News Griha :: न्यूजगृह
वन तथा वातावरण मन्त्रालयको बजेट १५ अर्ब ७० करोड 

काठमाडौं— सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ मा वन तथा वातावरण मन्त्रालयको लागि १५ अर्ब ७० करोड बजेट छुट्टयाएको छ। 

मंगलबार अर्थमन्त्री वर्षमान पुनले आज संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा वार्षिक बजेट पेस गर्दै सो कुरा बताएका हुन्। 

‘वन तथा वातावरण मन्त्रालयका लागि १५ अर्ब ७० करोड बजेट छुट्टयाइएको छ,’ उनले भने। 

त्यस्तै लोकोन्मुख वनस्पतीको संरक्षण गर्न स्थानीय तहलाई परिचालन गर्ने बताए। 

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  १६:१०
Weather Update