राष्ट्रिय अनुसन्धान विभागले माग्यो तीन पदका लागि २५२ कर्मचारी शुक्रबार, जेठ ११, २०८१

आईपीएलको दोस्रो क्वालिफायरमा आज सनराइजर्स र राजस्थान खेल्दै शुक्रबार, जेठ ११, २०८१ इन्डियन प्रिमियर लिग (आईपीएल) को दोस्रो क्वालिफायरको खेल आज हुँदैछ। दोस्रो क्वालिफायरमा सनराइजर्स हैदरावाद र राजस्थान रोयल्स खेल्दै छन्। चेन्नईमा हुने यो खेल नेपाली समय अनुसार राति ७:४५ बजेदेखि सुरु हुने छ।राजस्थान रोयल्सले इलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंगलुरुलाई ४ विकेटले पराजित गर्दै दोस्रो क्वालिफायरमा पुगेको हो।त्यस्तै सनराइजर्स हैदरावाद भने...
![युरो र पाउन्डको मूल्य बढ्यो [सूचीसहित]](https://newsgriha.com/uploads/posts/euro-money1679016003.jpg)
युरो र पाउन्डको मूल्य बढ्यो [सूचीसहित] शुक्रबार, जेठ ११, २०८१ त्यस्तै, आज युरो एकको खरिद दर १४४ रुपैयाँ १८ पैसा र बिक्री दर १४४ रुपैयाँ ८३ पैसा रहेको छ। हिजो खरिद दर १४४ रुपैयाँ ०२ पैसा र बिक्री दर १४४ रुपैयाँ ६७ पैसा रहेको थियो।

सम्पर्कविहीन १९ प्रहरीलाई सात दिनभित्र हाजिर हुन हेडक्वाटरको निर्देशन शुक्रबार, जेठ ११, २०८१ प्रहरी प्रधान कार्यालयले आफूखुशी गैरहाजिर रहेका १९ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ।शुक्रबार सूचना जारी गरी कार्यालयले दुई महिनाभन्दा बढी समयदेखि आफूखुशी गैरहाजिर रहेका नेपाल प्रहरीका विभिन्न दर्जाका प्रहरीहरूलाई एक साताभित्र स्पष्टीकरणसहित सम्पर्कमा आउन भनेको हो।

युट्युबमा विवादित अन्तरवार्ता दिँदै हिँड्ने रविरत्न चुडाल पक्राउ, बलात्कारको आरोप शुक्रबार, जेठ ११, २०८१ युट्युबमा विवादित अन्तरवार्ता दिँदै हिँड्ने रविरत्न चुडाल बलात्कार आरोपमा पक्राउ परेका छन्।उनीविरुद्ध काठमाडौं कै ५२ वर्षीया महिलाले बलात्कार आरोपमा जाहेरी दिएपछि पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी बसन्त रजौरेले बताए।

आज संसद्का दुवै सदनबाट नीति तथा कार्यक्रम पारित गर्ने सम्भावित कार्यसूची शुक्रबार, जेठ ११, २०८१ संसद्का दुवै सदनबाट शुक्रबार सरकारको नीति तथा कार्यक्रम पारित गर्ने तयारी छ। बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल गर्ने र पारित गर्ने सम्भावित कार्यसूची छ। जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। उक्त नीति तथा कार्यक्रममा हालसम्म छलफल हुन...
-1716460454.jpg)
सहकारी प्रकरण: संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउन आज पनि बैठक शुक्रबार, जेठ ११, २०८१ उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेसमेत मुछिएको सहकारी संस्थाको बचत रकम अपचलनको विषयमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश (टीओआर)मा सहमति जुटाउन गठित कार्यदलको बैठक शुक्रबार पनि बस्दै छ।बैठक आज बिहान ८ बजे बस्ने तयारी छ । हिजो बैठकमा कार्यदलका सदस्यहरूबीच छलफल भए पनि सहमति नजुटेकाले शीर्ष नेताहरूको...

यी प्रदेशमा आज सामान्यदेखि मध्यम वर्षा शुक्रबार, जेठ ११, २०८१ मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली छ। बाँकी भूभागमा आंशिकदेखि मौसम मुख्यतया सफा छ।

के हो कैलाश सिरोहियाको नागरिकता विवाद?, यी हुन् सिरोहियाले प्रस्ट्याएका १० बुँदा बिहीबार, जेठ १०, २०८१ महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध सर्वोच्चमा परेका रिटको सुनुवाइ सर्वोच्चमा हुँदैछ । हाम्रो प्रश्न यति मात्र हो, दोहोरो नागरिकता र दुई देशको पासपोर्ट बोकेर हिँडेको व्यक्ति गृहमन्त्री हुने र उनकै प्रतिशोध साँध्न यो देशको सार्वभौम नागरिकलाई रातारात पक्राउ गर्ने रु जब सरकारले उन्मादमा वा प्रतिशोधमा आफ्नो कर्तव्य बिर्सन्छ, त्यो बेला नागरिक र...

बिहे भएको एक साता मै पत्नीले दिइन् पतिविरुद्ध वैवाहिक बलात्कारको उजुरी, यस्तो छ घटना बिहीबार, जेठ १०, २०८१ वैवाहिक बलात्कारको आरोपमा प्रहरी वृत्त नयाँ बानेश्वरले एक पुरुषलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नयाँबानेश्वर बस्ने ३५ वर्षीय पुरुष हुन्। उनले ३२ वर्षीया महिलासँग वैशाख ७ गते काठमाडौंमा बिहे गरे। विवाहको एक साता मै पत्नीले पतिविरुद्ध वैवाहिक बलात्कारको उजुरी दिएकी हुन्।

बालेनको सुझाव- दुश्मनलाई पनि माया गर्नुस् बिहीबार, जेठ १०, २०८१ बुद्ध जयन्तीका अवसरमा सामाजिक सञ्जालमा लेख्दै बालेनले शान्तिको कुनै धर्म नहुने बताएका छन्।

भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टर र प्रभु बैंकबीच छुट सम्झौता बिहीबार, जेठ १०, २०८१ प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई विराटनगर–७,मोरङ्ग स्थित भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टरले अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपीडी सर्जरी, शल्यक्रिया, पावर चस्मा, औषधी खर्च तथा अन्य सेवाहरूमा विशेष छुट प्रदान गर्न दुई पक्षीय समझदारी भएको छ।

नाबालिकालाई यौन क्रियाकलापमा लगाएको अभियोगमा महिला पक्राउ बिहीबार, जेठ १०, २०८१ लामाले प्रलोभन देखाई विभिन्न होटल तथा गेस्ट हाउसहरूमा नाबालिकालाई जबरजस्ती वेश्यावृत्तिमा लगाएको भन्ने सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका- ३२ नयाँ बानेश्वरबाट पक्राउ गरेको हो। साथै प्रहरीले पीडितलाई उद्धार समेत गरेको छ ।









