News Griha :: न्यूजगृह
सहकारी ठगी प्रकरणः यस्तो छ टीओआरबारे ४ बुँदे सहमति 
सहकारी ठगी प्रकरणः यस्तो छ टीओआरबारे ४ बुँदे सहमति  सहकारी ठगी प्रकरणको छानबिनका लागि बन्ने संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) मा सहमति जुटेको छ। आज कार्यदललाई अन्तिम रुप दिन बसेको कार्यदलको बैठकले ४ बुँदे सहमति गर्दै कार्यादेशलाई अन्तिम रुप दिएको हो। ४ बुँदे सहमति अनुसार सहकारी संस्थाहरुमा देखिएको संकट तथा यससँग जोडिएका कानुनी र संस्थागत प्रयोजन एवं वित्तीय प्रणालीको...
कर्णाली प्रदेशको बेरुजु चार अर्ब पुग्यो
कर्णाली प्रदेशको बेरुजु चार अर्ब पुग्यो कर्णाली प्रदेशमा अनियमित ढङ्गले रकम खर्च गर्ने प्रवृत्ति बढेको देखिएको छ। महालेखा परीक्षकको ६१औँ प्रतिवेदनअनुसार कर्णाली प्रदेश सरकारको बेरुजु रकम बढेको देखिएको हो। 
छानबिन समितिको कार्यादेशमा ४ बुँदे सहमति, प्रधानमन्त्रीलाई पत्र बुझाउँदै कार्यदल 
छानबिन समितिको कार्यादेशमा ४ बुँदे सहमति, प्रधानमन्त्रीलाई पत्र बुझाउँदै कार्यदल  सहकारी ठगी प्रकरणको छानबिनका लागि बन्ने संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) टुंगिएको छ। आज कार्यदललाई अन्तिम रुप दिन बसेको कार्यदलको बैठकले ४ बुँदे सहमति गर्दै कार्यादेशलाई अन्तिम रुप दिएको हो। उक्त कार्यादेश प्रधानमन्त्रीलाई बुझाउने तयारी भइरहेको कार्यदलका सदस्य समेत रहेका रास्वपाका सांसद शिशिर खनालले न्यूजगृहलाई जानकारी दिए। उनका अनुसार प्रधानमन्त्रीलाई...
ट्रान्सफर्मर बनाउने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु
ट्रान्सफर्मर बनाउने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु कपिलवस्तुको यशोधरा गाउँपालिका–६ रङपुरमा ट्रान्सफर्मर बनाउने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। 
पूर्वपश्चिम राजमार्गको नवलपुर खण्ड एकतर्फी सञ्चालनमा
पूर्वपश्चिम राजमार्गको नवलपुर खण्ड एकतर्फी सञ्चालनमा सोमबार साँझदेखि परेको वर्षाका कारण  अवरुद्ध भएको पूर्व–पश्चिम राजमार्गको नवलपुर खण्ड एकतर्फी सञ्चालनमा आएको छ। 
एक मुरी मकै फल्ने बारीमा तरकारी खेतीबाट किसानले गर्छन् मनग्य आम्दानी
एक मुरी मकै फल्ने बारीमा तरकारी खेतीबाट किसानले गर्छन् मनग्य आम्दानी पछिल्लो समय गाउँ छोडेर शहर बजारमा बसाइँसराइ गर्नेको जमात ठूलो छ। गाउँमा भएका खेतीयोग्य भूमिमा वनमाराले समस्या हुन थालेको छ। बागलुङको धेरै ठाउँमा विकास पुगेर पनि मानिस गाउँमा रोकिन सकेका छैनन्।
सहकारी ठगी प्रकरणः कार्यादेशलाई अन्तिम रुप दिन कार्यदलको बैठक जारी 
सहकारी ठगी प्रकरणः कार्यादेशलाई अन्तिम रुप दिन कार्यदलको बैठक जारी  सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेशलाई अन्तिम रुप दिन गठित कार्यदलको बैठक जारी रहेको छ। सिंहदरबारस्थित कानुन मन्त्रालयमा कार्यदलको बैठक जारी रहेको हो। सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको सहमति अनुसार संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) लाई अन्तिम रुप दिन थालिएको हो। 
गणतन्त्र दिवसः सैनिक मञ्च टुँडिखेलमा जे देखियो [तस्बिरहरु]
गणतन्त्र दिवसः सैनिक मञ्च टुँडिखेलमा जे देखियो [तस्बिरहरु] गणतन्त्र दिवस २०८१ विशेष कार्यक्रम गरी मनाइएको छ। सैनिकमञ्च टुँडिखेलमा विविध सांस्कृतिक कार्यक्रम गरी गणतन्त्र दिवस मनाइएको हो।  
मध्यकालीन खर्च संरचना र वार्षिक विकास कार्यक्रम पारित
मध्यकालीन खर्च संरचना र वार्षिक विकास कार्यक्रम पारित राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले सरकारको वार्षिक विकास कार्यक्रम र तीनवर्षे मध्यकालीन खर्च संरचना पारित गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको आयोगको पूर्ण बैठकले बजेटसँगै संसद्मा पेस हुने वार्षिक कार्यक्रम तथा मध्यकालीन खर्च संरचना पारित गरेको हो। 
कांग्रेस बैठकः बालुवाटारको सहमति अनुमोदन, ३ बजेसम्म छानबिन समिति सदस्यको नाम दिने 
कांग्रेस बैठकः बालुवाटारको सहमति अनुमोदन, ३ बजेसम्म छानबिन समिति सदस्यको नाम दिने  लामो रस्साकस्सीपछि सहकारी ठगी प्रकरणमा छानबिनका लागि संसदीय छानबिन समिति बन्ने निश्चित भएको छ।पूर्ववर्ती मागबाट कांग्रेस केही चलक भएपछि समिति बन्ने टुंगो लागेको हो। आज बस्ने प्रतिनिधि सभाको बैठकमा समितिको कार्यादेशसहित संसदीय समिति गठनको सहमति पारित हुनेछ। आज बसेको कांग्रेस संसदीय दलको बैठकपछि पत्रकारहरुसँग बोल्दै कांग्रेस प्रमुख सचेतक रमेश...
बजेट भाषणको समय सारियो 
बजेट भाषणको समय सारियो  संघीय संसद्को संयुक्त सदनमा दिउँसो १ बजे बजेट प्रस्तुत गर्ने पूर्व निर्धारित समय सारिएको छ। सभामुख देवराज घिमिरेका प्रेस संयोजक शेखर अधिकारीले दिउँसो ३ बजेसम्मका लागि बैठक सारिएको जानकारी दिए। सरकारको अनुरोधमा बैठक २ घण्टा सारिएको उनले बताए।  
कांग्रेस संसदीय दलको बैठक जारी, देउवा अनुपस्थित 
कांग्रेस संसदीय दलको बैठक जारी, देउवा अनुपस्थित  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक बसेको छ। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बैठक बसेको हो। 
Weather Update