News Griha :: न्यूजगृह
वेस्ट इन्डिजविरुद्धको तेस्रो खेलमा दीपेन्द्र कप्तान, रोहितलाई आराम

काठमाडौं—  टी२० सिरिज अन्तर्गत वेस्ट इन्डिजविरुद्धको तेस्रो खेलमा नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने भएका छन्। 

किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने सिरिजको तेस्रो खेलमा रोहित पौडेललाई विश्राम दिइएको छ।

रोहित विश्राममा बसेसँगै नेपालको कप्तानी रोहितले गर्ने भएका हुन्। 

खेल केहीबेरमा सुरु हुँदैछ। 

प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  ११:५३
Weather Update