News Griha :: न्यूजगृह
‘फर्की फर्की’लाई कस्तो छ दर्शकको साथ? 
‘फर्की फर्की’लाई कस्तो छ दर्शकको साथ?  बुद्ध जयन्तीको अवसर पारेर गत जेठ १० गतेबाट रिलिज भएको फिल्म ‘फर्की फर्की’ले बिहीबार र शुक्रबारझैं शनिबार पनि काठमाडौं उपत्यकासहित देशभरका हलमा राम्रो व्यापार गरेको निर्माण पक्षको दाबी छ। 
ढल्केबर–इनरुवा प्रसारण लाइन अन्तिम चरणमा
ढल्केबर–इनरुवा प्रसारण लाइन अन्तिम चरणमा ढल्केबर–इनरुवा चार सय किलोभोल्ट प्रसारण लाइन निर्माण अन्तिम चरणमा पुगेको छ।माथिल्लो तामाकोशी जलविद्युत् आयोजनालगायत अन्य आयोजनाबाट उत्पादित बिजुली देशका पूर्वी भेगमा प्रवाह गर्ने हेटौँडा–ढल्केबर–इनरुवा प्रसारण लाइनको काम अन्तिम चरणमा पुगेको आयोजनाका प्रमुख श्याम यादवले बताए।
शिवसताक्षीमा असारभित्र नगर अस्पताल सञ्चालन हुने
शिवसताक्षीमा असारभित्र नगर अस्पताल सञ्चालन हुने शिवसताक्षी नगरपालिकामा चालु आर्थिक वर्षभित्र नगर अस्पताल सञ्चालन हुने भएको छ। सुविधासम्पन्न भवन निर्माण भएसँगै १५ श्ययाको नगर अस्पताल चालु आवभित्रै सञ्चालनको तयारी गरिएको हो। 
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु जिल्लाको कपिलवस्तु नगरपालिका–३ मा मोटरसाइल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। 
२४ खर्ब पुग्यो नेपालको सार्वजनिक ऋण 
२४ खर्ब पुग्यो नेपालको सार्वजनिक ऋण  मुलुकले भुक्तान गर्न बाँकी सार्वजनिक ऋण करिब २४ खर्ब रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ।  साथै चालु आर्थिक वर्षको १० महिनामा ९८ अर्ब ऋण थपिएको छ। यो चालु आवको १० महिनाको भुक्तानी गर्न बाँकी सार्वजनिक ऋण हो।     
माओवादी प्रवक्ता सापकोटा भन्छन्– देशमा भयानक संकटको स्थिति आउनसक्छ 
माओवादी प्रवक्ता सापकोटा भन्छन्– देशमा भयानक संकटको स्थिति आउनसक्छ  पूर्व सभामुख तथा नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले यतिबेला भु–राजनीतिक परिस्थितीका कारण मुलुकको अवस्था अत्यन्तै जटिल र पेचिलो बनेको बताएका छन्। 
पदयात्राको गन्तव्य बन्दै देवचुली डाँडा
पदयात्राको गन्तव्य बन्दै देवचुली डाँडा नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा रहेको महाभारत पर्वत शृङ्खलाको देवचुली डाँडा धार्मिक पर्यटनसँगै पदयात्राको गन्तव्य बन्दै गएको छ। तीन कन्या माईको पूजा गर्न जानेहरू मात्र नभएर पछिल्लो समय दृश्यावलोकन र पदयात्राका लागि जानेहरू नियमितजसो भेटिन थालेका छन्। 
सगरमाथा आरोहणपछि शेर्पाले अघि सारिन् यस्ता माग 
सगरमाथा आरोहणपछि शेर्पाले अघि सारिन् यस्ता माग  विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेपछि कलाकार छिरिङ शेर्पाले शेर्पा गाइडहरुका लागि विभिन्न मागहरु अघि सारेकी छन्।मोडल तथा कलाकार शेर्पाले केही दिनअघि सगरमाथाको चुचुरोमा पुगी त्यहाँ आफ्नो आगामी चलचित्र ‘टासिदेलेक’को पहिलो पोष्टरसहित विभिन्न संघ संस्थाका झण्डा पनि फहराएकी थिइन्। 
सहकारी ठगी प्रकरणः कांग्रेस अडानबाट पछि नहट्ने, आज निस्किएला निष्कर्ष?  
सहकारी ठगी प्रकरणः कांग्रेस अडानबाट पछि नहट्ने, आज निस्किएला निष्कर्ष?   सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) टुङ्गो लगाउन आज पनि कार्यदलको बैठक बस्दैछ। यसअघि शुक्रबार बसेको बैठक निष्कर्षविहीन भएपछि दिउँसो ३ बजे कानुन मन्त्रालयमा बस्ने गरी बैठक बोलाइएको हो। यसअघिका कार्यदलको बैठकमा सत्ता पक्ष र प्रतिपक्षको आ–आफ्नै अडानका कारण बैठक निष्कर्षविहीन बन्दै गइरहेको थियो। 
भद्रपुरमा लक्ष्यभन्दा बढी राजस्व संकलन
भद्रपुरमा लक्ष्यभन्दा बढी राजस्व संकलन भद्रपुर नगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा चार करोड ८६ लाख ६६ हजार सात सय ७४ राजस्व संकलन गरेको छ। 
स्तरोन्नतिका लागि धुलिखेल–खावा खण्ड बन्द
स्तरोन्नतिका लागि धुलिखेल–खावा खण्ड बन्द अरनिका राजमार्गअन्तर्गत धुलिखेल–खावा खण्ड दुई दिनका लागि दिउँसोको समयमा बन्द गरिएको छ। सडक स्तरोन्नति जारी रहेकाले आज र भोलि दिउँसो उक्त खण्डमा आवागमन बन्द गरिएको हो।
२७ वर्षपछि काजोल र प्रभुदेवाको सहकार्य
२७ वर्षपछि काजोल र प्रभुदेवाको सहकार्य तेलुगु फिल्म निर्माता चरण तेज उप्पलति उनको असाधारण सिनेमा भिजनका लागि चिनिन्छन्। 
Weather Update