News Griha :: न्यूजगृह
सोलुखुम्बुमा डढेलो आतंकः  १० घर जले, दर्जनौँ पशुचौपाया हताहत
सोलुखुम्बुमा डढेलो आतंकः  १० घर जले, दर्जनौँ पशुचौपाया हताहत हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो गाउँमा सल्किँदा १० घर जलेर नष्ट भएका छन्। आगोले एक दर्जन बढी गाई, भैँसीको गोठ जल्नुका साथै पशुचौपायासमेत हताहत भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।
डढेलो असरः फेरि विश्वकै प्रदूषित शहरको सूचीमा काठमाडौं 
डढेलो असरः फेरि विश्वकै प्रदूषित शहरको सूचीमा काठमाडौं  काठमाडौं आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै पहिलो प्रदूषित शहरका रुपमा सूचीकृत भएको छ। ‘एयर क्वालिटी इन्डेक्स’ को आजको तथ्यांकअनुसार समग्र वायु गुणस्तर सूचकांक (एक्युआई) एक सय ६२ पुगेको छ। ‘एयर क्वालिटी इन्डेक्स’ का अनुसार दोस्रो प्रदूषित सहरका रुपमा थाइल्याडको चियाङ माई सहर सूचीकृत भएको छ। यसैगरी इन्डोनेसियाको मेदान तेस्रो...
नेपाललाई दोस्रो सफलता, भुर्तेलले लिए विकेट
नेपाललाई दोस्रो सफलता, भुर्तेलले लिए विकेट नेपालले वेस्ट इन्डिज ‘ए' को दोस्रो विकेट लिएको छ।कुशल भुर्तेलले वेस्ट इन्डिजका जोन्सन चार्लेजलाई आउट गरेका हुन्।
ओलीलाई पहिचान पक्षधरको ‘काउन्टर’ 
ओलीलाई पहिचान पक्षधरको ‘काउन्टर’  इलाम–२ को उपनिर्वाचनमा पराजित पहिचान पक्षधर उम्मेदवार डकेन्द्र सिंह थेगिमले आफूले पाएको मत पहिचान आन्दोलनका लागि महत्वपूर्ण भएको बताउँदै ओलीको अभिव्यक्तिप्रति आपत्ति जनाए। उपनिर्वाचनको नतिजा आएपछि बुधबार इलाममा पहिचान पक्षधरले पत्रकार सम्मेलन आयोजना गरेका थिए। सो क्रममा उम्मेदवार थेगिमले आफूले पाएको मतबाट राज्य सञ्चालन गरिरहेकाहरु झस्किएको टिप्पणी गरे। 
प्रतिश जिसीले लिए वेस्ट इन्डिजको पहिलो विकेट
प्रतिश जिसीले लिए वेस्ट इन्डिजको पहिलो विकेट शृङ्खलाको पहिलो खेलमा नेपाल चार विकेटले विजयी भएको थियो। दोस्रो खेलमा भने वेस्ट इन्डिजले नेपालमाथि १० रनको रोमाञ्चक जित हासिल गरेको थियो। तेस्रो खेलमा पनि वेस्ट इन्डिजले नेपाललाई ७६ रनले हराएको थियो। 
आयोगद्वारा राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको परिणामसहितको प्रतिवेदन पेस  
आयोगद्वारा राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको परिणामसहितको प्रतिवेदन पेस   निर्वाचन आयोग नेपालले राष्ट्रपति रामचन्द्र पौडेललाई उपनिर्वाचको परिणामसहितको प्रतिवेदन बुझाएको छ। आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले बिहीबार राष्ट्रपति पौडेलसमक्ष प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य उपनिर्वाचन, २०८१ को प्रतिवेदन बुझाएका हुन्। 
रजनीकान्तको ‘बायोपिक’ बनाउँदै साजिद
रजनीकान्तको ‘बायोपिक’ बनाउँदै साजिद दक्षिण भारतीय सुपरस्टार रजनीकान्तको बायोपिक बन्ने भएको छ। बलिउड निर्माता तथा निर्देशक साजिद नाडियाडवालाले सुपरस्टार अभिनेता रजनीकान्तको बायोपिक बनाउने तयारी पनि गरिरहेका छन्। 
नेपालले टस हारेर पहिला फिल्डिङ गर्दै
नेपालले टस हारेर पहिला फिल्डिङ गर्दै टी–२० क्रिकेट शृङ्खला अन्तर्गत नेपालविरुद्धको चौथो खेलमा वेस्ट इन्डिज ‘ए’ले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ।आजको खेलमा नेपाल जित्नैपर्ने दबाबमा छ। खेल किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सुरु भएको छ। नेपाली टोलीमा रोहितकुमार पौडेल, कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, सोमपाल...
भाजपाको निमन्त्रणामा नेपालका ५ नेता भारत भ्रमणमा
भाजपाको निमन्त्रणामा नेपालका ५ नेता भारत भ्रमणमा भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणमा नेपालका ५ राजनीतिक दलका नेताहरु पार्टीको प्रतिनिधित्व गर्दै भारत गएका छन्।भारतीय जनता पार्टी (भाजपा)ले नेपालसहित १० देशका १८ प्रतिनिधिहरुलाई ‘नो बीपेपी’ अर्थात् ‘बीजेपी बुझौँ’ भन्ने कार्यक्रमका लागि नेताहरुलाई आमन्त्रण गरेको हो। 
क्यानडा जाने सोचमा हुनुहुन्छ? यी विषयमा राख्नुहोस् जानकारी 
क्यानडा जाने सोचमा हुनुहुन्छ? यी विषयमा राख्नुहोस् जानकारी  पछिल्लो समय क्यानडा नेपाली विद्यार्थीहरुको शैक्षिक र रोेजगारीको गन्तव्य बन्दै आइरहेको छ।नेपालमा बढ्दो चरम बेरोजगारीका कारण त्यहाँ पुग्ने गरेका नेपालीहरुले दुःख समेत पाइरहेका छन्। नेपालमा क्यानडा पठाउने कन्सल्टेन्सीहरुको मात्र भरमा परेर त्यहाँ पुगेपछि नेपालीहरुले दुःख पाएको भन्दै क्यानडास्थित नेपाली दूतावासले विद्यार्थीहरुलाई सचेत गराएको छ।  
सूचना प्रविधि क्षेत्रको विस्तारका निम्ति नवप्रवर्तन कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा
सूचना प्रविधि क्षेत्रको विस्तारका निम्ति नवप्रवर्तन कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सूचना प्रविधि क्षेत्रको विस्तारका निम्ति आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा नवप्रवर्तन कोष स्थापनाको व्यवस्था गरिने बताएका छन्।सातौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले नवप्रवर्तन कोष स्थापनाका लागि आवश्यक कानुन तर्जुमाको गृहकार्य सुरु गरिएको जानकारी दिए।
बुधबार घटेको सुनको मूल्य आज फेरि बढ्यो 
बुधबार घटेको सुनको मूल्य आज फेरि बढ्यो  बुधबार घटेको सुनको मूल्य बिहीबार फेरि बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा आज प्रतितोला छापावाला सुनको मूल्य २ हजारले वृद्धि भएको छ। 
Weather Update