News Griha :: न्यूजगृह
उद्योगमन्त्री भण्डारीद्वारा उद्योग परिसरको छड्के अनुगमन
उद्योगमन्त्री भण्डारीद्वारा उद्योग परिसरको छड्के अनुगमन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले त्रिपुरेश्वरस्थित उद्योग परिसरमा आज छड्के अनुगमन गरेका छन्।मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेसहित परिसर पगेका मन्त्री भण्डारीले उद्योग विभाग, कम्पनी रजिष्ट्रारको कार्यालय, विशेष आर्थिक क्षेत्र प्राधिकरण, गुणस्तर तथा नापतौल कार्यालय काठमाडौंलगायतका कार्यालयका प्रमुख तथा कर्मचारी र सेवाग्राहीसँग भेट तथा कुराकानी गरेका थिए। 
शेयर बजारमा सुधार  
शेयर बजारमा सुधार   यो साता कारोबारको दोस्रो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको सुधार देखिएको छ। आज नेप्से परिसूचक तीन दशमलव ९३ अंकले बढेर दुई हजार एक सय १३ दशमलव २७ को बिन्दुमा कायम भएको हो।
सन्दीप भन्छन्– मेरो सपना पूरा नभए पनि देशको सपना पूरा भयो 
सन्दीप भन्छन्– मेरो सपना पूरा नभए पनि देशको सपना पूरा भयो  क्रिकेटर सन्दीप लामिछानेले विश्वकप क्रिकेट खेल्ने आफ्नो सपना पूरा नभए पनि देशको सपना पूरा भएको बताएका छन्। बलात्कार मुद्दामा सफाइ पाएसँगै टी–२० विश्वकपका लागि अमेरिका जाने तयारीमा रहेका सन्दीपले भिसा नपाएपछि सो कुरा बताएका हुन्। 
यार्सा संकलनको सिजन सुरु भएसँगै सुनसान भयो तातोपानी नाका
यार्सा संकलनको सिजन सुरु भएसँगै सुनसान भयो तातोपानी नाका नेपाल–चीन सीमाको तातोपानी नाका यार्सागुम्बा संकलनको याम सुरु भएसँगै सुनसान भएको छ। नाकामा केही सुरक्षाकर्मी मात्रै देखिने गरेका छन्।
जलविद्युत् आयोजनाबाट २८ करोडभन्दा बढी ‘रोयल्टी’ असुल  गर्न बाँकी
जलविद्युत् आयोजनाबाट २८ करोडभन्दा बढी ‘रोयल्टी’ असुल  गर्न बाँकी नेपाल सरकारले विभिन्न जलविद्युत् आयोजनाबाट २८ करोड ६९ लाख ९५ हजार असुल गर्न बाँकी रहेको छ। 
आज पनि सहकारी पीडितको रिले अनशन जारी, देशभर आन्दोलन चर्काउने चेतावनी   
आज पनि सहकारी पीडितको रिले अनशन जारी, देशभर आन्दोलन चर्काउने चेतावनी    सरकारले सहमति कार्यान्वयन नगरेको भन्दै सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले तेस्रो चरणको आन्दोलनको चौंथो दिन पनि रिले अनशन जारी राखेको छ। गत शुक्रबारदेखि काठमाडौंस्थित माइतीघर मण्डलबाट सुरु भएको आन्दोलन मंगलबार चौथो दिन पनि जारी । आफूले जम्मा गरेको रकम फिर्ता नपाएको भन्दै सहकारीपीडितहरूले रिले अनशन जारी राखेका हुन्। 
काकाकुल अँधेरीगाउँ
काकाकुल अँधेरीगाउँ मिर्चैया बजारबाट करिब १५ किलोमिटर उत्तर–पूर्वको चुरेफेदमा पर्छ अँधेरीगाउँ। मिर्चैया नगरपालिका–९ को यो गाउँवासीले हिजोआज धित् मरुञ्जेल पानी पिउन पाएका छैनन्, त्यो पनि महिनौँसम्म। 
गृहमन्त्री लामिछानेविरुद्ध सर्वोच्चमा रिट दर्ता
गृहमन्त्री लामिछानेविरुद्ध सर्वोच्चमा रिट दर्ता उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट हटाउन मागसहित सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। लामिछाने सहकारीको रकम हिनामिनामा जोडिएको भन्दै अधिवक्ता अनुपम भट्टराईले रिट निवेदन दर्ता गरेका हुन। रिटको पेसी जेठ १६ गते बुधबारका लागि तोकिएको छ। भट्टराईले गृहमन्त्रीविरुद्ध कुनै मुद्दा छैन भन्ने महान्यायाधिवक्ता कार्यालयको पत्र खारेजीको माग पनि गरेका...
अमेरिकामा आँधीका कारण १८ को जनाको मृत्युः लाखौँ प्रभावित
अमेरिकामा आँधीका कारण १८ को जनाको मृत्युः लाखौँ प्रभावित संयुक्त राज्य अमेरिकाको मध्य क्षेत्रमा घातक आँधीका कारण चार बालबालिकासहित १८ जनाको मृत्यु भएको र लाखौँले गम्भीर मौसमको खतराको सामना गर्नुपरेको छ।
वायुसेवा निगमसहित १५ संस्थान घाटामा, कसको घाटा कति? 
वायुसेवा निगमसहित १५ संस्थान घाटामा, कसको घाटा कति?  नेपाल वायुसेवा निगमसहित १५ वटा सरकारी संस्थान मुनाफा आर्जन गर्न असफल भएका छन्। संसद्मा आइतबार प्रस्तुत ‘सार्वजनिक संस्थानको वार्षिक समीक्षा’ मा उक्त कुरा उल्लेख छ।आर्थिक वर्ष २०७९/८० सम्ममा अस्तित्वमा रहेका ४४ वटा सार्वजनिक संस्थानमध्ये २६ नाफामा, १५ घाटामा र तीन संस्थानको कारोबार शून्य भएको समीक्षा प्रतिवेदनमा उल्लेख गरिएको छ।
अत्यधिक गर्मीका कारण वीरगञ्जका विद्यालय तीन दिन बन्द
अत्यधिक गर्मीका कारण वीरगञ्जका विद्यालय तीन दिन बन्द अत्यधिक गर्मीका कारण वीरगञ्ज महानगरभित्रका विद्यालयको पठनपाठन तीन दिन बन्द हुने भएको छ। वीरगञ्ज आसपास क्षेत्रको तापक्रम बढेर बिहानी सत्रको पठनपाठन कार्य पनि प्रभावित भएसँगै जेठ १६ देखि १८ गतेसम्म तीन दिन विद्यालयको पठनपाठन कार्य बन्द गर्न लागिएको हो।
बुकीमै बसेर यार्सागुम्बाको खोजी
बुकीमै बसेर यार्सागुम्बाको खोजी जिल्लाको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका कृष्ण पाइजा एक महिनादेखि कालीबराह बुकी क्षेत्रमा यार्सागुम्बा टिप्न व्यस्त छन्। बुकीमा ओढारमा बास बसेर पाइजासहित उनका साथीहरुले बहुमुल्य जडीबुटी यार्सागुम्बा संकलन गरिरहेका छन्। चिमखोलाको कालीबराह बुकीदेखि धौलागिरि आइसफल आधार शिविर क्षेत्रमा यतिबेला यार्सा संकलन गर्नेको भीड लागेको छ। 
Weather Update