News Griha :: न्यूजगृह
सहकारी ठगी प्रकरणः कार्यदलमा आयो नयाँ प्रस्ताव, कांग्रेस लचक 
सहकारी ठगी प्रकरणः कार्यदलमा आयो नयाँ प्रस्ताव, कांग्रेस लचक  सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) टुंगो लगाउन बसेको कार्यदलको बैठक समाधानको बाटोतर्फ लागेको छ। आज सिंहदरबारस्थित कानुन मन्त्रालयमा बसेको बैठकमा समाधानको बाटोतर्फ अघि बढेको कार्यदलका सदस्य एवं रास्वपाका सांसद शिशिर खनालले न्यूजगृहलाई जानकारी दिए। 
अनुसन्धानको काममा विचलित नभइ लाग्न प्रहरीलाई प्रधानमन्त्रीको आग्रह
अनुसन्धानको काममा विचलित नभइ लाग्न प्रहरीलाई प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जुनसुकै विषयको अनुुसन्धान गर्दा कति पनि विचलित नहुन नेपाल प्रहरीलाई आग्रह गरेका छन् ।विज्ञान प्रविधिको तीब्र विकाससँगै आएका नयाँ सुरक्षा चुनौतीहरूलाई ध्यान दिँदै अनुसन्धानमा ध्यान दिन प्रधानमन्त्री प्रचण्डले प्रहरीलाई आग्रह गरेका हुन्।शुक्रबार प्रहरी निरीक्षक आधारभूत तालिम १–१८२ औँ समूहको दीक्षान्त समारोहमा प्रधानमन्त्री दाहालले कार्यक्षेत्रमा...
विद्युत प्राधिकरण वितरण केन्द्र वीरगञ्जको बक्यौता साढे ३ अर्ब
विद्युत प्राधिकरण वितरण केन्द्र वीरगञ्जको बक्यौता साढे ३ अर्ब नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र वीरगञ्जको चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा ट्रंकलाइन तथा डेडिकेटेडलाइन जोडेका उद्योगीसहितका अन्य सबै प्रकारका ग्राहकको  बक्यौता रकम तीन अर्ब ४३ करोड २२ लाख २३ हजार चार सय ६१ रकम पुगेको छ।
विपक्षी दल र कार्यदलको निर्णयको पर्खाइमा सभामुख घिमिरे 
विपक्षी दल र कार्यदलको निर्णयको पर्खाइमा सभामुख घिमिरे  बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक अझै सुरु हुन सकेको छैन। प्रतिनिधि सभा बैठकमा निरन्तर अवरोध जारी रहेको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको भन्दै निरन्तर संसद् अवरोध गरिरहेको हो। सहकारी ठगी प्रकरणको बारेमा छानबिन समितिको कार्यादेश टुंगो लगाउन...
एकजना प्राविधिकको भरमा बाँकेको विषादी प्रयोगशाला
एकजना प्राविधिकको भरमा बाँकेको विषादी प्रयोगशाला नेपालगञ्जमा तरकारी तथा फलफूलमा विषादीको मात्रा परीक्षण गर्ने प्रयोगशाला एकजना प्राविधिक सहायकको भरमा सञ्चालन भएको छ।
मकवानपुरमा ३ सय ७४ साना उद्योग बन्द
मकवानपुरमा ३ सय ७४ साना उद्योग बन्द आर्थिक मन्दीका कारण मकवानपुरमा चालु आर्थिक वर्षको १० महिनामा तीन सय ७४ वटा साना बन्द भएका छन्। 
संघीय सरकारप्रति बालेनको कटाक्षः कि आफू काम गर्नु, नभए हामीलाई गर्न दिनु 
संघीय सरकारप्रति बालेनको कटाक्षः कि आफू काम गर्नु, नभए हामीलाई गर्न दिनु  काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले यसअघि सरकारले बजेटमार्फत घोषणा गरेको काम नगरेको भन्दै कटाक्ष गरेका छन्। चालु आर्थिक वर्षको बजेट प्रस्तुत हुँदा ‘प्लाष्टिकजन्य वस्तुको सट्टा कुहिएर जाने डिग्रेडेवल जैविक वस्तुमा प्याकिङ् गर्ने व्यवस्था मिलाइनेछ’ भनिएकोमा उक्त कामको प्रगती शून्य भएपछि सामाजिक सञ्जालमा बालेनले कटाक्ष गरेका हुन्।
भिरमा मह काढेको दृश्य छायांकन गर्न नेशनल जियोग्राफीको टोली म्याग्दीमा
भिरमा मह काढेको दृश्य छायांकन गर्न नेशनल जियोग्राफीको टोली म्याग्दीमा भिर महको निकालेको दृश्य छायांकन गर्न नेशनल जियोग्राफीको टोलीसहित स्पेन र जर्मनीका नागरिक गरी १६ जना विदेशी पर्यटक म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङको खबाङ भिर पुगेका छन्।
संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक जारी, जुट्ला सहमति? 
संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक जारी, जुट्ला सहमति?  सहकारी ठगीको विषयमा संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) तयार गर्न बनेको कार्यदलको बैठक जारी रहेको छ। केहीबेर अघिदेखि बैठक जारी रहेको हो। सिंहदरबारस्थित कानुन मन्त्रालयमा बैठक जारी रहेको कार्यदल सदस्य समेत रहेका रास्वपा सांसद शिशिर खनालले न्यूजगृहलाई जानकारी दिए। यसअघि बिहीबार बसेको बैठकमा सहमति हुन नसकेपछि आजका लागि बैठक बोलाइएको...
इलाममा पौडी खेल्न गएका २ बालक नदीमा डुबे, ३ जनाको उद्धार
इलाममा पौडी खेल्न गएका २ बालक नदीमा डुबे, ३ जनाको उद्धार इलाममा पौडी खेल्ने क्रममा स्थानीय माईखोलामा डुबेर दुई बालकको मृत्यु भएको छ।बिहीबार साँझ पौडी खेल्ने क्रममा नदीमा डुबेर दुई बालकको मृत्यु भएको हो। पौडी खेलिरहेको अवस्थामा तीन जना बालकको भने उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय इलामका डीएसपी प्रकाश जबेगुले जानकारी दिए।
संसद्मा निरन्तर गतिरोध भइरहेका बेला प्रधानमन्त्रीले भेटे राष्ट्रपति
संसद्मा निरन्तर गतिरोध भइरहेका बेला प्रधानमन्त्रीले भेटे राष्ट्रपति  राष्ट्रपति रामचन्द्र पाौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार भेट गरेका छन्। शुक्रबार बिहान राष्ट्रपति भवन शीतल निवासमा पुगेका प्रधानमन्त्री दाहाल र राष्ट्रपति पौडेलकाबीचमा जारी संसद् गतिरोधबारे छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ। 
कैलाश सिरोहियालाई आज पुनः अदालत लगिँदै
कैलाश सिरोहियालाई आज पुनः अदालत लगिँदै नागरिकता प्रकरणमा जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुप (केएमजी) का अध्यक्ष कैलाश सिरोहियालाई शुक्रबार दोस्रोपटक अदालत पेस गरिँदै छ। धनुषा प्रहरीका प्रवक्ता, डीएसपी रञ्जन अवाका अनुसार अनुसन्धान जारी रहेकाले सिरोहियालाई दोस्रोपटक म्याद थप्न जिल्ला अदालत पेस गर्न लागिएको हो। 
Weather Update