News Griha :: न्यूजगृह
संसद् बैठकमा आज पनि कांग्रेसको अवरोध 
संसद् बैठकमा आज पनि कांग्रेसको अवरोध  यसअघि निरन्तर प्रतिनिधि सभा बैठकमा अवरोध खडा गरेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज पनि विरोध कायमै राखेको छ।उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको र संसदीय छानबिन समिति मार्फत छानबिन गर्न कांग्रेसले माग राख्दै आइरहेको थियो । यसअघिको बैठकमा निरन्तर कांग्रेसको अवरोध कायम भएपछि संसदीय छानबिन...
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी जिल्ला अदालत धनुषाले उनको नाममा पक्राउ पुर्जी जारी गरेको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ।सिरोहियाले कीर्ते गरेर नागरिकता लिएको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दर्ता भएको छ। 
उपेन्द्रको दुवै रिटको पेसी आज 
उपेन्द्रको दुवै रिटको पेसी आज  जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले दायर गरेको दुवै रिटको पेसी आजका लागि तोकिएको छ। यादवले आफ्नो दल जसपा नेपाल विभाजनविरुद्ध र प्रधानमन्त्रीले विश्वासको मतविरुद्धको रिटको पेसी आजका लागि तोकिएको हो। अशोक राईको नेतृत्वमा अर्को दल जनता समाजवादी पार्टी (जसपा) दर्ता गर्ने निर्वाचन आयोगको निर्णय बदर गर्न माग...
बेलायतले जलवायु परिवर्तनका क्षेत्रमा नेपाललाई सघाउने
बेलायतले जलवायु परिवर्तनका क्षेत्रमा नेपाललाई सघाउने बेलायतका प्रधानमन्त्री ऋषि सुनकले जलवायु परिवर्तनका क्षेत्रमा नेपाललाई सघाउने बताएका छन्।नेपाल र बेलायतबीच मैत्रीसन्धिमा हस्ताक्षर भएको एक सय वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्री सुनकको कार्यालयमा सोमबार आयोजित विशेष समारोहमा उनले उक्त कुरा बताएको लण्डनस्थित नेपाली राजदूतावासले जनाएको छ। 
संसद्को अवरोध हटाउन प्रमुख सचेतकहरुसँगको छलफलमा सभामुख घिमिरे 
संसद्को अवरोध हटाउन प्रमुख सचेतकहरुसँगको छलफलमा सभामुख घिमिरे  सभामुख देवराज घिमिरेले संसद्मा जारी अवरोध हटाउन प्रमुख सचेतकहरुसँग छलफलमा जुटेका छन्। यसअघि आज नै संसद्मा प्रतिनिधित्व गर्ने विपक्षी दलका प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गरेका थिए। त्यसपछि नयाँ बानेश्वरस्थित आफ्नो कार्यकक्षमा सभामुख घिमिरेले मुख्य सबै दलका प्रमुख सचेतकहरुसँग छलफल गरिरहेको सभामुखका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए। 
पशुपतिको भेटी चोरीमा पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्षकै संलग्नता 
पशुपतिको भेटी चोरीमा पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्षकै संलग्नता  पशुपतिनाथ मन्दिरमा चढाएको भेटी चोरीमा पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्षको नै संलग्नता रहेको पाइएको छ। भेटी चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले कोषका कर्मचारी अनिल परियारसहित ८ जनालाई पक्राउ गरि अनुसन्धान अघि बढाएको छ। कोषमा बाजा बजाउने काम गर्दै आइरहेका कर्मचारी अनिलले कोषका कोषाध्यक्ष नारायण सुवेदीले नै आफूहरुलाई भेटी चोर्ने काममा...
घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार? 
घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?  मंगलबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ। 
सहकारी ठगी प्रकरणः कार्यादेशबारे सहमतिको खाका कोर्दै कार्यदल 
सहकारी ठगी प्रकरणः कार्यादेशबारे सहमतिको खाका कोर्दै कार्यदल  सहकारी ठगी प्रकरणको विषयमा संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउन बसेको गठित कार्यदलको बैठकमा छलफल जारी रहेको छ। कानुन मन्त्रालयमा जारी छलफलमा सहकारी ठगी प्रकरणको विषयमा संसदीय छानबिनको लागि कार्यादेश (टीओआर) का विषयमा आफूहरु सहमति नजिक रहेको कार्यदलका सदस्य एवं एमाले प्रमुख सचेतक महेश बर्तौलाले न्यूजगृहलाई जानकारी दिए। ‘हामी सहमतिको नजिक...
बागलुङका ११ हजार बालबालिकालाई आईपीभी खोप लगाइँदै
बागलुङका ११ हजार बालबालिकालाई आईपीभी खोप लगाइँदै बागलुङमा यस वर्ष ११ हजार सात सय ७१ जना बालबालिकाका लागि आगामी जेठ १३ गतेदेखि २६ गतेसम्म आईपीभी खोप अभियान सञ्चालन हुने भएको छ । खोप अभावका कारण २०७३ साल वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकाले यो खोप नपाएकाले खोप अभियान प्रारम्भ हुन लागेको हो।
इरानको कार्यवाहक राष्ट्रपतिमा मोख्बर नियुक्त, यस्तो छ उनको विगत 
इरानको कार्यवाहक राष्ट्रपतिमा मोख्बर नियुक्त, यस्तो छ उनको विगत  इरानको कार्यवाहक राष्ट्रपतिमा उपराष्ट्रपति मोहम्मद मोख्बर नियुक्त भएका छन्। राष्ट्रपति इब्राहिम रइसीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि उनलाई अन्तरिम राष्ट्रपति नियुक्त गरिएको हो। ६८ वर्षीय मोख्बर इरानको शिया धर्मतन्त्रमा अन्य राजनीतिक नेताहरूको तुलनामा धेरै हदसम्म चर्चाबाट टाढा रहने व्यक्ति हुन्। रइसीको मृत्युपछि मोख्बर एक्कासी अगाडि आएका हुन्। उनले इरानमा राष्ट्रपतीय निर्वाचन...
जनकपुर–जयनगर रेल सेवा पुनः सञ्चालनमा
जनकपुर–जयनगर रेल सेवा पुनः सञ्चालनमा भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा मंगलबार बिहानदेखि पुनः सञ्चालन भएको छ। भारतमा जारी लोकसभा निर्वाचनका सन्दर्भमा उक्त सेवा बन्द भएको थियो। 
असार ७ गतेबाट ‘शिरफूल’ प्रदर्शनमा आउने
असार ७ गतेबाट ‘शिरफूल’ प्रदर्शनमा आउने निर्देशक कमल एक्चै मगर निर्देशित फिल्म ‘शिरफूल’ आगामी असार ७ गतेबाट प्रदर्शनमा आउने भएको छ। निर्देशक मगरका अनुसार नेपाली समाजमा छोरी चेलीलाई ‘शीरको फूल’को रुपमा लिने चलन भएकोले फिल्ममा छोरीलाई बिम्बको रुपमा बुझाउन खोजिएको छ।
Weather Update