लाग्दैछौँ बुधबार, वैशाख १९, २०८१ हालसम्म समितिका २० देखि २२ वटा पूर्ण बैठकहरु बस्यो र उपसमितिका दर्जनौँ बसेका छन्। समिति र उपसमितिको बैठक नबसेको एउटा पनि दिन हुँदैन। अहिले हामी चाहिँ व्यापक बेरुजु सम्परीक्षणको अवस्थामा छौँ। यो असार मसान्तमा एउटा न एउटा नतिजा दिन्छौँ। केही साथीहरुले सार्वजनिक लेखा समितिको बैठक बस्नै छोड्यो भन्छन्। पूर्ण बैठक...

वेस्ट इन्डिज ‘ए’ले दियो नेपाललाई विशाल लक्ष्य, चार्ल्सको शतक बुधबार, वैशाख १९, २०८१ मैत्रीपूर्ण टी–२० शृङ्खला अन्तर्गतको तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ नेपालसामु २ सय २८ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २ सय २७ रन बनाएको हो।

चुनावअघि भिजेको बिरालो जस्ता प्रचण्ड चुनावपछि बाघ जस्तो भएर गर्जन थाल्नुभयो: बाबुराम बुधबार, वैशाख १९, २०८१ नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सत्ता स्वार्थको लागि जे पनि गर्न तयार हुने भएकै कारण उनलाई भरोसा गर्न नसकेको बताएका छन्।बुधबार काठमाडौंमा आयोजित १३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस विशेष कार्यक्रममा उनले माओवादी केन्द्रका अध्यक्ष दाहाल चुनाव अघि पानीमा...

नेपाललाई दोस्रो सफलता, सागरले लिए विकेट बुधबार, वैशाख १९, २०८१ नेपाली बलर सागर ढकालले वेस्ट इन्डिज ए का ब्याट्सम्यान आन्द्रे फ्लेचरलाई आउट गरेका हुन्।

कपिलवस्तुको वाणगङ्गामा श्रीमान्–श्रीमती मृत फेला बुधबार, वैशाख १९, २०८१ ६० वर्षका श्रीमान् टेकलाल भुसाल र ५५ वर्षकी श्रीमती जुठी भुसाल घरभित्रै मृत फेला परेको इलाका प्रहरी कार्यालय पिपराले जानकारी दिएको छ।

श्रमिकका अधिकार सुनिश्चित गर्न मानव अधिकार आयोगको माग बुधबार, वैशाख १९, २०८१ राष्ट्रिय मानवअधिकार आयोगले श्रमिकका लागि सरकारले लागु गरेको न्यूनतम पारिश्रमिकको व्यवस्था गर्न सरकार र सम्वद्ध सबै पक्षलाई आग्रह गरेको छ। १३५औँ अन्तर्राष्ट्रिय मजदुर दिवस दिवसका अवसरमा आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले विज्ञप्ति जारी गर्दै सामाजिक सुरक्षा कोषमा सबै क्षेत्रलाई आवद्ध गराउन, सुरक्षित र मर्यादित कामको वातावरण निर्माण एवम् श्रम शोषणका...

नेपाललाई पहिलो सफलता, वेस्ट इन्डिज ‘ए’ का ओपनर एलिक आउट बुधबार, वैशाख १९, २०८१ यो समाचार तयार पार्दासम्म वेस्ट इन्डिज ‘ए’ ले ५.४ ओभरमा एक विकेट गुमाएर ६४ रन बनाएको छ।


![एकैपटक सशस्त्रका १६ डीआईजीको सरुवा, को कहाँ? [सूचीसहित]](https://newsgriha.com/uploads/posts/Armed-police-force_office_APF-office-1714560850.jpg)






