News Griha :: न्यूजगृह
राष्ट्रपति पौडेलद्वारा इरानका राष्ट्रपतिको निधनप्रति दुख व्यक्त

काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले इरानका राष्ट्रपति इब्राहिम रयसीको हेलिकप्टर दुर्घटनामा निधन भएकोप्रति दुख व्यक्त गरेका छन्।

राष्ट्रपति पौडेलले राष्ट्रपति रयसी र गृहमन्त्री हुसेन अमिर अब्दुल्लाहियनको निधनमा दुख व्यक्त गरेका हुन्।

उनले शोकसन्तप्त परिवारहरू र इरानको सरकार र जनताप्रति हाम्रो हार्दिक समवेदना व्यक्त गरेका छन्।  

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  १९:२४
Weather Update