News Griha :: न्यूजगृह
नवजात शिशुको हत्या गर्ने आमा पक्राउ
नवजात शिशुको हत्या गर्ने आमा पक्राउ मोरङको मिक्लाजुङमा नवजात शिशुको हत्या आरोपमा प्रहरीले आमालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मिक्लाजुङ गाउँपालिका–१ सातबोटेकी २६ वर्षीया अस्मिता राई रहेकी छन्।
‘पुजार सार्की’को दोस्रो गीत 'रिमै' सार्वजनिक [भिडिओसहित]
‘पुजार सार्की’को दोस्रो गीत 'रिमै' सार्वजनिक [भिडिओसहित] जातीय विभेदविरुद्धको कथामा आधारित भएर बनेको फिल्मलाई सुवास भुसालले निर्माण गरेका हुन्। आगामी जेठ १० गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्मलाई आरआर फिल्मले वितरण गर्दैछ। 
होस्टलहरुमा लागुऔषध र मदिरा निषेध गर्न माग
होस्टलहरुमा लागुऔषध र मदिरा निषेध गर्न माग नेपाल होस्टल एसोसिएशनका अध्यक्ष अर्जुन पराजुलीले सरकारी कार्यालय, कलेज, अस्पतालहरु जस्तै होस्टलहरुमा पनि लागुऔषध र मदिरा निषेध गर्नुपर्ने बताएका छन्। 
इलाम पुगेर ओलीले भने– प्रदेश नामाकरण पहिचानको विषय होइन 
इलाम पुगेर ओलीले भने– प्रदेश नामाकरण पहिचानको विषय होइन  पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिचान के हो? भन्दै प्रश्न गरेका छन्। एमालेबाट निर्वाचित सुहाङ नेम्वाङको विजय र्‍यालीलाई सम्बोधन गर्दै ओलीले प्रदेशको नामाकरणको विषयलाई पहिचानसँग जोड्न नहुनेमा जोड दिए।  
मतदातालाई सुहाङको बाचा– तपाईंहरुको शिर झुक्ने काम गर्नेछैन 
मतदातालाई सुहाङको बाचा– तपाईंहरुको शिर झुक्ने काम गर्नेछैन  इलाम क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सुहाङ नेम्वाङले मतदाताको शिर झुक्ने कुनै पनि काम नगर्ने बताएका छन्। नेपाल कम्युनिष्ट पार्टी एमालेका तर्फबाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य नेम्वाङले मतदाताको मतलाई शिरोपर गर्दै काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
‘ह्याप्पी पटेल’ मार्फत कमब्याक गर्दै इमरान
‘ह्याप्पी पटेल’ मार्फत कमब्याक गर्दै इमरान फिल्म ‘जाने तु या जाने ना’ बाट बलिउडमा पाइला चालेका अभिनेता आमिर खानका भान्जा इमरान खान ९ वर्षपछि अभिनयमा कमब्याक गर्ने भएका छन्।
स्लोभाकिया र अमेरिका पठाइदिने भन्दै ८० लाख ठगी, २ जना पक्राउ 
स्लोभाकिया र अमेरिका पठाइदिने भन्दै ८० लाख ठगी, २ जना पक्राउ  वैदेशिक रोजगारका लागि विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ।वैदेशिक रोजगारीका लागि स्लोभाकिया र संयुक्त राज्य अमेरिका पठाइदिने भन्दै ८० लाख ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो।
दोहोरो अंकले बढ्यो शेयर बजार, ४ अर्ब ८० करोडको कारोबार   
दोहोरो अंकले बढ्यो शेयर बजार, ४ अर्ब ८० करोडको कारोबार    मंगलबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ। कारोबार रकममा पनि उत्साहप्रद बढोत्तरी छ। 
गुल्मीमा डढेलो लगाउने दुईजना पक्राउ, के हुन्छ सजाय? 
गुल्मीमा डढेलो लगाउने दुईजना पक्राउ, के हुन्छ सजाय?  गुल्मीमा डढेलो लगाएको आरोपमा दुई जना पक्राउ परेका छन्। जिल्लाको रेसुङ्गा नगरपालिका–७ सिस्न्यारा पातल सामुदायिक वनमा डढेलो लगाउने दुईजना पक्राउ परेका हुन्। पक्राउ पर्नेमा रेसुङ्गा नगरपालिका–७ का ३८ वर्षीय राजकुमार पन्थी क्षेत्री र ४१ वर्षीय राजु जिसी रहेको डिभिजन वन कार्यालय गुल्मीका निमित्त वन अधिकृत पङ्कजकुमार ठाकुरले जानकारी दिए। 
आगामी ०८४ को निर्वाचन लड्ने विप्लवको संकेत  
आगामी ०८४ को निर्वाचन लड्ने विप्लवको संकेत   नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले आगामी २०८४ को निर्वाचन लड्ने संकेत गरेका छन्। गत वैशाख ५ गतेदेखि ९ गतेसम्म कपिलवस्तुमा बसेको पार्टीको केन्द्रीय कमिटीको बैठकका निर्णयहरु सार्वजनिक गर्दै विप्लवले आगामी ०८४ को निर्वाचनलार्ई समाजवादी मिसनको रुपमा प्रयोग गर्ने बताए।  
गोदावरीको वनमा लागेको डढेलो नियन्त्रण बाहिर
गोदावरीको वनमा लागेको डढेलो नियन्त्रण बाहिर ललितपुरको गोदावरी नगरपालिकाका विभिन्न सामुदायिक वनमा लागेको डढेलो नियन्त्रण बाहिर गएको छ। वडा नम्बर ४ स्थिति तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा एक जनाको मृत्यु भइसकेको छ। प्रहरीका अनुसार आगलागी निभाउने क्रममा शंकर पहरी र रमेश पहरी घाइते भएको र शंकरको उपचारका क्रममा निधन भएको हो। 
सुहाङलाई डम्बरको बधाई– विकासका लागि जित सार्थक रहोस्
सुहाङलाई डम्बरको बधाई– विकासका लागि जित सार्थक रहोस् इलाम–२ को उपनिर्वाचनमा पराजित भएपछि कांग्रेस जिल्ला सभापति समेत रहेका उम्मेदवार डम्बर खड्काले विजयी एमालेका सुहाङ नेम्वाङलाई बधाई दिएका छन्।सभापति खड्काले जनताका आशा, अपेक्षा र आवश्यक्ता पूरा गर्दै क्षेत्रको समुचित विकासका लागि विजय सार्थक रहोस् भन्ने शुभकामना दिएका हुन्।
Weather Update