News Griha :: न्यूजगृह
ताइवानलाई घेरा हालेर चिनियाँ सेनाको युद्ध अभ्यास
ताइवानलाई घेरा हालेर चिनियाँ सेनाको युद्ध अभ्यास यसअघि ताइवानमाथि मात्रै आर्थिक नाकाबन्दी लगाउँदै आएको थियो। वास्तवमा, ताइवानमा यस वर्ष जनवरीमा भएको राष्ट्रपतीय चुनाव अघि चीनले उम्मेदवार लाइ चिङ टेलाई पृथकतावादी भनेको थियो। तर, चीनको धम्कीका बाबजुद पनि ताइवानमा चिनियाँ विरोधी नेता लाइ चिङ टे विजयी भएका थिए।  चीनको यस अभ्यासमा लडाकु विमान र धेरै नौसेना युद्धपोतहरू संलग्न...
सिरोहिया पक्राउ बारे ओलीको टिप्पणी- गलत व्याख्या नगरौँ
सिरोहिया पक्राउ बारे ओलीको टिप्पणी- गलत व्याख्या नगरौँ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कैलाश सिरोहियालाई पक्राउ गरेको विषयमा गलत व्याख्या गर्न नहुने बताएका छन्।   झापामा रहेका ओलीले सिरोहिया पक्राउ परेको विषयमा मिडियामाथिको आक्रमण भनेर गलत व्याख्या उचित नहुने बताए। उनले देशमा सबै कानुनको मातहतमा छन् भन्ने बुझ्नु र मान्नु पर्ने बताएका छन्।
सहकारी ठगी प्रकरण: कार्यदलको बैठक निष्कर्षविहीन 
सहकारी ठगी प्रकरण: कार्यदलको बैठक निष्कर्षविहीन  कानुनमन्त्री पदम गिरी संयोजक रहेको कार्यदलमा एमालेका प्रमुख सचेतक महेश बर्तौला, कांग्रेसका सहमहामन्त्री जीवन परियार र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल सदस्य छन्। कांग्रेसले कार्यादेशमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गरेर छानबिन गर्नुपर्ने अडान कायम राखेको छ भने एमाले र रास्वपा व्यक्ति केन्द्रित छानबिन हुन नसक्ने अडानमा...
सगरमाथा आरोहण गर्न गएका केन्याका नागरिक मृत फेला, नेपाली गाइड बेपत्ता
सगरमाथा आरोहण गर्न गएका केन्याका नागरिक मृत फेला, नेपाली गाइड बेपत्ता सगरमाथा आरोहणका लागि गएका केन्याका नागरिक मृत अवस्थामा भेटिएका छन्।पर्यटन विभागका अनुसार बिहीबार तेस्रो शिविरबाट सगरमाथातर्फ लागेका केन्याका नागरिक जोशुआ चेरुइयोट किरुई सगरमाथाको चुचुरो नजिक मृत अवस्थामा भेटिएका हुन्। उनी सँगै गएका नेपाली गाइड डवाङ शेर्पा सम्पर्कविहीन छन्। 
बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु
बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। 
संसद्को गतिरोध अन्त्यका लागि एकीकृत समाजवादीले पहलकदमी लिने 
संसद्को गतिरोध अन्त्यका लागि एकीकृत समाजवादीले पहलकदमी लिने  सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले संसद्को गतिरोध अन्त्यका लागि पहलकदमी लिने निर्णय गरेको छ। बिहीबार बसेको पार्टीको सचिवालय बैठकले संसद्मा जारी गतिरोध अन्त्यका लािग पहलकदमी लिने निर्णय गरेको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए। 
कांग्रेसले घोषणा गरेको आन्दोलनको ‘औचित्य’ 
कांग्रेसले घोषणा गरेको आन्दोलनको ‘औचित्य’  प्रमुख प्रतिपक्षीको भूमिकामा रहेको नेपाली कांग्रेस यतिबेला सडक आन्दोलनको तयारीमा छ।केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकले सहकारीको रकम ठगीविरुद्ध संसद्देखि सडकसम्म आन्दोलनका कार्यक्रम अघि बढाउने निर्णय गरिसकेको छ।
धनुषामा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
धनुषामा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु धनुषामा छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दुवै मजदुर रहेका छन्। गणेशमान चारनाथ नगरपालिका–४, भरतपुरमा इनार सफा गर्ने क्रममा आज ३० वर्षीय रामप्रसाद शर्माको मृत्यु भएको हो। 
रविलाई विश्वप्रकाशको चुनौती– कांग्रेसका नेता मात्र होइन नाताको पनि छानबिन गर्नुस्
रविलाई विश्वप्रकाशको चुनौती– कांग्रेसका नेता मात्र होइन नाताको पनि छानबिन गर्नुस् प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफ्ना दलका कसैले गलत गरेको भएमा सबैमाथि छानबिन गर्न उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई चुनौती दिएका छन्। बिहीबार पार्टी निकट नेपाल विद्यार्थी संघ झापा–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा बोल्दै आफूहरु जुनसुकै विषयमा छानबिन गरे पनि तयार रहेको बताए।  
बजेटमा कृषि क्षेत्र उच्च प्राथमिकतामाः  प्रधानमन्त्री प्रचण्ड 
बजेटमा कृषि क्षेत्र उच्च प्राथमिकतामाः  प्रधानमन्त्री प्रचण्ड  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रमअनुरूप आगामी आर्थिक वर्षको बजेटमा कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिने सरकारको तयारी रहेको बताएका छन्।
कलापरिषद्मा ‘देवीदेवता र तिनका बासस्थल’
कलापरिषद्मा ‘देवीदेवता र तिनका बासस्थल’ नेपाल कलापरिषद् यतिबेला झकिझकाउ छ। लाग्छ यहाँ देवीदेवताहरुको सम्मेलन भइरहेको छ। परिषद्का हल देवीदेवता र तिनका बासस्थलसम्बन्धी कलाले भरिएका छन्। अमूल्य चित्र यहाँ देख्न पाइन्छ। अग्रज र पुराना कलाकारका सिर्जना पनि राखिएका छन्। यो देवीदेवतासम्बन्धी अध्ययन गर्न र कलाकारका सिप अवलोकन तथा सिक्नका लागि उपयुक्त थलो बनेको छ। 
पोर्चुगलमा नेपाली रेष्टुराँलाई अन्तर्राष्ट्रिय अवार्ड
पोर्चुगलमा नेपाली रेष्टुराँलाई अन्तर्राष्ट्रिय अवार्ड इटालियन सेफका रुपमा युरोपमा प्रख्यात बागलुङका टंक सापकोटाले पोर्चुगलमा सञ्चालन गरेको रेष्टुराँले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ।राजधानी लिस्बनमा सञ्चालित सापकोटाको इटालियन रेष्टुराँ ‘र्फोनो दी ओरो’ले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको हो।
Weather Update