भारत निर्वाचनः भाजपाले गर्यो नेपालका पाँच दललाई निम्तो बुधबार, वैशाख १९, २०८१

४ दिनपछि नियन्त्रणमा आयो सूर्यविनायकको जङ्गलमा लागेको डढेलो बुधबार, वैशाख १९, २०८१ सूर्यविनायकस्थित जङ्गलमा लागेको डढेलो ४ दिनपछि नियन्त्रणमा आएको छ। सूर्यविनायक नगरपालिकाका प्रवक्ता एवं सूर्यविनायक‐७ गुण्डुका वडाध्यक्ष रविन्द्र सापकोटाका अनुसार ललितपुरको पाइलटबाबा आश्रम नजिकबाट जङ्गलमा फैलिएको आगो सूर्यविनायक–८ सिपाडोलसम्म फैलिएको थियो। चार दिनको प्रयासपछि आगो नियन्त्रणमा आएको उनले जानकारी दिए।

तेस्रो खेलमा वेस्ट इन्डिजविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने बुधबार, वैशाख १९, २०८१ वेस्ट इन्डिजविरुद्धको टी२० सिरिजको तेस्रो खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ।

यसकारण पर्यटन बोर्डको सीईओ छनोट प्रक्रिया अवरुद्ध बुधबार, वैशाख १९, २०८१ नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ति प्रक्रियाका सम्बन्धमा पाटन उच्च अदालतले अल्पकालिन अन्तरिम आदेशलाई निरन्तरता दिएको छ। उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र कैलाशदेव सुवेदीको संयुक्त इजलासले यस अघि जारी अल्पकालिन अन्तरिम आदेशलाई निरन्तरता दिँदै यो रिट निवेदनलाई अग्राधिकारमा राखिएको हो।

वेस्ट इन्डिजविरुद्धको तेस्रो खेलमा दीपेन्द्र कप्तान, रोहितलाई आराम बुधबार, वैशाख १९, २०८१ किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने सिरिजको तेस्रो खेलमा रोहित पौडेललाई विश्राम दिइएको छ।

एकैदिन २७ सयले घट्यो सुनको मूल्य बुधबार, वैशाख १९, २०८१ बुधबार नेपाली बजारमा सुनको मूल्य २ हजार ७ सयले घटेको छ। मंगलबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ३७ हजार २ सय रहेको थियो। आज मूल्य गिरावट आइ १ लाख ३४ हजार ५ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

शहरको चिया चलनः मेसो नयाँ व्यवसायको बुधबार, वैशाख १९, २०८१ बिहान उठ्नेबित्तिकै सुरुप्प चिया नपिए चित्त बुझ्दैन। पाहुना होस् या साथीभाइसँगको भेटघाटमा चिया पिलाएर सत्कार गर्ने चलन छ। नेपालीका लागि होटल वा रेष्टुरेन्ट छिर्नासाथ चिया अर्डर गर्नु नौलो नै छैन। हिजोआज साना–ठूला होटलमा भव्य चिया पार्टी नै आयोजना गरिन्छ। सरकार होस् या निजी क्षेत्रले आफ्ना कार्यक्रममा आगन्तुकलाई चिया खुवाएर सम्मान...

अत्यधिक गर्मीले तराईमा खोला नाला सुके, पानी नपाएर मर्न थाले जनावर बुधबार, वैशाख १९, २०८१ रौतहटस्थित लाल बकैया नदि लगायत ससाना खोला नाला सुक्न थालेपछि चौपाया र चराचुरुङ्गी मर्न थालेका छन्। करिब दुई महिना आगाडि देखि लाल बकैया नदि सुकेका छन्। पछिल्लो पटक २०८९ साल फाल्गुन महिनामा पानी परेको थियो। त्यसपछि लगातार तापक्रम दैनिक बढोत्तरी हुँदै आएको छ। हिजो मंगलबार रौतहटको अधिकतम तापक्रम ४४ डिग्री...

विश्वकपको स्क्वाड पेस गर्ने आज अन्तिम दिन, नेपालसहित १४ देशले अझै घोषणा गरेनन् खेलाडी बुधबार, वैशाख १९, २०८१ आगामी १ जुनदेखि २९ सम्म हुने आईसीसी पुरुष टी२० विश्वकपका लागि टीम घोषणा धमाधम भइरहेको छ।स्वाड पेस गर्ने आज अन्तिम दिन हो। आज दिउँसोसम्म सबै देशलाई स्वाड पेस गर्न आईसीसीले भनेको छ। तर, नेपाल लगायतका धेरै देशले अहिलेसम्म टीम घोषणा गर्न सकेका छैनन्।टीम घोषणा गर्ने पहिलो टोली न्युजिल्यान्ड...

इलाम २ उपनिर्वाचनमा पराजित मिलन लिम्बू साग पसल खोल्दै बुधबार, वैशाख १९, २०८१ इलाम २ को उपनिर्वाचनमा पराजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मिलन लिम्बूले अब साग पसल खोल्ने बताएका छन्।बुधबार बिहान सामाजिक सञ्जालमार्फत आफूले निर्वाचनअगाडि पत्रकारसँग भनेको कुरा स्मरण गर्दै साग बेचेरै भए पनि जनताको सेवा गर्ने प्रतिबद्धता प्रकट गरेका हुन्।

इलाममा भ्यान दुर्घटना, चालकको मृत्यु, एक गम्भीर घाइते बुधबार, वैशाख १९, २०८१ बुधबार बिहान भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी भ्यानका चालक देउमाई नगरपालिका–६ का २५ वर्षीय दिपेश राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक प्रकाश जबेगुले बताए।

गोदावरीमा डढेलो निभाउने क्रममा घाइते भएका अर्का एक व्यक्तिको पनि मृत्यु बुधबार, वैशाख १९, २०८१ ललितपुर गोदावरीको तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा मंगलबार घाइते भएका अर्का एक व्यक्तिको पनि बुधबार बिहान मृत्यु भएको छ।गोदावरी नगरपालिका वडा नम्बर ४ स्थित तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा घाइते ४७ वर्षीय रमेश पहरीको पनि उपचारको क्रममा बुधबार बिहान किर्तिपुरस्थित बर्न अस्पतालमा मृत्यु भएको गोदावरी–४...

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर बुधबार, वैशाख १९, २०८१ राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १९ पैसा र बिक्री दर १३३ रुपैयाँ ७९ पैसा रहेको छ। मंगलबार डलर एकको खरिद दर १३३ रुपैयाँ २६ पैसा र बिक्री दर १३३ रुपैयाँ ८६ पैसा रहेकोमा सोमबार भने खरिद दर १३३ रुपैयाँ ०५ पैसा र बिक्री दर...









