तस्बिरमा हेर्नुहोस् पूर्वराजा ज्ञानेन्द्र शाहको पाटन दरबार घुमघाम
पूर्वराजा ज्ञानेन्द्र शाहले सोमबार ललितपुरस्थित पाटन दरबार क्षेत्रको भ्रमण गरेका छन्। उनले हिरण्यगर्भ महाविहार (गोल्डेन टेम्पल), बंगलामुखी मन्दिर, कुम्भेश्वर, पाटन दरबार क्षेत्रमा रहेका भीमसेन र कृष्ण मन्दिरलगायतका धार्मिक स्थान अवलोकन गरे। उनी मन्दिरमा पूजाआजामा समेत सहभागी भए।








प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१ २१:३४



![तरूलको व्यापार बढ्यो [तस्बिरहरु]](https://newsgriha.com/uploads/posts/tarul_9-1736473763.jpg)




![पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/balloons-1735032335.jpg)






