News Griha :: न्यूजगृह
चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ३ दशमलव ९ प्रतिशत हुने

काठमाडौं— चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ३ दशमलव ९ प्रतिशत हुने प्रक्षेपण गरिएको छ। 

आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले सो कुरा बताएका हुन्। 

‘चालु आर्थिक वर्षको आर्थिक वृद्धि ३ दशमलव ९ मा सिमित हुनेछ,’ उनले भने। 

त्यस्तै आगामी आर्थिक वर्षमा बजेटको कार्यान्वयनका लागि ५ उदेश्य, ५ प्राथमिकता, आर्थिक सुधारका ५ रणनीति र ५ रुपान्तरित क्षेत्रको सुधारको कार्यक्रम रहेको बताए।  

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  १५:३०
Weather Update