News Griha :: न्यूजगृह
नेपाललाई पहिलो सफलता, वेस्ट इन्डिज ‘ए’ का ओपनर एलिक आउट

काठमाडौं—  नेपालले वेस्ट इन्डिज ‘ए’ को पहिलो विकेट लिएको छ।

टस जितेर पहिला ब्याटिङ गरिरहेको वेस्ट इन्डिज ‘ए’ का एलिक अथानाज खेलको चौथो ओभरमा रनआउट भएका छन्।

उनी १७ रन बनाएर आउट भएका हुन्।

यो समाचार तयार पार्दासम्म वेस्ट इन्डिज ‘ए’ ले ५.४ ओभरमा एक विकेट गुमाएर ६४ रन बनाएको छ।   
 

प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  १२:४३
Weather Update