माग र आपूर्तिबीच सन्तुलन नमिल्दा वीरगञ्जमा जान्छ ‘झ्याप्प–झ्याप्प’ बिजुली सोमबार, जेठ १४, २०८१

बालुवाटारमा कार्यदलसहित शीर्ष नेताहरु छलफलमा सोमबार, जेठ १४, २०८१ सहकारी ठगी प्रकरणका विषयमा संसदीय छानबिन समितिको कार्यादेशबारे सहमतिका लागि शीर्ष नेताहरुको बैठक बसेको छ। केहीबेर प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेताहरु बैठकमा उपस्थित रहेका छन्। आजको बैठकमा संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) टुंगो लगाउनका लागि गठित कार्यदलका संयोजकसहित सदस्यहरु समेत उपस्थित रहेका छन्। यसअघि शनिबार...
-1715234552.jpg)
रुपन्देहीमा २०७ उद्योग बन्द सोमबार, जेठ १४, २०८१ रुपन्देहीमा चालु आर्थिक वर्ष २०८०/८१ मा दुई सय सात उद्योग बन्द भएका छन्।

बागमती प्रदेशमा नीति तथा कार्यक्रम आज प्रस्तुत गरिँदै सोमबार, जेठ १४, २०८१ बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१–८२ को नीति तथा कार्यक्रम आज प्रदेशसभा बैठकमा प्रस्तुत गर्ने भएको छ। आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले उक्त नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्।

कैलाश सिरोहियालाई आज तेस्रो पटक म्याद थपका लागि अदालत लगिँदै सोमबार, जेठ १४, २०८१ नागरिकता प्रकरणमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई सोमबार तेस्रो पटक म्याद थपका लागि अदालत लगिँदैछ। दोस्रो पटक गत शुक्रबार थप गरिएको तीन दिनको म्याद सोमबार सकिने भएकाले धनुषा जिल्ला अदालतमा तेस्रो पटक उपस्थित गराउन लागिएको हो।

विदेशमा होइन, स्वदेशमै केही गरौँ सोमबार, जेठ १४, २०८१ रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरियाबाट फर्किएका श्रमिकका लागि कोइकाको ‘के हामी’ परियोजनाले भक्तपुरमा गरेको कोरिया जाने प्रवासी नेपाली श्रमिकको परिवारका लागि वित्तिय साक्षरता तथा मनोसामाजिक परामर्श कार्यक्रममा उनीहरूले जे गर्न सकिन्छ स्वदेशमै गरौँ भनी सुझाए।

सन्दीपको भिसा अन्यौलमा, विश्वकप गुमाउने खतरा सोमबार, जेठ १४, २०८१ सोमबार काठमाडौंस्थित अमेरिकी दूतावासमा पनि बिदा भएकाले क्रिकेटर सन्दीपको भिसाको प्रक्रिया अघि नबढ्ने भएको हो। पहिलो पटक भिसा रिजेक्ट भएपछि पुनः सन्दीपले प्रक्रिया अघि बढाएका छन्। तर अहिलेसम्म सरकारले कूटनीतिक नोट नै जारी नगरेकाले सन्दीपले अमेरिका र वेस्टइन्डिजमा आयोजना हुन लागेको आईसीसी टी२० विश्वकप गुमाउने खतरा झन झन बढ्दै गएको...

स्थानीय यार्सा टिप्न लेक गएका बेला मुगुमा सिंगो गाउँ लुटियो सोमबार, जेठ १४, २०८१ मुगुम कार्मारोङ गाउँपालिका–१ डोल्फु गाउँमा हतियारधारी समूहले लुटपाट गरेको छ। गाउँका अधिकांश मानिसहरू यार्सागुम्बा संकलन गर्न पाटन गएको मौका छोपी हतियारधारी समूहले शनिबार साँझ लुटपाट गरेको हो।

चितवनमा बोर्डिङ स्कुलको बसमा आगो लगाएको आरोपमा एक जना पक्राउ सोमबार, जेठ १४, २०८१ चितवनको भरतपुरस्थित कल्याणपुरमा रहेको स्मल हेभन बोर्डिङ स्कुलको बसमा आगो लगाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति विश्वनाथ थारु (महेश) हुन्। गत वैशाख ३० गते बिहान विद्यार्थी लिन जाँदै गरेको बागमती प्रदेश ०६-००१ क ००४५ नम्बरको बसलाई भरतपुर-२० दद्रहनी पुलमा आगजनी भएको थियो।

बङ्गलादेशका सांसदको भारतमा हत्या: टुक्रा पारेको शव नहरमा, सुन तस्करीसँग जोडियो सोमबार, जेठ १४, २०८१ भारतमा बंगलादेशी सांसद अनवरुल अजिम अनारको हत्या प्रकरणमा नयाँ खुलासा भएको छ। यस प्रकरणको छानबिन गरिरहेको सीआईडीले उनको शव टुक्रा पारेर फालिएको बताएको छ।

यी २६ सार्वजनिक संस्थान नाफामा सोमबार, जेठ १४, २०८१ देशका २६ सार्वजनिक संस्थान नाफामा गएको देखिएको छ। अर्थ मन्त्रालयले आइतबार संसद्मा प्रस्तुत गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा अनुसार २६ सार्वजनिक संस्थान नाफामा गएका छन् भने १५ संस्थान घाटामा गएका छन्। त्यस्तै तीन संस्थानको कारोबार शून्य छ। कुल सार्वजनिक संस्थानको संख्या ४४ रहेको छ।

संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउन आज शीर्ष नेताको बैठक सोमबार, जेठ १४, २०८१ सहकारीको रकम हिनामिनाको अनुसन्धान गर्न संसदीय छानबिन समितिको कार्यादेश र क्षेत्राधिकारमा सहमति जुटाउन सोमबार शीर्ष नेताको बैठक बस्दैछ।

युरो र पाउन्डको मूल्य बढ्यो, अरु मुद्राको के भयो? सोमबार, जेठ १४, २०८१ राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ६६ पैसा र बिक्रीदर १३३ रुपैयाँ २६ पैसा निर्धारण भएको छ। शनिबार र आइतबार पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो।









