News Griha :: न्यूजगृह
सहकारी छानबिन समितिमा कुन दलबाट को सांसद?
सहकारी छानबिन समितिमा कुन दलबाट को सांसद? सहकारीको बचत ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन हुने भएको छ।मंगलबार साँझ सवा ६ बजे बस्ने प्रतिनिधि सभा बैठकबाट संसदीय छानबिन समिति गठनसम्बन्धी प्रस्ताव प्रस्तुत भई पारित गर्ने कार्यसूची छ।
कांग्रेसको प्रतिक्रियाः बजेटमा सुधारका केही कुरा उल्लेख छैन, कनिका छर्ने प्रवृत्ति देखियो 
कांग्रेसको प्रतिक्रियाः बजेटमा सुधारका केही कुरा उल्लेख छैन, कनिका छर्ने प्रवृत्ति देखियो  प्रमुख प्रतिपक्षी दल नेपाली नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले बजेटमा सुधारका कुरा उल्लेख नभएको प्रतिक्रिया दिएका छन्। अर्थमन्त्री वर्षमान पुनले बजेट वक्तव्य प्रस्तुत गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै डा. महतले सो कुरा बताएका हुन्।  
मेलम्ची खानेपानी आयोजनाका लागि ५० करोड थपियो
मेलम्ची खानेपानी आयोजनाका लागि ५० करोड थपियो सरकारले मेलम्ची खानेपानी आयोजनालाई ५० करोड रुपैयाँ थप बजेट छुट्याएको छ। 
६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने सरकारको लक्ष्य 
६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने सरकारको लक्ष्य  सरकारले आगामी आर्थिक वर्ष आगामी आर्थिक वर्ष २०८१/८२ मा देशको आर्थिक वृद्धिदर ६ प्रतिशत पुर्‍याउने लक्ष्य राखेको छ।मंगलबार अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट घोषणाका क्रममा ६ प्रतिशतको आर्थिक वृद्धि  लक्ष्य लिइएको जानकारी गराए।
यस्तो छ आगामी आर्थिक वर्षको बजेट [पूर्णपाठ]
यस्तो छ आगामी आर्थिक वर्षको बजेट [पूर्णपाठ]  सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि १८ खर्ब ६० खर्ब ३० करोड बजेट ल्याएको छ। मंगलबार संघीय संसद्को दुवै सदनको बैठकमा बजेत वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले चालु आर्थिक वर्ष भन्दा ६ दशमलव २ प्रतिशत बढी बजेट ल्याएको बताए। 
प्रधानमन्त्री पत्नी सीताको नाममा कलेज बनाउन बजेट
प्रधानमन्त्री पत्नी सीताको नाममा कलेज बनाउन बजेट सरकारले  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी स्वर्गीय सीता दाहालको नाममा ‘सीता दाहाल मेमोरियल कलेज अफ न्याच्युरोपेथी एण्ड यौगिक साइन्स’ कलेज बनाउने भएको छ। 
आगामी आर्थिक वर्षको बजेटः १८ खर्ब ६० अर्ब ३० करोड 
आगामी आर्थिक वर्षको बजेटः १८ खर्ब ६० अर्ब ३० करोड  सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि १८ खर्ब ६० खर्ब ३० करोड बजेट ल्याएको छ। मंगलबार संघीय संसद्को दुवै सदनको बैठकमा बजेत वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले चालु आर्थिक वर्ष भन्दा ६ दशमलव २ प्रतिशत बढी बजेट ल्याएको बताए। 
गृह मन्त्रालयका लागि झण्डै २ खर्ब बजेट 
गृह मन्त्रालयका लागि झण्डै २ खर्ब बजेट  सरकारले गृह मन्त्रालयका लागि झण्डै २ खर्बको बजेट विनियोजन गरेको छ। मंगलबार अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट वक्तव्य प्रस्तुत गर्दै गृह मन्त्रालयका लागि १ खर्ब ९९ अर्ब २४ करोड बजेट विनियोजन गरिएको बताए। 
बजेट: शिक्षा क्षेत्रका लागि यस्ता छन् नयाँ योजना 
बजेट: शिक्षा क्षेत्रका लागि यस्ता छन् नयाँ योजना  सरकारले जीवनोपयोगी र गुणस्तरीय शिक्षाका माध्यमबाट नैतिकवान र मर्यादित समाजको विकास गर्ने घोषणा गरेको छ। संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले आधारभूत शिक्षा प्राप्त गर्ने बालबालिकाको हक सुनिश्चित गरिने बताएका हुन्। उनले सिपमूलक र प्राविधिक शिक्षा विस्तार गरि रोजगारीका अवसर सिर्जना गर्ने घोषणा गरे।
सञ्चार मन्त्रालयलाई ७ अर्ब ३५ करोड बजेट  
सञ्चार मन्त्रालयलाई ७ अर्ब ३५ करोड बजेट   सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लागि ७ अर्ब ३५ करोड बजेट विनियोजन गरेको छ।मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले आव २०८१÷०८२ को बजेटमा सञ्चार मन्त्रालयलाई उक्त रकम विनियोजन गरिएको घोषणा गरे।
बजेट वक्तव्यः प्रदेश र स्थानीय तहका लागि ५ खर्ब ६७ अर्ब विनियोजन
बजेट वक्तव्यः प्रदेश र स्थानीय तहका लागि ५ खर्ब ६७ अर्ब विनियोजन संघीय सरकारबाट हुने वित्तीय हस्तान्तरण र राजस्व बाँडफाँटबाट आगामी आर्थिक वर्ष २०८१÷८२ मा प्रदेश र स्थानीय तहका लागि पाँच खर्ब ६७ अर्ब बराबर हस्तान्तरण हुने अनुमान गरिएको छ।
शिक्षा र स्वास्थ्य मन्त्रालयको बजेट कति? 
शिक्षा र स्वास्थ्य मन्त्रालयको बजेट कति?  सरकारले आगामी आर्थिक वर्षका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको लागि ८६ अर्ब २४ करोड बजेट विनियोजन गरेको छ। मंगलबार आर्थिक वर्ष ०८१ /०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले सो कुरा जानकारी गराएका हुन्। त्यस्तै आगामी आर्थिक वर्षमा सरकारले स्वास्थ्य बीमालाई प्राथमिकतामा राखेको छ। 
Weather Update