News Griha :: न्यूजगृह
नेपाललाई दोस्रो सफलता, सागरले लिए विकेट

काठमाडौं— नेपालले दोस्रो विकेट लिएको छ।

नेपाली बलर सागर ढकालले वेस्ट इन्डिज ए का ब्याट्सम्यान आन्द्रे फ्लेचरलाई आउट गरेका हुन्।

फ्लेचर ५३ रन बनाएर आउट भएका छन्।

यो समाचार तयार पार्दासम्म वेस्ट इन्डिजले १७.२ ओभरमा २ विकेट गुमाएर १९३ रन बनाएको छ ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  १३:४७
Prabhu BankPrabhu Bank
Weather Update