News Griha :: न्यूजगृह
कति छ रास्वपाका मन्त्रीहरूको सम्पत्ति?
कति छ रास्वपाका मन्त्रीहरूको सम्पत्ति? नेपाली राजनीतिमा उदाएको केही वर्षमै प्रभावकारी स्थान बनाएको नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरूको प्रशस्त सम्पत्ति रहेको उनीहरूको विवरणमा छ। सरकारले मंगलबार प्रधानमन्त्रीसहित २३ मध्ये २१ मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्दा मन्त्रिपरिषद् सदस्य रास्वपाका चार जनाको पनि विवरण प्रकाशित गरेको हो। 
वनमन्त्री नवलकिशोरको सम्पत्ति १२ बोरको बन्दुक
वनमन्त्री नवलकिशोरको सम्पत्ति १२ बोरको बन्दुक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई बुझाएको सम्पत्ति विवरण अनुसार उनले आफूसँग बन्दुक रहेको पनि उल्लेख गरेका हुन्। 
दाङमा वडाध्यक्षमाथि कार्यकक्षभित्रै भाला प्रहार, अवस्था गम्भीर
दाङमा वडाध्यक्षमाथि कार्यकक्षभित्रै भाला प्रहार, अवस्था गम्भीर प्रहरीका अनुसार राजपुर गाउँपालिका वडा नम्बर ६ खयरभट्टी निवासी २० वर्षीय विजय नेपालीले वडाध्यक्ष विष्टमाथि दिउँसो छातीको बायाँ भागमा भाला प्रहार गरेर घाइते बनाएका हुन्।
पक्राउपछि कैलाश सिरोहियाले भने– दुइटा पासपोर्ट बोक्ने रविको नाममा वारेन्ट जारी हुनेमा विश्वस्त छु
पक्राउपछि कैलाश सिरोहियाले भने– दुइटा पासपोर्ट बोक्ने रविको नाममा वारेन्ट जारी हुनेमा विश्वस्त छु कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले गृहमन्त्री रवि लामिछानेको नाममा भोलिनै वारेन्ट जारी हुने कुरामा आफू विश्वस्त भएको बताएका छन्। मंगलबार थापाथलीस्थित कार्यकक्षबाटै पक्राउ परेका उनले सञ्चारकर्मीलाई संक्षिप्‍त प्रतिक्रिया दिँदै सो कुरा बताएका हुन्। 
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया कार्यकक्षबाटै पक्राउ
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया कार्यकक्षबाटै पक्राउ कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन्। मंगलबार उनलाई प्रहरीको टोलीले थापाथलीस्थित कान्तिपुर दैनिकको कार्यालयबाटै पक्राउ गरेको हो। सिरोहियालाई पक्राउ गर्न काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईसहितको टोली कान्तिपुर दैनिकको कार्यालयमै पुगेका थिए। 
इरानका राष्ट्रपति रायसीको अन्त्येष्टिमा हजारौं मानिस सडकमा
इरानका राष्ट्रपति रायसीको अन्त्येष्टिमा हजारौं मानिस सडकमा इरानी राष्ट्रपति इब्राहिम रायसीको अन्त्येष्टिमा हजारौं मानिस सडकमा भेला भएका छन्। रायसीको आइतबार हेलिकप्टर दुर्घटनामा निधन भएको हो । इरानले देशमा पाँच दिने शोकको घोषणा गरेको छ ।रायसीको पार्थिव शरीरलाई बिहीबार साँझ उनको जन्मस्थल मशहदमा दाहसंस्कार गरिने छ । इरानमा रायसीलाई बिदाइ गर्न धेरै कार्यक्रम आयोजना गरिने छ ।
कैलाश सिरोहियालाई पक्राउ गर्न कान्तिपुर मुख्यालयमा प्रहरी टोली
कैलाश सिरोहियालाई पक्राउ गर्न कान्तिपुर मुख्यालयमा प्रहरी टोली कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्न काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सानुराम भट्टराई नेतृत्वमा प्रहरी कान्तिपुर कार्यालय थापाथली पुगेको छ। सेन्ट्रल बिजनेस पार्कको आठौं तलास्थित सिरोहियाको कार्यकक्ष बाहिर सादा पोशाकका प्रहरी खटिएका छन्। बर्दीधारी प्रहरी चाहिँ भुइँतलामा छन्।
अज्ञात समूहले परालको माचमा आगो लगाएपछि किसान आतंकित
अज्ञात समूहले परालको माचमा आगो लगाएपछि किसान आतंकित अज्ञात समूहले केही दिनदेखि बस्तीमा रहेका परालका माचमा आगो लगाउन थालेपछि मोरङ बेलबारीका स्थानीय किसान आतंकित बनेका छन्। 
अर्थमन्त्रीको सम्पत्तिः पार्टीले दिएको गाडी, ३३ लाख ७० हजार खातामा 
अर्थमन्त्रीको सम्पत्तिः पार्टीले दिएको गाडी, ३३ लाख ७० हजार खातामा  अर्थमन्त्री वर्षमान पुनले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। जसअनुसार उनको एनएमबी बैंकको खातामा ३३ लाख, ७० हजार ६ सय १८ रुपैयाँ रहेको छ। मंगलबार सार्वजनिक सम्पत्ति विवरणमा सो कुरा उल्लेख गरिएको हो। उक्त रकम तलब भत्ता र भ्रमण भत्ता वापत प्राप्त भएको उल्लेख गरेका छन्। 
फिनल्याण्डले जलवायु अनुकूलनका लागि नेपाललाई १ अर्ब ८७ करोड अनुदान दिने 
फिनल्याण्डले जलवायु अनुकूलनका लागि नेपाललाई १ अर्ब ८७ करोड अनुदान दिने  फिनल्याण्डले नेपालको स्थानीय जलवायु अनुकूलन कार्यक्रमका लागि अनुदान सहायता उपलब्ध गराउने भएको छ। अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा उक्त आर्थिक सहायतासम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ। सम्झौतामा नेपालका तर्फबाट अर्थ मन्त्रालयका सहसचिव एवं अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपाल तथा नेपालका लागि फिनिस राजदूत सुश्री रिना–रिक्का हेक्काले हस्ताक्षर गरेका...
परराष्ट्रमन्त्री श्रेष्ठको सम्पत्ति विवरणः ३८ रोपनी जग्गा पार्टीलाई दिएको, गाडी प्रचण्डले दिएको 
परराष्ट्रमन्त्री श्रेष्ठको सम्पत्ति विवरणः ३८ रोपनी जग्गा पार्टीलाई दिएको, गाडी प्रचण्डले दिएको  उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइटमा सार्वजनिक गरिएको विवरण अनुसार परराष्ट्रमन्त्री श्रेष्ठसँग झण्डै ३८ रोपनी पैतृक जग्गा गोरखामा रहेको उल्लेख गरेका छन्। तर उक्त सम्पत्ति भने २०५८ सालमै पार्टीलाई बुझाएको र त्यसो प्रक्रियामा रहेको उल्लेख गरिएको छ। 
सगरमाथामा कीर्तिमान बनाउने प्रतिस्पर्धा
सगरमाथामा कीर्तिमान बनाउने प्रतिस्पर्धा सर्वोच्च शिखर सगरमाथाको २९औँ पटक सफल आरोहण गरी विश्वकीर्तिमान कायम गरेका कामीरिता शेर्पा ३०औँ पटक सगरमाथा आरोहणका लागि सगरमाथाको चुचुरोतिर उक्लिएका छन्। 
Weather Update