News Griha :: न्यूजगृह
१९ खर्बको बजेट: कर्मचारीको तलब नबढ्ने, पूर्वलडाकुलाई विशेष प्याकेज
१९ खर्बको बजेट: कर्मचारीको तलब नबढ्ने, पूर्वलडाकुलाई विशेष प्याकेज राष्ट्रिय स्रोत अनुमान समितिले सोमबार साँझ बजेट सिलिङ संशोधन गरेको थियो। यसअघि समितिले १८ खर्बको सिलिङ दिएको थियो। राजनीतिक तहबाट केही नयाँ कार्यक्रम प्रस्ताव आएपछि बजेटको आकार बढाउन लागिएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ। आगामी साउन १ गतेबाट कार्यान्वयनमा आउन लागेको बजेट देशको आर्थिक शिथिलता सम्बोधन गर्ने किसिमको हुने सरकारी...
वार्मअप खेलमा नेपाल क्यानडासँग पराजित, कारण कमजोर ब्याटिङ
वार्मअप खेलमा नेपाल क्यानडासँग पराजित, कारण कमजोर ब्याटिङ आईसीसी टी२० विश्वकप वार्मअप पहिलो खेलमा नेपाल क्यानडासँग ६३ रनले पराजित भएको छ। १८४ रनको लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा १२० रनमा अल आउट भयो। नेपालका कुशल मल्लले ३० बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ३७ रन बनाए।दुवै ओपनर आसिफ शेख र कुशल भुर्तेलले सुरुवात देखिनै संघर्ष गरेका...
आज बजेट सार्वजनिक हुँदै 
आज बजेट सार्वजनिक हुँदै  आगामी आर्थिक वर्ष २०८/र८२ को बजेट आज सार्वजनिक हुँदैछ। आज दिउँसो १ बजे बस्ने राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गर्ने छन्। 
बजेट भाषणअघि कांग्रेससहित विपक्षी दलहरूको बैठक बस्दै
बजेट भाषणअघि कांग्रेससहित विपक्षी दलहरूको बैठक बस्दै आज संघीय संसद्मा बजेट भाषण हुनुअघि विपक्षी दलहरूको संयुक्त रणनीति तय गर्न देउवाले विपक्षी दलहरूको बैठक बोलाएका हुन्।देउवाले विपक्षी दलहरू राष्ट्रिय प्रजातन्त्र पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाको संयुक्त बैठक बोलाएको उनको सचिवालयले जनाएको छ।
आज १७औँ गणतन्त्र दिवस
आज १७औँ गणतन्त्र दिवस आज १७औं गणतन्त्र दिवस। नेपाली जनताको सङ्घर्ष, बलिदान र परिवर्तनसँग जोडिएको गणतन्त्र स्थापनाका अवसरमा आज राष्ट्रिय दिवस मनाइँदैछ।तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को सशस्त्र युद्ध र सात संसदवादी राजनीतिक दलको शान्तिपूर्ण आन्दोलनको जगमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले आफ्नो प्रत्यक्ष शासनसत्तालाई जनतालाई फिर्ता गर्दै २०६३ वैशाख ११ गते तत्कालीन संसद् पुनःस्थापना...
काठमाडौंसहित देशका यी भूभागमा बिहानैदेखि वर्षा
काठमाडौंसहित देशका यी भूभागमा बिहानैदेखि वर्षा काठमाडौं उपत्यकालगायत देशका केही भूभागमा बिहानैदेखि वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती र गण्डकी प्रदेशमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।बिहान कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशलगायत बाँकी पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली छ। 
सुरेन्द्रराज पाण्डेलाई ४८ घण्टाभित्र गण्डकीको मुख्यमन्त्री नियुक्त गर्न सर्वोच्चको परमादेश
सुरेन्द्रराज पाण्डेलाई ४८ घण्टाभित्र गण्डकीको मुख्यमन्त्री नियुक्त गर्न सर्वोच्चको परमादेश उक्त रिटमाथि सोमबार सुनुवाइ गर्दै न्यायाधीशद्वय कुमार रेग्मी र सुनीलकुमार पोखरेलको संयुक्त इजलासले मुख्यमन्त्री अधिकारीले विश्वासको मत नपाएकाले पदमुक्त हुने फैसला सुनाएको हो ।
‘रेमल’ चक्रवातसँग सतर्क रहन मौसम पूर्वानुमान महाशाखाको आग्रह
‘रेमल’ चक्रवातसँग सतर्क रहन मौसम पूर्वानुमान महाशाखाको आग्रह भारतको पश्चिम बंगाल र बंगलादेशमा असर पुर्याउने गरी आएको ‘रेमल’ चक्रवातले नेपालका विभिन्न स्थानमा पनि अप्रत्यक्ष प्रभाव पार्ने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।‘रेमल’ चक्रवातले नेपालमा प्रत्यक्ष प्रभाव नपारे पनि सोमबार र मंगलबार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा मौसम बदलीमा अप्रत्यक्ष प्रभाव पार्ने महाशाखाले जनाएको छ।
विकल पौडेल दोस्रो पटक भ्रष्टाचारी ठहर
विकल पौडेल दोस्रो पटक भ्रष्टाचारी ठहर विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकबाट बर्खास्तीमा परेका विकल पौडेललाई दोस्रो पटक भ्रष्टाचारी ठहर गरेको छ।विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले झुटा विवरण पेस गरी लाभ लिएको आरोपमा भ्रष्टाचारी ठहर गरेको हो।
संसदीय छानबिन समिति गठनमा सत्तापक्ष र प्रमुख प्रतिपक्ष सहमति नजिक
संसदीय छानबिन समिति गठनमा सत्तापक्ष र प्रमुख प्रतिपक्ष सहमति नजिक प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा एमाले, नेकपा माओवादी र रास्वपा तथा नेपाली कांग्रेसका नेताहरुबीचको वार्ता सकारात्मक बनिरहेको स्रोतले दाबी गर्यो। आजै रातिसम्म सहमति हुने स्रोतको दाबी छ।
गण्डकीका मुख्यमन्त्री अधिकारी पदमुक्त, पाण्डेलाई नियुक्त गर्न सर्वोच्चको परमादेश
गण्डकीका मुख्यमन्त्री अधिकारी पदमुक्त, पाण्डेलाई नियुक्त गर्न सर्वोच्चको परमादेश साथै अब गण्डकी प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको छ।
कैलाश सिरोहियालाई थप दिन हिरासतमा राख्न अनुमति
कैलाश सिरोहियालाई थप दिन हिरासतमा राख्न अनुमति धनुषा जिल्ला अदालतले सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो। सिरोहिया गत मङ्गलबारदेखि प्रहरीको हिरासतमा रहेका छन्। नागरिकता दुरुपयोग सम्बन्धी कसुरमा पक्राउ परेका सिरोहिया हिरासतमा रहेको बेला अस्वस्थ बनेपछि जनकपुरस्थित काव्या अस्पतालमा उपचार गराइरहेका छन्। 
Weather Update