वडाध्यक्षको निर्देशनमा घुस लिने बिचौलिया पक्राउ बिहीबार, जेठ १०, २०८१
-1716460454.jpg)
छानबिन समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक सुरु, होला सहमति? बिहीबार, जेठ १०, २०८१ सहकारी ठगी प्रकरणको संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) तयार गर्न गठित कार्यदलको बैठक सुरु भएको छ। कानुन मन्त्रालयमा कार्यदलको बैठक सुरु भएको कार्यदलका सदस्य राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले न्यूजगृहलाई जानकारी दिए। यसअघि आ–आफ्नै अडानका कारण निष्कर्ष निस्किन नसके पनि आजको बैठकले ठोस निष्कर्ष निकाल्ने तयारी रहेको उनले बताए।

कबड्डी टोली बंगलादेश प्रस्थान बिहीबार, जेठ १०, २०८१ चौथो बंगबन्धु कप पुरुष अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगितामा सहभागी हुन १२ खेलाडीसहित १६ सदस्यीय नेपाली टोली बिहीबार बंगलादेशको ढाका प्रस्थान गरेको छ।

दुई विद्यार्थीलाई पढाउन तीन शिक्षक बिहीबार, जेठ १०, २०८१ हुम्लाको उत्तरी भेगको नाम्खा गाउँपालिका–५ यारीगाउँस्थित अरनिको प्राथमिक विद्यालयमा दुई विद्यार्थी र तीन शिक्षक छन्।
-1716455493.jpg)
दर्जन बढी बस्तीमा खानेपानी समस्या बिहीबार, जेठ १०, २०८१ दाङको तुलसीपुर उपमहानगरपालिका–३ अम्बास, कल्ले–बल्लेलगायतका बस्तीमा खानेपानीको हाहाकार छ।

आगलागीबाट ३५ घर नष्ट, ५० लाखको क्षति बिहीबार, जेठ १०, २०८१ रुकुमपश्चिममा यस वर्ष आगलागीबाट ३५ घर तथा गोठ नष्ट भएका छन्। हिउँदयाम सुरु भएदेखि हालसम्म जिल्लामा २९ घर र छवटा गोठ गरेर ३५ संरचनामा आगलागी भएको हो।
-1716454029.jpg)
विश्वकपका लागि क्यानको प्रारम्भिक टोलीमा को–को परे? बिहीबार, जेठ १०, २०८१ नेपाल क्रिकेट संघ (क्यान) ले एशिया कप महिला क्रिकेट प्रतियोगितामा सहभागी हुने खेलाडी छनोटको लागि प्रारम्भिक टिम घोषणा गरेको छ।क्यानले बिहीबार २८ खेलाडी सहभागी प्रारम्भिक टोली घोषणा गरेको हो। प्रारम्भिक टोलीमा इन्दु बर्माको कप्तानीमा २८ खेलाडी छानिएको र उनीहरुलाई क्लोज क्याम्पबाट छनोट पश्चात् अन्तिम टोलीमा पुर्याइने क्यानले जनाएको छ।
-1716453406.jpg)
विद्यार्थी बोकेर रारा जाँदै गरेको जीप दुर्घटना, १२ जना घाइते बिहीबार, जेठ १०, २०८१ बाजुराबाट रारातर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्।बिहीबार बाजुराको हिमाली गाउँपालिका–५ कोल्टिमा रहेको भवानी माध्यामिक विद्यालयका विद्यार्थीहरुलाई रारा घुमाउन ल्याउँदै गरेको ग१ज ८२४९ नम्बरको जीप मुगुको खत्याड गाउँपालिका वडा–२ जाम हिलटप भन्ने स्थानमा दुर्घटना भएको थियो।
-1716452643.jpg)
उँभौली पर्वः उल्लासमय बन्दै किराँत गाउँबस्ती बिहीबार, जेठ १०, २०८१ किराँत समुदायको प्रमुख चाड साकेला (उभौली) आजदेखि औपचारिक रूपमा सुरु भएको छ।
-1716452056.jpg)
मनाङको सदरमुकाममा नै छैन पक्की पुल बिहीबार, जेठ १०, २०८१ विकट जिल्ला मनाङको सदरमुकाम चामेमा पक्की पुल नहुँदा आवागमनका लागि काठको पुल निर्माण गरिएको छ। जिल्लाको मुटुमा मानिने चामेमा आवतजावत सहज बनाउने उद्देश्यले चामे गाउँपालिका र स्थानीय युवाको सहयोगमा काठेपुल निर्माण गरिएको हो। सडक विस्तारको काम भइरहेको अवस्थामा चामेका चार ठाउँमा काठेपुल निर्माण गरी सञ्चालन भइरहेका छन्। दीर्घकालीन हुनेगरी पक्की...

सीता एअरको विमानले कर्मचारीलाई ठक्कर दिएपछि... बिहीबार, जेठ १०, २०८१ मुगुस्थित रारा ताल्चा विमानस्थलमा सीता एअरको ठक्करबाट एक जना घाइते भएका छन्।

शाहरुख खान अस्पताल भर्ना बिहीबार, जेठ १०, २०८१ बलिउडका अभिनेता शाहरुख खान अस्पताल भर्ना भएका छन्। खानलाई हिटस्ट्रोक र डिहाइड्रेशनका कारण अहमदाबादको केडी अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चार माध्ययमले जनाएका छन्।

सरकार अधिनायकवादतर्फ उन्मुख भयो: शेखर कोइराला बिहीबार, जेठ १०, २०८१ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा सांसद डा.शेखर कोइरालाले सरकार अधिनायवादतर्फउन्मुख रहेको टिप्पणी गरेका छन्।नेता कोइरालाले सहकारी ठगी काण्ड लुकाउने र संरक्षण गर्ने कार्य कुनै हालतमा सैह्य नहुने चेतावनी दिँदै कांग्रेसले यो विषयमा सदन र सडक दुवैतर्फ दबाब बढाउने बताए।


-1714474494.jpg)






