भानु जन्मस्थललाई साहित्यिक र सांस्कृतिक गन्तव्यस्थल बनाउन पहल सुरु शनिबार, जेठ १२, २०८१

कानुनमन्त्रीको दाबी– भोलिसम्म संसदीय समितिको कार्यादेश टुंगिन्छ शनिबार, जेठ १२, २०८१ कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सहकारीको रकम हिनामिनासम्बन्धी छानबिन गर्ने संसदीय समितिको कार्यादेश र क्षेत्राधिकारमा आइतबारसम्ममा सहमति जुट्ने बताएका छन्। गृहजिल्ला पर्वत आएका मन्त्री गिरीले नेपाल पत्रकार महासंघले आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यादेशसहित समिति बन्नुपर्ने प्रमुख प्रतिपक्षी दलको अडानका कारण समिति गठनमा विलम्ब भएको बताउँदै सत्तार र प्रतिपक्ष...
-1716620583.jpg)
जीर्ण पुलबाट आवतजावत गर्दै स्थानीय, परेन सरकारको नजर शनिबार, जेठ १२, २०८१ मुगुको सोरु गाउँपालिका कुलाहास्थित झोलुङ्गे पुल लामो समयदेखि जीर्ण रहँदा स्थानीयले सास्ती खेप्दै आएका छन्। पुल जीर्ण रहँदा कालैया, खनाया, जिमा, पुरुमुरुका साथै सोरु गाउँपालिकाका बासिन्दा जोखिम मोलेरै धराप पुलबाट वारपार गर्न बाध्य छन्। मुगुको कर्णाली नदीमाथि जिमा र कालैया जोड्ने पुल २०३९ सालमा निर्माण गरिएको हो।

सामुदायिक विद्यालयलाई सूचना अधिकारी तोक्न काठमाडौं महानगरको निर्देशन शनिबार, जेठ १२, २०८१ काठमाडौं महानगरपालिकाले यही जेठ १४ गतेभित्र काठमाडौं उपत्यकामा सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई सूचना अधिकारी तोक्न आग्रह निर्देशन दिएको छ।
![‘यो व्यवस्थालाई स्वार्थ र व्यक्तिगत महत्त्वाकांक्षा पूरा गर्ने माध्यमका रूपमा प्रयोग गरियो’ [अन्तर्वार्ता]](https://newsgriha.com/uploads/posts/chitra-bahadur-kc-(1)-1716618797.jpg)
‘यो व्यवस्थालाई स्वार्थ र व्यक्तिगत महत्त्वाकांक्षा पूरा गर्ने माध्यमका रूपमा प्रयोग गरियो’ [अन्तर्वार्ता] शनिबार, जेठ १२, २०८१ अहिले एकातिर लोकतन्त्र र गणतन्त्रमाथि आक्रमण भएको छ भने अर्कातिर जनतामा वितृष्णा छ। गणतन्त्र ल्याएका साथीहरूले आफैँले महसुस गरी कमसेकम आफू प्रजातान्त्रिक सीमाभित्र रहेर यसलाई बचाउनुपर्छ। विशुद्ध सत्ता र शक्तिका लागि मात्रै केन्द्रमा राखेर गुटबन्दी र दलबदल गर्ने कार्य गर्नुभएन। आज एउटा दलमा छ, भोलि अर्कामा छ, आज एउटा गठबन्धनमा...
-1716616505.jpg)
पढाइबाट बञ्चित महिलाका लागि चेतना विद्यालय शनिबार, जेठ १२, २०८१ उमेरले ५३ वर्षीया देवा खड्का अहिले कक्षा ५ मा पढ्छिन्। उनले घोराही उपमहानगरपालिका–१८ रझेनामा रहेको चेतना महिला अनौपचारिक विद्यालयमा पढाइलाई निरन्तरता दिएकी छिन्।

सन्दीपको अमेरिका यात्रा आउने साता मात्र निश्चित हुने शनिबार, जेठ १२, २०८१ वेस्टइन्डिज र अमेरिकामा आयोजना हुन लागेको आईसीसी टी–२० विश्वकप क्रिकेटका लागि आज सबै देशले अन्तिम १५ खेलाडीको सूची सार्वजनिक गर्नुपर्नेछ। सबै देशले अन्तिम सूची सार्वजनिक गर्ने तयारी गरिरहेका बेला नेपाल क्रिकेट संघ (क्यान)ले भने आईसीसीलाई अन्तिम सूची सार्वजनिक गर्नका लागि समय थप गर्न आग्रह गरेको छ।

लगातार घाटामा गएपछि अण्डाको लागत मूल्यको खोजी शनिबार, जेठ १२, २०८१ पछिल्ला वर्षहरुमा कुखुरा पालक किसानले अण्डाको लागत मूल्य पाउन नसकेपछि विज्ञ समूह बनाएर अण्डाको वैज्ञानिक लागत मूल्य खोजी गरेका छन्। न्यून मूल्यमा अण्डा बिक्री गर्नु परेपछि अधिकांश किसान विस्थापित हुन थालेसँगै लागत मूल्यको खोजी गरिएको हो।
-1716447019.jpg)
ढोरपाटनमा बढ्दै पर्यटकः दश महिनामै साढे चार करोड राजस्व संकलन शनिबार, जेठ १२, २०८१ नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा पर्यटक आगमन बढ्न थालेसँगै राजस्व संकलनसमेत वृद्धि हुन थालेको छ।

किमाथाङ्कासहित चीनसँग जोडिएका अधिकांश नाका आजदेखि पुनः सञ्चालनमा आउँदै शनिबार, जेठ १२, २०८१ नेपाल सरकारको निरन्तरको कूटनीतिक प्रयासपछि सङ्खुवासभास्थित चीनसँग सीमा जोडिएको किमाथाङ्कासहित अधिकांश व्यापार नाका आजदेखि पुनः सञ्चालनमा आउँदै छन्।

हेटौँडामा बसको ठक्करबाट एक जनाको मृत्यु शनिबार, जेठ १२, २०८१ मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित पूर्व–पश्चिम सडकखण्डमा गए राति बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
-1716460454.jpg)
छानबिन समितिको कार्यादेश टुङ्गो लगाउन कार्यदलको बैठक आज पनि शनिबार, जेठ १२, २०८१ सहकारी संस्थाको रकम हिनामिनाबारे छानबिन गर्न गठन हुने संसदीय समितिको कार्यादेश टुङ्गो लगाउन गठित कार्यदलको बैठक शनिबार पनि बस्दैछ। कानुनमन्त्री पदम गिरीले शनिबार अपरान्ह ३ बजे मन्त्रालयमै बस्नेगरी बैठक बोलाएका हुन्। सत्ता र प्रतिपक्षी दलहरु बजेट प्रस्तुत गर्ने दिन नजिँकिदै गर्दा सदनको गतिरोध हटाउन सक्रिय भएका छन्। भोलि नीति तथा...

सरकारले सम्झौता कार्यान्वयन नगरेको भन्दै सहकारी पीडित सडकमा शनिबार, जेठ १२, २०८१ काठमाडौंसहित चितवन, धरान, पोखरा, रुपन्देही र बारालगायतका स्थानमा पनि आन्दोलनका कार्यक्रम हुने अभियानका अध्यक्ष कुशलभ केसीले जानकारी दिए।


-1716622164.jpg)






