News Griha :: न्यूजगृह
प्रधानमन्त्रीले भने– मैले देउवाजीसँग संसद्बाटै बजेट ल्याउने गरी सहमति गरेको छु
प्रधानमन्त्रीले भने– मैले देउवाजीसँग संसद्बाटै बजेट ल्याउने गरी सहमति गरेको छु प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्को गतिरोध अन्त्यका लागि  बैठक सुचारु गर्ने सम्बन्धमा आज नभए भोलिसम्म सहमति र समझदारी हुने विश्वास व्यक्त गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रपतिले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गरेको सम्बोधनमा उल्लिखित आव २०८१/०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै...
चित्रबहादुर केसीको आरोप– ‘सहकारी ठगहरुलाई सरकारले जोगायो’
चित्रबहादुर केसीको आरोप– ‘सहकारी ठगहरुलाई सरकारले जोगायो’ राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले सहकारी ठगी गर्नेहरुलाई सरकारले जोगाउने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन्। 
पर्यटकीय गन्तव्य बन्दै हाँडिकोट टापु
पर्यटकीय गन्तव्य बन्दै हाँडिकोट टापु जैमिनी नगरपालिका–१० राङखानी, वडा नं ७ जैदी र वडा नं ८ छिस्तीको शिरमा रहेको छ हाँडिकोट टापु। समुद्री सतहदेखि दुई हजार एक सय ९५ मिटर उचाइमा रहेको हाँडिकोट जैमिनी क्षेत्रकै अग्लो पहाड पनि हो। 
कांग्रेसको अवरोधकाबीच संसद्बाट नीति तथा कार्यक्रम पारित 
कांग्रेसको अवरोधकाबीच संसद्बाट नीति तथा कार्यक्रम पारित  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधकाबीच आगामी आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक नीति तथा कार्यक्रम संसद्बाट पारित भएको छ। आज बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल पुष्पकमल दाहाल प्रचण्डले आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रम पेस गरेका थिए। आजै छलफलका लागि १ घण्टाको समय छुट्टयाइएको थियो। उक्त प्रस्तावमाथि...
प्रतिकूल मौसमले हवाई उडान प्रभावित
प्रतिकूल मौसमले हवाई उडान प्रभावित प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित भएको छ। अपराह्न भएको वर्षाले ‘भिजिबिलिटी’ कमजोर हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान १५ मिनेट प्रभावित बनेको विमानस्थल कार्यालयले जनाएको छ।
राष्ट्रियसभाको बैठक सर्‍यो
राष्ट्रियसभाको बैठक सर्‍यो राष्ट्रियसभाको आजको बैठकको समय परिवर्तन गरिएको छ। आज बिहान ११ः३० बजे बस्नेगरी निर्धारण गरिएको बैठक विशेष कारणबस तोकिएको समयमा बस्न नसकेको संसद् सचिवालयले सूचना जारी गरेर जानकारी दिएको हो। 
अर्थमन्त्रीलाई कांग्रेसले रोस्टममा जान रोकेपछि संसद्मा भयो धकेलाधकेल 
अर्थमन्त्रीलाई कांग्रेसले रोस्टममा जान रोकेपछि संसद्मा भयो धकेलाधकेल  आइतबार बसेको प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्तापक्षका सांसदहरुबीच धकेलाधकेलको स्थिती सिर्जना भएको छ। यसअघि जस्तै निरन्तर सदनमा आज पनि कांग्रेसको अवरोध कायम रहेको छ।  सोही क्रममा सभामुख देवराज घिमिरेले अर्थमन्त्री वर्षमान पुनलाई आर्थिक वर्ष २०८०–०८१ को वार्षिक नीति तथा कार्यक्रमको समीक्षा र सार्वजनिक संस्थानको वार्षिक...
संसद्मा आज पनि कांग्रेसको अवरोध, होहल्लाबीच सदन चल्दै 
संसद्मा आज पनि कांग्रेसको अवरोध, होहल्लाबीच सदन चल्दै  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज पनि प्रतिनिधि सभा बैठकमा अवरोध खडा गरेको छ। यसअघिकै सहकारी गठी प्रकरणको विषयमा केन्द्रीत रहेर कांग्रेसले अवरोध कायम गरेको हो। आजको बैठकको प्रारम्भमै कांग्रेसले विरोध जनाएको हो। बैठकमा सभामुख देवराज घिमिरेले अर्थमन्त्रीलाई आर्थिक वर्ष २०८०–०८१ आर्थिक सर्वेक्षण र सार्वजनिक संंस्थानको वार्षिक समीक्षा प्रतिवेदन पेस...
कोशी प्रदेशसभा बैठक सार्न कांग्रेसको माग, नभए बहिस्कार गर्ने 
कोशी प्रदेशसभा बैठक सार्न कांग्रेसको माग, नभए बहिस्कार गर्ने  कोशी प्रदेशसभाको आजको बैठक विपक्षी दल नेपाली कांग्रेसले बहिस्कार गर्ने भएको छ। आजको बैठकमा कोशी प्रदेश सरकारले बजेट सिद्धान्त तथा प्राथमिकता पेस गर्ने तयारी रहेका बेला कांग्रेसले बैठक सार्न आग्रह गरेको हो। कोशी सरकारकाविरुद्धको विवादसम्बन्धी परेको रिट सर्वोच्चमा विचाराधीन रहेको अवस्थामा बैठक नराख्न कांग्रेसले प्रदेश सभा सचिवालयमा पत्र बुझाएको छ। 
नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरो खस्दा स्काभेटर चालकको मृत्यु
नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरो खस्दा स्काभेटर चालकको मृत्यु नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्थित तीननम्बर पुलमा पहिरो खस्दा स्काभेटर चालकको मृत्यु भएको छ।
आज के भयो सुनचाँदीको मूल्य? 
आज के भयो सुनचाँदीको मूल्य?  आइतबार नेपाली बजारमा सुनको मूल्यमा स्थिरता छाएको छ। 
भजन शिरोमणि स्वर्गीय भक्तराजको जीवनीमा आधारित चलचित्र पुनः प्रदर्शन हुने 
भजन शिरोमणि स्वर्गीय भक्तराजको जीवनीमा आधारित चलचित्र पुनः प्रदर्शन हुने  भजन शिरोमणि स्वर्गीय भक्तराज आचार्यको जीवनीमा आधारित चलचित्र ‘आचार्य’ पुनः प्रदर्शन हुने भएको छ।विसं २०६८ असोज ६ गते प्रदर्शन भइसकेको चलचित्रलाई पुनः सम्पादन गरी असार ७ मा प्रदर्शन गरिने स्वर्गीय गायक आचार्यका छोरा सत्यराज आचार्यले जानकारी दिए। 
Weather Update