शर्तसहित युद्ध रोक्न पुटिन सहमत, खार्किभ कब्जा गर्ने योजना नभएको दाबी शनिबार, जेठ १२, २०८१

कालीगण्डकी नदीमा युनिक मोटरेवल पुल निर्माण, चार जिल्लाका स्थानीय प्रत्यक्ष लाभान्वित हुने शनिबार, जेठ १२, २०८१ घिरिङमा बाढी, पहिरो, आगलागीजस्ता विपद् आइपरेको खण्डमा सदरमुकामबाट सहजरुपमा सहयोग पुग्न नसकेको अवस्थामा पनि प्रदेश राजधानी पोखरा, रामपुर, तराई क्षेत्रबाट सहजरुपमा सहयोग पाउन सक्नेछ । वर्षायाममा खहरे खोलामा बाढी आएको अवस्थामा समेत यस पुलमार्फत अन्यत्र आवतजावत गर्न सकिनेमा स्थानीय विश्वस्त छन्। मोटरेवल पुल दुई सय १० मिटर लम्बाइको बन्नेछ। पुल...
भोलि आइतबारदेखि शुक्रबारसम्म काठमाडौंका यी स्थानमा विद्युत् सेवा अवरुद्ध हुने [सूचनासहित] शनिबार, जेठ १२, २०८१ नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको कीर्तिपुर, बानेश्वर, कुलेश्वर र जोरपाटी वितरण केन्द्रका विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्यका भइरहेको छ।

भारतको लोकसभा निर्वाचन: छैटौँ चरणको मतदान आज शनिबार, जेठ १२, २०८१ आज मेनका गान्धी, मनोहर लाल खट्टर, महबुबा मुफ्ती, राज बब्बर, दिनेश लाल निरहुवा, धर्मेन्द्र यादव, मनोज तिवारी लगायत धेरै हाइप्रोफाइल उम्मेदवार चुनावी मैदानमा छन् । त्यस्तै धर्मेन्द्र प्रधान, राव इन्दरजीत सिंह, कृष्णपाल गुर्जर जस्ता केन्द्रिय मन्त्रीहरू पनि चुनावी मैदानमा रहेका छन्।
![घट्यो विदेशी मुद्राको विनिमयदर [सूचीसहित]](https://newsgriha.com/uploads/posts/euro-money1679016003.jpg)
घट्यो विदेशी मुद्राको विनिमयदर [सूचीसहित] शनिबार, जेठ १२, २०८१ राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६६ पैसा र बिक्री दर १३३ रुपैयाँ २६ पैसा रहेको छ। शुक्रबार डलर एकको खरिद दर १३२ रुपैयाँ ९६ पैसा र बिक्री दर १३३ रुपैयाँ ५६ पैसा रहँदा बिहीबार खरिद दर १३२ रुपैयाँ ९६ पैसा र बिक्री दर १३३...

हैदराबाद आईपीएलको फाइनलमा, कोलकातासँग खेल्ने शनिबार, जेठ १२, २०८१ सनराइजर्स हैदराबाद इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा पुगेको छ।शुक्रबार राति सम्पन्न दोस्रो क्वालिफायरमा राजस्थान रोयल्सलाई ३६ रनले पराजित गर्दै सनराइजर्स फाइनलमा पुगेको हो।

जीबी राईको पासपोर्ट रद्द गर्न नमिल्ने निष्कर्ष शनिबार, जेठ १२, २०८१ विभिन्न सहकारीको अर्बौं रकम घोटालामा फरार रहेका जीबी राईको राहदानी रोक्का वा रद्द गर्न नमिल्ने निष्कर्ष राहदानी विभागले निकालेको छ।जिल्ला प्रहरी कार्यालय कास्कीले वैशाख ३० गते राईको राहदानी रोक्का वा रद्द गर्न भनेर राहदानी विभागमा पत्राचार गरेको थियो। तर त्यसबारे राहदानी विभागले उनको राहदानी रद्द वा रोक्का गर्न नमिल्ने...

कैशाल सिरोहियाको स्वाथ्यमा समस्या, अस्पताल भर्ना शनिबार, जेठ १२, २०८१ नागरिकतासम्बन्धी मुद्दामा हिरासत राखिएका कान्तिपुरका प्रकाशक कैलाश सिरोहिया उच्च रक्तचाप र मुटुको चालमा गडबडी आएपछि अस्पताल भर्ना भएका छन्।सिरोहियाको स्वास्थ्यमा समस्या उत्पन्न भएपछि शुक्रबार साँझ जनकपुरस्थित प्रादेशिक अस्पताल भर्ना गरिएको थियो। पहिले देखि नै डायबेटिज, उच्च रक्तचाप लगायतका समस्या भोगिरहेका सिरोहियालाई टाउको दुख्ने, रिंगटा लाग्ने, छाती दुख्ने जस्ता समस्या...
-1715766982.jpg)
आगामी असार २ गते तनहुँको व्यास नगर प्रमुखको पुनः मतगणना हुने शनिबार, जेठ १२, २०८१ आगामी असार २ गते तनहुँको व्यास नगरपालिका प्रमुखको पुनःमतगणना हुनेभएको छ। उच्च अदालत पोखराले गत जेठ १ गते गरेको फैसलाको शुक्रबार सार्वजनिक पूर्णपाठअनुसार असार २ गते पुनःमतगणना हुन लागिएको हो।

कोशी, बागमती र लुम्बिनी प्रदेशमा बिहानैदेखि वर्षा, यस्तो छ दिनभरको मौसम पूर्वानुमान शनिबार, जेठ १२, २०८१ कोशी, बागमती र लुम्बिनी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।

ट्राफिक प्रहरीको लापसे चेकिङः ४ जना चालक पक्राउ शुक्रबार, जेठ ११, २०८१ लागुपदार्थ सेवन (लापसे) गरी सवारी साधन चलाउँदै गरेका ४ जना चालकहरुलाई शुक्रबार ट्राफिक प्रहरीले भक्तपुरको जगातीबाट नियन्त्रणमा लिएको छ ।

संयुक्त राष्ट्रसंघ अदालतको आदेश: रफाहमा इजरायलले आक्रमण तुरुन्त रोकोस् शुक्रबार, जेठ ११, २०८१ 'इजरायलले तुरुन्तै रफाहमा आफ्नो सैन्य आक्रमण र गाजामा प्यालेस्टिनी समूहलाई पूर्ण वा आंशिक रूपमा भौतिक विनाश ल्याउन सक्ने अन्य कुनै पनि कारबाही रोक्नुपर्दछ,' अन्तर्राष्ट्रिय अदालतका अध्यक्ष न्यायाधीश नवाफ सलामले आदेश सुनाउदै भने।

फास्ट ट्र्याकको धेद्रे जोडी सुरुङको ‘ब्रेक थ्रु’ शुक्रबार, जेठ ११, २०८१ काठमाडौं-तराई/मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत धेद्रे सुरुङमा रहेका जोडी सुरुङको ‘ब्रेक थ्रु’ भएको छ।शुक्रबार मकवानपुरको बकैया गाउँपालिकामा निर्माणाधिन धेद्रे सुरुङमार्गको जोडी सुरुङको ब्रेक थ्रु भएको हो। यो सुरुङको लम्बाई १६ सय ६३ मिटर रहेको छ।









