गाजाको शरणार्थी शिविरमा इजरायलले गर्यो हवाई हमला, ५० जनाको मृत्यु सोमबार, जेठ १४, २०८१

नेपालमा शक्तिशाली ‘रेमल’ चक्रवातको प्रभाव, कस्तो रहला मौसम? सोमबार, जेठ १४, २०८१ नेपालमा स्थानीय वायुको प्रभाव र देशको पूर्वी भूभागमा ‘रेमल’ चक्रवातको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा मौसम आंशिक बदली रहने छ।

चितवनमा ४ वटा सवारीसाधन एकैठाउँमा ठोक्किए, एक जनाको मृत्यु, २३ घाइते सोमबार, जेठ १४, २०८१ भरतपुर महानगरपलिका–२९ को नारायणगढ–मुग्लिङ सडक खण्डको सत्र किलोमा चारवटा सवारी साधन एकैठाउँमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ।

कोलकाताले जित्यो आईपीएलको उपाधि सोमबार, जेठ १४, २०८१ कोलकाताले यसअघि सन् २०१२ र २०१४ मा उपाधि जितेको थियो। सन् २०१६ मा उपाधि जितेको हैदराबाद भने सन् २०१८ पछि दोस्रो पटक फाइनलमा पराजित भयो। हैदराबादले दिएको गरेको १ सय १४ रनको लक्ष्य कोलकाताले ११ औं ओभरमा पूरा गर्यो। ओपनर सुनिल नारायणलाई दोस्रो ओभरमा गुमाए पनि त्यसपछि रहमनुल्लाह गुर्बाज र...
नेपालमा चिकित्सकको सङ्ख्या ४५ हजारभन्दा बढी, ८ सय ४९ विदेशी नर्स कार्यरत आइतबार, जेठ १३, २०८१ यस्तै, २०७९ फागुनसम्म डाक्टर, नर्स, अनमी, कविराज, वैद्य, स्वास्थ्य सहायक र महिला स्वास्थ्य स्वयंसेवक समेत गरी एक लाख २ हजार ६ सय ८६ स्वास्थ्यकर्मी सरकारी सरकारी सेवामा आवद्ध छन्। चालु आर्थिक वर्षको फागुनसम्ममा सरकारी तथा निजी स्वास्थ्य संस्थाबाट अन्तरङ्ग, बहिरङ्ग र आकस्मिक सेवा गरी चार करोड ६० लाख ५६ हजार...

बलात्कार मुद्दामा न्यायाधीश भुवन गिरी दोषी ठहर, सजाय निर्धारण जेठ २८ गते आइतबार, जेठ १३, २०८१ न्यायाधीश दुर्गाबहादुर भुसालको इजलासले गिरीलाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै सजाय निर्धारणका लागि छुट्टै पेसी तोक्न आदेश गरेको काठमाडौं जिल्ला अदालतका स्रेस्तेदार रामु शर्माले जानकारी दिए।

इजरायलको तेल अवीवमा हमासद्वारा रकेट प्रहार आइतबार, जेठ १३, २०८१ इजरायली सेनाले गाजाको रफाहबाट ८ वटा रकेट प्रहार गरिएको र तीमध्ये अधिकांशलाई खसालिएको बताएको छ। इजरायली सेनाले रफाहमा ठूलो सैन्य कारबाही गरिरहेको छ। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले रफाहमा ठूलो कारबाही नगरी हमासलाई हराउन नसकिने बताएका छन्।

नाबालिकालाई यौन क्रियाकलापमा लगाएको आरोपमा २ महिला पक्राउ आइतबार, जेठ १३, २०८१ पक्राउ पर्नेमा दोलखाको जिरी नगरपालिका-९ बस्ने २५ वर्षीया मञ्जु भनिने सृजना तामाङ घिसिङ र नुवाकोटको बेलकोटगढी नगरपालिका–४ बस्ने २६ वर्षीया निशा भनिने रमिला नेपाली छन् ।

कुल बेरुजु १२ खर्ब पुग्यो, सर्वाधिक बेरुजु अर्थ मन्त्रालयको आइतबार, जेठ १३, २०८१ नेपालको कुल बेरुजु १२ खर्ब रुपैयाँ पुगेको छ।महालेखापरीक्षक कार्यालयले आर्थिक वर्ष २०७९/८० को अन्तिम लेखापरीक्षण प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गर्दै मुलुकको बढेको बेरुजुमा चिन्ता व्यक्त गरेको छ। महालेखापरीक्षक तोयम रायाले आइतबार राष्ट्रपतिलाई ६१औं वार्षिक प्रतिवेदन पेस गरेका हुन्।
क्रिप्टोमार्फत् साढे १ करोड भन्दा बढी कारोबार गरेको आरोपमा १९ वर्षीय किशोर पक्राउ आइतबार, जेठ १३, २०८१ उनले फेसबुक, टेलिग्राम, लगायत एपमार्फत विभिन्न व्यक्तिहरूलाई साथी बनाएका थिए। त्यसरी अनलाइनमा साथी बनाएका व्यक्तिलाई क्रिप्टोमा लगानी गरे दोब्बर आम्दानी गर्न सकिने प्रलोभन देखाएको अनुसन्धानबाट खुलेको छ। यसरी उनले विभिन्न व्यक्तिहरूको नाममा रहेको बैंक खाता तथा वालेटमा पटकपटक गरी दुई लाख १६ हजार रुपैयाँ ठगी गरेको भन्दै प्रहरीमा जाहेरी परेको...

ओली–लामिछाने भ्रष्टाचारको गठबन्धन : महामन्त्री शर्मा आइतबार, जेठ १३, २०८१ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गृहमन्त्री रवि लामिछाने र एमाले अध्यक्ष केपी शर्मा ओली दुवै विभिन्न प्रकरणमा मुछिएकाले एकअर्कालाई बचाउँदै हिँडेको आरोप लगाएका छन् ।कांग्रेसले आइतबार काठमाडौंमा गरेको खुला सभालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् । सहकारी ठगीमा गृहमन्त्री लामिछानेलाई जोगाएर ओली बोल्ने र लामिछानेले एमाले अध्यक्ष...

गर्मी छल्न जलबिरे झरनामा पर्यटक आइतबार, जेठ १३, २०८१ चितवनको एकमात्र गाउँपालिका इच्छाकामना गाउँपालिका–६ मा रहेको जलबिरे झरनामा गर्मी छल्न आउने आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ।प्राकृतिक झरनाको चिसो पानी, झरनाबाट उछिट्टिएर निस्किने पानीका मसिना छिटा र मनोरम हरियाली वातावरण भएकाले तराईको गर्मी छल्न आन्त्रिक पर्यटक यहाँ आउने गरेका छन्।
-1716724829.jpg)
राष्ट्रपति पौडेलसमक्ष महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवदेन पेस आइतबार, जेठ १३, २०८१ राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवदेन पेस गरिएको छ। राष्ट्रपति पौडेलसमक्ष महालेखापरीक्षक तोयम रायाले राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा प्रतिवेदन पेस गरेका हुन्।









