News Griha :: न्यूजगृह

काभ्रेको पनौतीमा आजबाट पनौती नवदुर्गा जात्रा सुरु भएको छ। तीन दिनसम्म चल्ने यो जात्रामा बिहानैदेखि ब्रम्हायणीको मन्दिरमा सर्वसाधारणको भीड लाग्छ। सर्वसाधारण आफ्नो गच्छेअनुसार श्रद्धापूर्वक ब्रम्हायणीमन्दिरमा गई पूजा गर्ने, बलि दिने गर्दछन्। जात्राको अन्तिम दिन दिन इन्द्रश्वर महादेव, उन्मत्त भैरव र भद्रकालीको रथ एक आपसमा जुधाएर भब्य जात्रा गरिन्छ।  

प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  १५:५९
राजनीति
विशेष
Weather Update