News Griha :: न्यूजगृह
घट्यो विदेशी मुद्राको विनिमयदर [सूचीसहित]

काठमाडौं— नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६६ पैसा र  बिक्री दर १३३ रुपैयाँ २६ पैसा रहेको छ। शुक्रबार डलर एकको खरिद दर १३२ रुपैयाँ ९६ पैसा र  बिक्री दर १३३ रुपैयाँ ५६ पैसा रहँदा बिहीबार खरिद दर १३२ रुपैयाँ ९६ पैसा र बिक्री दर १३३ रुपैयाँ ५६ पैसामा कारोबार भएको थियो। 

त्यस्तै, आज युरो एकको खरिद दर १४३ रुपैयाँ ७५ पैसा र बिक्री दर १४४ रुपैयाँ ४० पैसामा झरेको छ। शुक्रबार युरो एकको खरिद दर १४४ रुपैयाँ १८ पैसा र बिक्री दर १४४ रुपैयाँ ८३ पैसामा कारोबार भएको थियो। 

बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६८ पैसा र बिक्री दर १६९ रुपैयाँ ४५ पैसा रहेको छ। शुक्रबार बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ २९ पैसा र बिक्री दर १७० रुपैयाँ ०६ पैसा रहेको थियो। 

आज कतारी रियाल एकको खरिद दर खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

CurrencyUnitBuySell

USD (U.S. Dollar)

1132.66133.26

EUR (European Euro)

1143.75144.40

GBP (UK Pound Sterling)

1168.68169.45

CHF (Swiss Franc)

1144.97145.62

AUD (Australian Dollar)

187.7488.14

CAD (Canadian Dollar)

196.7497.18

SGD (Singapore Dollar)

198.2498.69

JPY (Japanese Yen)

108.458.49

CNY (Chinese Yuan)

118.3118.40

SAR (Saudi Arabian Riyal)

135.3735.53

QAR (Qatari Riyal)

136.4036.56

THB (Thai Baht)

13.623.63

AED (UAE Dirham)

136.1236.28

MYR (Malaysian Ringgit)

128.1628.28

KRW (South Korean Won)

1009.719.75

SEK (Swedish Kroner)

112.3912.45

DKK (Danish Kroner)

119.2719.35

HKD (Hong Kong Dollar)

116.9817.06

KWD (Kuwaity Dinar)

1432.08434.03

BHD (Bahrain Dinar)

1351.92353.51

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, जेठ १२, २०८१  ०७:४९
Weather Update