News Griha :: न्यूजगृह
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले शुक्रबार विश्वासको मत लिने
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले शुक्रबार विश्वासको मत लिने सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने तयारी गरेका छन्। मुख्यमन्त्री सोडारीले वैशाख २१ गते शुक्रबार बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने तयारी छ। 
अबुधाबी र दुबईमा भीषण वर्षा
अबुधाबी र दुबईमा भीषण वर्षा युक्त अरब इमिरेट्स (यूएई) को अबुधाबी र दुबई शहरहरूमा बिहीबार बिहानै मेघगर्जन, चट्याङसहित भीषण वर्षा भएको छ। एकाबिहानै हुरी चलेको थियो भने बिहान करिब ३ बजेदेखि चट्याङ पर्न थालेको गल्फ न्यूजले जनाएको छ।स्थानीय मौसम विभागले भने बिहान ४ बजेतिर मौसम बदली हुने पूर्वानुमान गरेकोमा त्यसअघि नै हुरी र चट्याङ...
मध्यरातमा घरमा आगलागी, वृद्ध दम्पतीको मृत्यु 
मध्यरातमा घरमा आगलागी, वृद्ध दम्पतीको मृत्यु  धादिङको थाक्रे गाउँपालिका— ५ गैरीखर्कस्थित एक घरमा आगलागी हुँदा श्रीमानश्रीमतीको मृत्यु भएको छ।गएराति स्थानीय ७० वर्षीय तेजबहादुर लामाको एकतले घरमा आगलागी हुँदा तेजबहादुर र उनकी ७० वर्षीया श्रीमती ठूली तामाङको मृत्यु भएको डीएसपी मकेन्द्र कुमार मिश्रले जानकारी दिए।मिश्रका अनुसार आगलागी भएको सूचना प्रहरीले राति साढे ११ बजे पाएको...
मन्त्रिपरिषद् बैठक बस्दै 
मन्त्रिपरिषद् बैठक बस्दै  मन्त्रिपरिषद्को बैठक बिहीबार दिउँसो बस्दैछ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा अपराह्न ४ बजे बस्ने गरी बोलाएको बैठकमा सरकारले संघीय संसद्को हिउँदे अधिवेशन आह्वानको सिफारिस गर्ने तयारी गरेको छ।गत चैत ३० मा हिउँदे अधिवेशन अन्त्य गरेको सरकारले बजेट अधिवेशन बोलाउनका लागि सिफारिस गर्न आँटेको हो।  
आईपीएलमा आज सनराइजर्स र राजस्थान भिड्दै
आईपीएलमा आज सनराइजर्स र राजस्थान भिड्दै सनराइजर्स हैदरावाद अस्ट्रेलियाका पाट कमिन्सको नेतृत्वमा आईपीएल खेल्दै छ। सनराइजर्स भारतीय भन्दा विदेशी चर्चित खेलाडीलाई लिएर यो सिजन खेल्दै छ। सनराइजर्स अभिषेक शर्मा टी नटरञ्जन, राहुल त्रिपाठी, वाशिङ्टन सुन्दर, भुवनेश्वर कुमार जस्ता भारतीय खेलाडीमाथि बढी भर पर्नुपर्ने देखिन्छ भने कप्तान कमिन्स, ट्राभिस हेड, ग्लेन फिलिप, हेइनरिक क्लासेन जस्ता विदेशी खेलाडी...
अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द
अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द गर्मी र तातो हावाका कारण विद्यार्थीको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने देखिएको भन्दै दुई दिन बिदा दिने निर्णय भएको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले विज्ञप्तिमार्फत जनाएका छन्। 
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै यसै अवसरमा आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यमा विशेष समारोह आयोजना गर्ने भएको छ। सोही समारोहमा सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा  योगदान गरेका व्यक्ति तथा सङ्घसंस्था मध्येबाट सर्वोकृष्टलाई  पुरस्कार प्रदान गर्ने कार्यक्रम छ।
डलर स्थिर, पाउण्ड र युरोको भाउमा लगातार गिरावट
डलर स्थिर, पाउण्ड र युरोको भाउमा लगातार गिरावट त्यस्तै, आज युरो एकको खरिद दर १४२ रुपैयाँ १३ पैसा र बिक्री दर १४२ रुपैयाँ ७७ पैसामा झरेको। बुधबार युरो एकको खरिद दर १४२ रुपैयाँ ८३ पैसा र बिक्री दर १४३ रुपैयाँ ४७ पैसामा कारोबार हुँदा मंगलबार युरो एकको खरिद दर १४२ रुपैयाँ ९० पैसा र बिक्री दर १४३ रुपैयाँ...
आईपीएल क्रिकेटमा चेन्नईमाथि पञ्जावको सहज जित
आईपीएल क्रिकेटमा चेन्नईमाथि पञ्जावको सहज जित चेन्नईले दिएको १६३ रनको लक्ष्य पञ्जाबले १३ बल बाँकी छँदै ३ विकेट गुमाएर भेटायो। पञ्जाबका लागि जोन्नी बेयर्सटोले ३० बलमा सर्वाधिक ४६ रन बनाए। यस्तै राइली रुसोले २३ बलमा ४३ रन जोडे। स्याम करन २६ र शशांक सिंह २५ रन बनाएर अविजित रहे। ओपनर प्रभसिम्रन सिंह १३ रन बनाएर आउट...
दुई प्रदेशमा आज वर्षाको सम्भावना, यी स्थानमा हावाहुरी
दुई प्रदेशमा आज वर्षाको सम्भावना, यी स्थानमा हावाहुरी पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण अहिले देशको पहाडी भूभागमा आंशिक बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भागमा मौसम मुख्यतया सफा छ।
नेपाल र वेस्ट इन्डिजबीचको चौथो खेल आज
नेपाल र वेस्ट इन्डिजबीचको चौथो खेल आज नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी२०  शृंखलाको चौथो खेल बिहीबार हुँदैछ। खेल किर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अपराह्न १२:१५ बजे सुरु हुनेछ। पाँच खेलको टी२० शृंखलाका लागि नेपाल भ्रमणमा आएको वेस्ट इन्डिज २-१ ले अगाडि छ। दोस्रो खेलमा घरेलु टिमलाई १० रन र  बुधबार भएको तेस्रो खेलमा ७६ रनले पराजित...
सन्दीपको भावुक स्टाटस- म षड्यन्त्रको सिकार भएँ
सन्दीपको भावुक स्टाटस- म षड्यन्त्रको सिकार भएँ नेपाल क्रिकेट संघ (क्यान) ले अमेरिका र वेस्ट इन्डिजमा अर्को महिना हुने आईसीसी टी२० विश्वकपका लागि क्रिकेट टोली घोषणा गरेको दिन बुधबार राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने भावुक भएका छन्। 
Weather Update