News Griha :: न्यूजगृह
वन तथा वातावरण मन्त्रालयको बजेट १५ अर्ब ७० करोड 
वन तथा वातावरण मन्त्रालयको बजेट १५ अर्ब ७० करोड  सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ मा वन तथा वातावरण मन्त्रालयको लागि १५ अर्ब ७० करोड बजेट छुट्टयाएको छ। मंगलबार अर्थमन्त्री वर्षमान पुनले आज संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा वार्षिक बजेट पेस गर्दै सो कुरा बताएका हुन्। 
बजेटः आगामी वर्ष आर्थिक सुधारको वर्ष
बजेटः आगामी वर्ष आर्थिक सुधारको वर्ष सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ लाई आर्थिक सुधारको वर्ष घोषणा गरेको छ। 
जनकपुरलाई विवाह गन्तव्य बनाइने
जनकपुरलाई विवाह गन्तव्य बनाइने धनुषाको जनकपुरलाई विवाह गन्तव्यका रुपमा विकसित गरिने भएको छ।अर्थमन्त्री वर्षामान पुनद्वारा संघीय संसद्को संयुक्त बैठकमा आज प्रस्तुत आर्थिक वर्ष २०८१/०८२ को सरकारको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) मा उक्त व्यवस्था प्रस्ताव गरिएको छ।
बजेटको नयाँ नीतिः गाँजा खेतीले वैधानिकता पाउने 
बजेटको नयाँ नीतिः गाँजा खेतीले वैधानिकता पाउने  सरकारले आगामी आर्थिक वर्षबाट गाँजाको व्यवसायीक खेतिका लागि कानुनी व्यवस्था गर्ने भएको छ। मंगलबार आर्थिक वर्ष ०८१ /०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले सो कुरा बताएका हुन्। 
नेपालीको औषत आयु बढ्यो, मातृ मृत्युदर घट्यो 
नेपालीको औषत आयु बढ्यो, मातृ मृत्युदर घट्यो  पछिल्लो वर्षमा नेपालीको औसत आयु वृद्धि भएर ७१ वर्ष पुगेको छ भने शिशु मृत्युदर पनि २१ प्रतिशतमा झरेको छ। मंगलबार आर्थिक वर्ष ०८१ /०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले देशमा निरपेक्ष गरिबी घटेको र नेपालीको औसत आयु पनि वृद्धि भएको बताए। 
आगामी आर्थिक वर्षका लागि कृषि मन्त्रालयलाई ५७ अर्ब २९ करोड बजेट 
आगामी आर्थिक वर्षका लागि कृषि मन्त्रालयलाई ५७ अर्ब २९ करोड बजेट  आगामी आर्थिक वर्षका लागि कृषि क्षेत्रको विकासका लागि ५७ अर्ब २९ करोड बजेट छुट्टयाइएको छ।आज अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै कृषि मन्त्रालयका लागि ५७ अर्ब २९ करोड बजेट छुट्टयाइएको बताए। 
चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ३ दशमलव ९ प्रतिशत हुने
चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ३ दशमलव ९ प्रतिशत हुने चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ३ दशमलव ९ प्रतिशत हुने प्रक्षेपण गरिएको छ। आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले सो कुरा बताएका हुन्। ‘चालु आर्थिक वर्षको आर्थिक वृद्धि ३ दशमलव ९ मा सिमित हुनेछ,’ उनले भने। 
अर्थमन्त्री पुनद्वारा बजेट प्रस्तुति सुरु
अर्थमन्त्री पुनद्वारा बजेट प्रस्तुति सुरु अर्थमन्त्री वर्षमान पुनले संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१–८२ को सरकारको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुति सुरु गरेका छन्।
 बजेटः फेरियो ब्रिफकेसको ढाँचा 
 बजेटः फेरियो ब्रिफकेसको ढाँचा  आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटको तयारी पूरा भएको छ। केहीबेरपछि बस्ने संघीय संसद्को दुवै सदनको बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेट भाषण गर्दैछन्। अर्थमन्त्री पुन बजेटको फेरिएको बजेट पुस्तिका रहेको ब्रिफकेससहित मन्त्रिपरिषद् बैठकमा सहभागी भएका छन्। 
भारतबाट भन्सार छलेर ल्याइएका काजु बरामद 
भारतबाट भन्सार छलेर ल्याइएका काजु बरामद  विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी धनुषाले २३ लाख मूल्य बराबरको काजु तथा किसमिस नियन्त्रणमा लिएर भन्सार कार्यालय जनकपुरमा आज बुझाएको छ।
टिपरको ठक्करबाट घाइते भएका नेपालीको मृत्यु
टिपरको ठक्करबाट घाइते भएका नेपालीको मृत्यु काठमाडौं महानगरपालिका–१५ स्वयम्भुस्थित भगवानपाउमा बा५ख १४७१ नम्बरको टिपरले ठक्कर दिँदा गम्भीर घाइते भएका एक जना साइकल यात्रीको मृत्यु भएको छ। 
Weather Update