इरानका राष्ट्रपतिको आज अन्त्येष्टि गरिने बिहीबार, जेठ १०, २०८१
-1716447019.jpg)
ढोरपाटनमा दोस्रो याममा १० नाउर र ७ झारलको शिकार बिहीबार, जेठ १०, २०८१ वैधानिक रुपमा शिकार खेल्न पाइने नेपालकै एक मात्र शिकार आरक्ष ढोरपानटन शिकार आरक्षमा दोस्रो याममा १० नाउर र सात झारलको शिकार भएको छ।

गण्डकीमा कांग्रेसले भन्यो– मुद्दाको अन्तिम किनारा नलागेसम्म प्रदेश सभामा जाँदैनौँ बिहीबार, जेठ १०, २०८१ गण्डकी प्रदेश सरकारविरुद्ध सर्वोच्चमा परेको रिटका अन्तिम सुनुवाइ नभएसम्म नेपाली कांग्रेस प्रदेश सभा बैठकमा उपस्थित नहुने भएको छ। गत बैशाख २३ गते गण्डकीका मुख्यमन्त्री खगराज अघिकारीले प्रदेश सभाबाट विश्वासको मत लिएका थिए। सो क्रममा सभामुख कृष्ण धितालले ३० मत मुख्यमन्त्रीको पक्षमा देखिए पनि बहुमत पुगेको घोषणा गरेका थिए। बहुमतका लागि...

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार? बिहीबार, जेठ १०, २०८१ बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ।

धनुषामा क्रसर उद्योगका कामदार मृत अवस्थामा भेटिए, अर्का व्यक्ति घाइते बिहीबार, जेठ १०, २०८१ धनुषाको एक क्रसर उद्योगमा काम गर्ने एक कामदारको मृत्यु भएको छ भने अर्का घाइते भएका छन्। धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नं ६ स्थित कमला स्टोन क्रसरमा सोही स्थानका २० वर्षीय अर्जुन यादव मृत अवस्थामा फेला परेका हुन्।त्यस्तै अर्का व्यक्ति बाराका ४५ वर्षीय शेलकुमार मगर घाइते अवस्थामा फेला परेको जिल्ला...
![बुद्ध जयन्तीका अवसरमा बौद्धमा जे देखियो [तस्बिरसहित]](https://newsgriha.com/uploads/posts/Buddiest-(4)-1716442845.jpg)
बुद्ध जयन्तीका अवसरमा बौद्धमा जे देखियो [तस्बिरसहित] बिहीबार, जेठ १०, २०८१
-1716442003.jpg)
सिरहाको राजदेवी मन्दिरमा वैशाखी मेला बिहीबार, जेठ १०, २०८१ सिरहाको लहान नगरपालिका–१५ स्थित राजदेवी पञ्चावती मन्दिर परिसरमा आज वैशाखी मेला लागेको छ। मेला भर्न देशका विभिन्न भागका साथै भारतबाट पनि श्रद्धालुहरू आएका छन्।

शान्ति, सहअस्तित्व र सहिष्णुता बनाउने अभियानमा लाग्न राष्ट्रपति पौडेलको आग्रह बिहीबार, जेठ १०, २०८१ राष्ट्रपति रामचन्द्र पौडेलले विश्वमा शान्ति, सहअस्तित्व, सहिष्णुता र पारस्परिक सम्मान सुदृढ गर्ने अभियानमा लाग्न आह्वान गरेका छन्।राष्ट्रपति पौडेलले शान्तिका अग्रदूत गौतम बुद्धको २५६८ औँ बुद्ध जयन्तीको अवसरमा शुभकामना सन्देश दिँदै बुद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्दै हरेक व्यक्ति, समाज र विश्व समुदायलाई उक्त अभियानमा लाग्न विश्वका सम्पूर्ण मानवलाई...
दुर्लभ पाटे बाघ मृत भेटियो बिहीबार, जेठ १०, २०८१ नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ विनयी खोलाको बगरमा पाटे बाघ मृत भेटिएको छ।

गर्मीले अण्डा उत्पादन घट्दा लागत बढ्यो बिहीबार, जेठ १०, २०८१ अण्डाको मूल्य बढेपछि उत्साहित कुखुरापालक किसान गर्मीका कारण उत्पादन घटेपछि निरास भएका छन्। उत्पादनमा कमी आएसँगै अण्डाको लागत बढेको छ।
-1716438710.jpg)
रुकुम हत्याकाण्डको चार वर्ष पूराः सुर्खेतमा आज बृहत दलित जागरण सभा बिहीबार, जेठ १०, २०८१ जातीय भेदभावका कारण रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोती ठाउँमा ६ जना युवाको ज्यान जाने गरी भएको घटनाको चार वर्ष पूरा भएको छ।१० जेठ २०७७ मा सोती गाउँमा आफ्नी प्रेमिकालाई भगाएर बिहे गर्न गएका २१ वर्षीय नवराज विक र उनका साथीहरूलाई गाउँले मिलेर कुटपिट र हत्या गरी भेरीमा बगाइदिएका थिए। कथित...

ललितपुरको ग्वार्कोमा गाडीको ठक्करबाट एक जनाको मृत्यु बिहीबार, जेठ १०, २०८१ दुर्घटनामा सिरहा घर भएका ३२ वर्षीय जयनाथ यादव गम्भीर घाइते भएका थिए। उनको उपचारको क्रममा ग्वार्कोस्थित बीएण्डबी अस्पतालमा मृत्यु भएको प्रहरी वृत्त सातदोबाटोले जनाएको छ।

न्युजिल्याण्डमा चराको प्वाँख २८ हजार डलरमा बिक्यो ! बिहीबार, जेठ १०, २०८१ न्युजिल्याण्डको लोप भैसकेको हुइयाँ चराको प्वाँख २८ हजार ४१७ डलरमा लिलामी भएको छ। लिलामी गर्ने कम्पनीले ३ हजार डलरसम्म पुग्ने अपेक्षा गरेको तर यो प्वाँखको लिलामीले पुरानो रेकर्ड ध्वस्त भएको बताएको छ।









