News Griha :: न्यूजगृह
बालेनको चेतावनीपछि काठमाडौं महानगरका गाडी चालक रिहा
बालेनको चेतावनीपछि काठमाडौं महानगरका गाडी चालक रिहा काठमाडौं महानगरपालिकाको फोहोरको गाडी चलाउने चारजना चालक रिहा भएका छन्। सोमबार प्रहरीले पक्राउ गरेका चालकलाई मेयर बालेन्द्र शाह (बालेन)को चेतावनीपछि सरकारले रिहा गरेको हो।
नक्कली विवाह गराएर चीनमा नेपाली युवती तस्करी गर्ने गिरोह सक्रिय, एक महिला पक्राउ
नक्कली विवाह गराएर चीनमा नेपाली युवती तस्करी गर्ने गिरोह सक्रिय, एक महिला पक्राउ चिनियाँ नागरिकसँग नक्कली विवाह गराएर नेपाली युवतीको बेचबिखन गर्ने गिरोह सक्रिय रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ। प्रहरीको मानवबेचबिखन अनुसन्धान ब्युरोले गरेको छानबिनका क्रममा यसरी नेपाली युवतीलाई चीन पठाएको आरोपमा एक जना महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा नुवाकोटको किस्पाङ गाउँपालिका–१ स्थायी घर भई हाल चीनमा बस्दै आएकी ४३ वर्षीया मनमाया...
तस्बिरमा हेर्नुहोस् पूर्वराजा ज्ञानेन्द्र शाहको पाटन दरबार घुमघाम
तस्बिरमा हेर्नुहोस् पूर्वराजा ज्ञानेन्द्र शाहको पाटन दरबार घुमघाम पूर्वराजा ज्ञानेन्द्र शाहले सोमबार ललितपुरस्थित पाटन दरबार क्षेत्रको भ्रमण गरेका छन्। उनले हिरण्यगर्भ महाविहार (गोल्डेन टेम्पल), बंगलामुखी मन्दिर, कुम्भेश्वर, पाटन दरबार क्षेत्रमा रहेका भीमसेन र कृष्ण मन्दिरलगायतका धार्मिक स्थान अवलोकन गरे। उनी मन्दिरमा पूजाआजामा समेत सहभागी भए।
२५ वर्षदेखि प्रहरीको खोजी सूचीमा रहेका कुख्यात अपराधी पर्साबाट पक्राउ  
२५ वर्षदेखि प्रहरीको खोजी सूचीमा रहेका कुख्यात अपराधी पर्साबाट पक्राउ   दुई व्यक्तिको हत्यासँगै श्रृंखलाबद्ध चोरी, डकैतीमा संलग्न रहेको आरोप लागेका एक व्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ। पर्साको सखुवा प्रसौनी गाउँपालिका गाउँपालिका–५, बलुवाका ७२ वर्षीय प्रेम गिरीलाई प्रहरीले आइतबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, पर्साका एसपी कुमोध ढुंगेलले बताए। 
गगनमाथि लगाएको आरोपको प्रमाणको भार स्वयं आरोप लगाउनेले पूरा गर्नुपर्छ: नेतृ झाँक्री
गगनमाथि लगाएको आरोपको प्रमाणको भार स्वयं आरोप लगाउनेले पूरा गर्नुपर्छ: नेतृ झाँक्री आइतबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले कांग्रेस महामन्त्री थापाले देशको गोप्य सूचना विदेशीलाई बेचेको र कृषि अनुदान लिएर हिनामिना गरेको आरोप लगाएपछि झाँकीको यस्तो टिप्पणी आएको हो। 
यी हुन् प्रधानमन्त्रीले विश्वासको मत लिँदा गयल हुने सत्ता पक्षका सांसद
यी हुन् प्रधानमन्त्रीले विश्वासको मत लिँदा गयल हुने सत्ता पक्षका सांसद प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदा सत्ता पक्षका तीन सांसद अनुपस्थित देखिएका छन्।मतदान प्रक्रियामा १५८ सांसदले भाग लिएकोमा विश्वासको मतको पक्षमा १५७ मत पाएका थिए भने विपक्षमा शून्य र तटस्थमा एक मत परेको थियो।
भारतको छत्तीसगढमा मजदुर सवार गाडी दुर्घटना, १८ जनाको मृत्यु
भारतको छत्तीसगढमा मजदुर सवार गाडी दुर्घटना, १८ जनाको मृत्यु  चार मजदुर घाइते छन्। उनीहरूको अवस्था चिन्ताजनक रहेको भारतीय मिडियाहरूले उल्लेख गरेका छन्।
राष्ट्रपति पौडेलद्वारा इरानका राष्ट्रपतिको निधनप्रति दुख व्यक्त
राष्ट्रपति पौडेलद्वारा इरानका राष्ट्रपतिको निधनप्रति दुख व्यक्त उनले शोकसन्तप्त परिवारहरू र इरानको सरकार र जनताप्रति हाम्रो हार्दिक समवेदना व्यक्त गरेका छन्।  
उपेन्द्र यादवको रिट हेर्न भ्याइएन
उपेन्द्र यादवको रिट हेर्न भ्याइएन जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले दायर गरेको रिट हेर्न नभ्याउने हुँदै स्थगित भएको छ। सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा सोमबार पेसी तोकिएको थियो। ढुंगानाको एकल इजलासले ८ वटा मुद्दामा सुनुवाइ गर्दै आदेश गरेको थियो भने यादवको मुद्दा १२ औ नम्बरमा पेसी रहेको थियो।  
कांग्रेसले प्रचण्डलाई सम्झायो- 'जङ्गलबाट राजनीतिमा कसले ल्याएको हो बिर्सिनुभयो?'
कांग्रेसले प्रचण्डलाई सम्झायो- 'जङ्गलबाट राजनीतिमा कसले ल्याएको हो बिर्सिनुभयो?' नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जङ्गलबाट राजनीतिक दलमा स्थापित गरेको स्मरण गराएको छ।कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री प्रचण्डले संसद्मा कांग्रेसलाई चुनौती दिदै मूल्य चर्को पर्ने चेतावनीलाई जवाफ दिँदै कांग्रेसले नै माओवादीलाई देशको राजनीतिमा स्थापित गराएको बिर्सेको टिप्पणी गरे।
बालेनको आक्रोश- 'फोहोर बोक्ने चालक रिहा नभएसम्म सिंहदरबार र नेताको घरको फोहोर उठ्दैन'
बालेनको आक्रोश- 'फोहोर बोक्ने चालक रिहा नभएसम्म सिंहदरबार र नेताको घरको फोहोर उठ्दैन' काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले सिंहदरबारलगायत सबै पार्टी कार्यालयको र नेताहरूको घरको फोहोर नउठ्ने चेतावनी दिएका छन्।
संसद्लाई ‘अपमानित’ बनाउने सरकार कि प्रतिपक्षी?
संसद्लाई ‘अपमानित’ बनाउने सरकार कि प्रतिपक्षी? नेपालको राजनीतिमा दुर्योधन प्रवृत्तिले शिर उठाउने प्रयास गरेको आभास हुन थालेको छ। संसद् नेपाली जनताले निर्माण गरेको हस्तिनापुर हो। यसको अपमान र अवमूल्यन ती जनताको पनि अपमान हो। देशको मार्गचित्र निर्माण गर्ने थलो हो संसद्। त्यो मार्गचित्रमा यात्रा तय गर्न नेतृत्व चुन्ने सर्वोच्च निकाय पनि हो संसद्। संविधान निर्माण गर्ने,...
Weather Update