सहकारी ठगी प्रकरणमा सत्तापक्ष नै ‘क्लियर’ नहुँदा छानबिन समिति बनेनः कांग्रेस आइतबार, जेठ १३, २०८१

एकीकृत समाजवादीले महाधिवेशनसम्बन्धी दस्तावेज सबै जिल्ला पठाउँदै आइतबार, जेठ १३, २०८१ नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले १०औँ राष्ट्रिय महाधिवेशनका लागि तयार गरेको दस्तावेज यही जेठ १५ गते जिल्लामा पठाउने भएको छ। महाधिवेशनका लागि तयार गरिएका राजनीतिक, समाजवादी कार्यक्रम, विधान र साङ्गठनिक दस्तावेजलाई थप समृद्ध बनाउन जिल्ला कमिटीमा छलफलका लागि पठाउन लागेको पोलिटब्यूरो सदस्य दिलु पन्तले जानकारी दिइन्।

प्रधानमन्त्रीसँगको भेटपछि आन्तरिक छलफलमा देउवा आइतबार, जेठ १३, २०८१ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका शीर्ष नेताहरु आन्तरिक छलफलमा जुटेका छन्। सभापति शेरबहादुर देउवाको निजी निवास बूढानिलकण्ठकमा अहिले छलफल जारी रहेको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले न्यूजगृहलाई जानकारी दिए। आइतबार बिहान देउवालाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड देउवा निवास बूढानिलकण्ठ पुगेका थिए।
-1716697962.jpg)
आविष्कार केन्द्रले बनायो १० किसिमका कृषि औजार आइतबार, जेठ १३, २०८१ राष्ट्रिय आविष्कार केन्द्रले तीन दशकदेखि बन्द भएको वीरगञ्जस्थित कृषि औजार कारखाना जिम्मा लिएको २० महिनामा १० किसिमका कृषि औजार तयार पारेको छ।

काठमाडौं उपत्यकाको तापक्रम बढ्दो क्रममा आइतबार, जेठ १३, २०८१ काठमाडौं उपत्यकाको तापक्रम निरन्तर बढिरहेको छ। आज काठमाडौंमा अधिकतम तापक्रम ३१ देखि ३३.४ डिग्री सेल्सियसका बीच रहने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान छ।

युरोकपपछि फ्रेन्च फरवार्ड जिराउडले सन्यास लिने आइतबार, जेठ १३, २०८१ हाल एसी मिलानबाट व्यावसायिक फुटबल खेलिरहेका जिराउड अमेरिकी लिग क्लब एलए एफसीमा जाने तयारीमा रहेका छन्।

भारतको राजकोटस्थित गेम जोनमा भीषण आगलागी, बालबालिकासहित २७ जनाको मृत्यु आइतबार, जेठ १३, २०८१ ‘आगलागीमा मृत्यु हुनेहरूको शव राजकोट सिभिल अस्पतालको पोस्टमार्टम कक्षमा ल्याइएको छ। शवको पहिचानका लागि डीएनए परीक्षणको तयारी भइरहेको छ,’ बीबीसीले लेखेको छ। शहरको मावरोडस्थित टीआरपी गेम जोनमा लागेको आगो निभाउनका लागि सयौँको सङ्ख्यामा दमकल परिचालन गरिएको थियो।

देउवालाई भेट्न बूढानीलकण्ठ पुगे प्रधानमन्त्री प्रचण्ड आइतबार, जेठ १३, २०८१ प्रधानमन्त्री प्रचण्ड नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न उनकै निवास बूढानीलकण्ठ पुगेका छन्। संसद् अवरोध हटाउन राजनीतिक सहमतिका लागि प्रचण्ड देउवालाई भेट्न उनकै निवास पुगेका हुन्। कांग्रेस नेताहरू बिहानैदेखि देउवा निवासमै छलफलमा छन्।

१३औँ पटक एफए कपको उपाधि म्यानचेस्टर युनाइटेडलाई आइतबार, जेठ १३, २०८१ म्यानचेस्टर युनाइटेडले एफए कपको उपाधि जितेको छ। वेम्बली स्टेडियममा शनिबार सम्पन्न फाइनलमा म्यानचेस्टर सिटीलाई २–१ गोल अन्तरले पराजित गर्दै युनाइटेडले उपाधि जितेको हो।

आज विदेशी मुद्राको मूल्य बढ्यो कि घट्यो? आइतबार, जेठ १३, २०८१ राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६६ पैसा र बिक्री दर १३३ रुपैयाँ २६ पैसा रहेको छ । शुक्रबार डलर एकको खरिद दर १३२ रुपैयाँ ९६ पैसा र बिक्री दर १३३ रुपैयाँ ५६ पैसा रहेको थियो।

आईपीएल फाइनल आज, कोलकाता र हैदराबाद भिड्दै, ‘हेड टु हेड’मा को अघि? आइतबार, जेठ १३, २०८१ इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधिका लागि आज कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदराबाद भिड्दैछन्।१७औँ संस्करणको फाइनल खेल चेन्नईमा नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ।

अनौपचारिकः चल्दै जानेछ ओली, रवि र कैलाशको खेल आइतबार, जेठ १३, २०८१ मधेसी मूलका मान्छेलाई नागरिकताको झोकमा सेक्दै जाने हो भने चुच्चे नक्सा भारतलाई बुझाएर पञ्चायत टिकाएको खतबातमा शाहवंशमाथि राष्ट्रघातको मुद्दा लगाउनु जायज ठहरिन्छ।

आजदेखि देशभर साढे १४ लाख बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइने आइतबार, जेठ १३, २०८१ सरकारले आजबाट देशभरका बालबालिकालाई पोलियोविरुद्धको खोप लगाउन दुई सातासम्म खोप अभियान सञ्चालन गर्ने भएको छ।अभियानमार्फत पोलियोविरुद्धको खोप ‘आईपीभी’ बालबालिकालाई लगाइनेछ।









