गृहमन्त्रीको अभिव्यक्ति र कैलाश सिरोहिया पक्राउबारे कांग्रेसले माग्यो प्रधानमन्त्रीको जवाफ शुक्रबार, जेठ ११, २०८१

कैलाश सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अदालतको अनुमति शुक्रबार, जेठ ११, २०८१ नागरिकतासम्बन्धी मुद्दामा अनुसन्धानका लागि प्रहरीले सिरोहियालाई मंगलबार पक्राउ गरी जनकपुर लगेको थियो। बुधबार अदालतले ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। न्यायाधीश रोमाकान्त ज्ञवालीको एकल इजलासले शुक्रबार तीन दिन म्याद थपेको श्रेस्तेदार कैलाश भट्टराईले जानकारी दिए। जिल्ला सरकारी वकिलको कार्यालयले ५ दिन मागेको थियो। तर इजलासले ३ दिन...

शीर्ष नेताको बैठकबाट कांग्रेस बाहिरियो शुक्रबार, जेठ ११, २०८१ ‘सहकारीबाट रकम अपचलन र ठगीको विषयमा छानबिन गर्न संसदीय समिति बनाउने कुरा भएको छ। समिति कस्तो बनाउने भन्नेमा साथीहरूले काम गरिरहनुभएको छ। समिति गठनमा सबैको जोडबल र सकारात्मक कुरा भएको छ,’ लेखकले भने, ‘यी बाहेक कान्तिपुरका अध्यक्षलाई धरपकड गरिएकोमा हामीले प्रधानमन्त्रीको गम्भीर रुपले ध्यानाकर्षण गराएका छौं। त्यस्तै गृहमन्त्रीले संसद्को रोस्ट्रमबाट...

बार्सिलोनाले प्रशिक्षक जाभीलाई बर्खास्त गर्यो शुक्रबार, जेठ ११, २०८१ स्पेनिस क्लब बार्सिलोनाले प्रशिक्षक जाभी हर्नानडेजलाई बर्खास्त गरेको छ।बार्सिलोनाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै जाभी अब बार्सिलोनाले आइतबार ला लिगामा सेभियाविरुद्ध खेल्दै छ। यो नै बार्सिलोनाका लागि जाभीको अन्तिम खेल हुनेछ।
संसद्को अवरोध नहटे बजेट अधिवेशन अन्त्य गर्ने तयारी शुक्रबार, जेठ ११, २०८१ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शीर्ष दलका नेतासँग छलफल सुरु गरेका छन्। बालुवाटारमा प्रधानमन्त्रीले समसामयिक बिषयमा नेताहरुसँग छलफल गरेका हुन्। छलफलमा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका महामन्त्री गगन थापा, नेता कृष्ण सिटौला, रमेश लेखक, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे सहभागि छन्।

तीन महिनामा मरे तीन पाटेबाघ शुक्रबार, जेठ ११, २०८१ चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रसँग नजिक रहेका नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का राष्ट्रिय तथा सामुदायिक वनमा दुलर्भ पाटेबाघको गतिविधि बढेसँगै मृत्यु हुनेक्रम बढेको छ।
-1716460454.jpg)
सहकारी ठगी प्रकरणः सहमतिका लागि के हुनसक्छ मध्यमार्गी बाटो? शुक्रबार, जेठ ११, २०८१ सहकारी ठगी प्रकरणको छानबिनका लागि समिति नबन्दा उक्त विषयले सडकदेखि सदनसम्म आवाज उठिरहेको छ। लामो समय सोही विषयले सदनमा अवरोध खडा भएपछि सत्ता र प्रतिपक्षबीच संसदीय छानबिन समिति बनाएर सहकारी पीडितका समस्या समाधान गर्ने निर्णयमा पुगे। तर उक्त छानबिन समितिको कायादेश यानेकी क्षेत्राधिकार कतिसम्म बनाउने भन्ने विषयमा अझैसम्म सहमति जुट्न...
-1716551189.jpg)
आवेदन दिने सबैलाई सिप सिकाउँदै काठमाडौं महानगर शुक्रबार, जेठ ११, २०८१ गत वैशाख १९ गतेदेखि काठमाडौं महानगरपालिकाले आयोजना गरेको सिप मेलामा आवश्यकभन्दा बढी आवेदन परेपछि विद्यालय र क्याम्पससँगको सहकार्यमा तालिम उपलब्ध गराउने भएको छ।

बालुवाटारमा प्रमुख दलका शीर्ष नेताहरु छलफलमा शुक्रबार, जेठ ११, २०८१ सहकारी ठगी प्रकरणको विषयले संसद्मा निरन्तर अवरोध भएपछी शीर्ष नेताहरु छलफलमा जुटेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेसका महामन्त्री गगन थापा, नेता कृष्ण सिटौला र कांग्रेस प्रमुख सचेतक रमेश लेखक लगायत नेताहरु बैठकमा सहभागी रहेका छन्।
-1716548830.jpg)
इमरान खानको पार्टी कार्यालयमा डोजर चलाइयो शुक्रबार, जेठ ११, २०८१ पाकिस्तानका पूर्र्व राष्ट्रपति इमरान खानको तहरीक–ए–इन्साफ (पीटीआई)को कार्यालयमा डोजर चलाइएको छ। राजधानी विकास प्राधिकरणले इस्लामाबादमा रहेको पाकिस्तान पीटीआईको केन्द्रीय सचिवालयको एक भाग ध्वस्त पारेको छ।

काठमाडौंका विभिन्न स्थानबाट २२ जुवाडे पक्राउ शुक्रबार, जेठ ११, २०८१ नेपाल प्रहरीको टोलीले काठमाडौंको मित्रनगर र गोकर्णेश्वरमा जुवा खेलिरहेको अवस्थामा २२ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।

सेक्युरिटी प्रिन्टिङ खरिद प्रकरणमा दोषी ठहर भएका इन्जिनियर मृत भेटिए शुक्रबार, जेठ ११, २०८१ सुरक्षण मुद्रण केन्द्रले गरेको सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा भ्रष्टाचार गरेको अभियोगमा दोषी ठहर भएका इन्जिनियर नवीनकुमार पोखरेल मृत अवस्थामा फेला परेका छन्। विशेष अदालतबाट भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका सिनियर डिभिजनल इन्जिनियर पोखरेल बिहीबार भक्तपुरस्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएका हुन्।आफ्नै घरको भर्याङमा मृत अवस्थामा फेला परेको र...

आजदेखि टिप्ताला नाका खुला शुक्रबार, जेठ ११, २०८१ ताप्लेजुङको टिप्ताला नाका आजदेखि खुला गरिएको छ। नेपाल–चीनको सीमानामा रहेको यो नाका कोरोना महामारी यता बन्द थियो।








